माईजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले १२ गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । माइजोगमाई गाउँपालिकाको आव्हान, जनसहभागिता र जनश्रमको सम्मान भन्ने नाराका साथ आयोजित कार्यक्रमको विहानी सत्रमा प्रभातफेरी सहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा ५ हजार मिटर खुल्ला पुरुष तथा दौड प्रतियोगिता, हस्...
आजको तस्विर
-
-
बालिका हराएको सूचना ! छोरी सम्झेर १ सेयर गरिदिनुहोला ! १ सेयर ले छोरी भेटिन सक्छिन !
बहिनी हराएको सुचना ! सुर्योदय न.पा. १( साबिक गोर्खे ५) कि अन्दाजी १३/१४ वर्षीया कक्षा ९ मा पढ्ने हाम्री प्यारी बहिनी श्रेया कटुवाल यहि सोमबार जेठ ६ गते काठमाौैं बसुन्धराबाट विद्यालय जान्छु भनी हिँडेको तर बाटैबाट हराएको र हालसम्म सम्पर्कमा नआएको हुँदा देख्न हुने महानुभावहरुले फोन नम्बर ९८६२६५६७५० र ९८०४९६७४५० मा सम्पर...
-
आर्थिक अभावका कारण १० वर्षदेखि बालक खोरमा (हेर्नुहोस् भिडियो सहित)
इलाम : कच्ची सडक छेउमा सानो घर । वरिपरि बाँसले बारिएको । बाहिरबाट ढोका बन्द गरिएको । भित्रबाट कसैले सहारा मागिरहेको आवाज सुनिन्छ । झट्ट सुन्दा अचम्म लाग्छ तर यथार्थ हो । यो दृश्य इलामका माई नगरपालिका–१ दानाबारी पालटारको हो । त्यहाँ एक बालकलाई घरमै थुनेर राखिएको छ । सानै उमेरमा मानसिक समस्या देखापरेपछि १५ वर्षीय मोहन...
-
दुवै मृगौला फेल भएका आशिष भन्छन्, ‘सके सहयोग गर्दिनु नसके एक सेयर गर्दिनु’
इलाम : दुवै मृगौला फेल भएर मृत्युसँग संघर्ष गरिररहेका इलामका आशिष सुनुवारले सहयोगको अपिल गरेका छन् । इलामको माङसेबुङ गाउँपालिका ३ सिङलाबुका ३५ वर्षीय सुनुवारले आफूलाई बचाउन देश तथा विदेशमा रहेका नेपालीहरुलाई विभिन्न संचारमाध्यम मार्फत सहयोगका अपिल गरका हुन् । सुनुवार विगत तीन महिनादेखि दुवै मृगौला फेल भएपछि जीवन मरण...
-
विकासको पर्खाइमा पर्यटकीय स्थल सन्दकपुर
इलाम : पर्यटकीय गन्तव्यको प्रमुख आकर्षण मानिएको इलामको सन्दकपुरमा खानेपानी र विद्युत नहुँदा पर्यटक र त्यहाँका होटल व्यवसायीले सास्ती बेहोर्नुपरेको छ । होटल व्यवसायीले करिब ५० किलोमिटर तल माईखोलाबाट प्रतिलिटर १ रुपैयाँ भारु तिरेर किनेको पानीले व्यवसाय संचालन गरिरहेको शेर्पा च्यालेट होटलका प्रोपाइटर डन्डु शेर्पा बताउ...
-
संसदीय निर्वाचनको झल्को दिने उद्योग वाणिज्य संघको निर्वाचन (भिडियो सहित)
इलाम : प्राय साँगीतिक कार्यक्रम मात्र आयोजना हुने इलाम सदरमुकामको गौतम बुद्ध सभागृह (सिटी हल) मा शनिबार छुट्टै रौनकता थियो । विहानैदेखि मानिसहरुको बढ्दो चहल पहलसँगै उम्मेद्वार र मतदाताको प्लेकार्डले सिटिहलको रौनकता बेग्लै देखिन्थ्यो । आवजावतमा नै समस्या हुने गरिको भीडभाड र सवारी साधनको चाप उस्तै थियो । सत्तापक्ष र प...
-
समाजवादी पार्टी, नेपालको २५ सदस्यीय पदाधिकारी घोषणा (नामावली सहित)
काठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएर बनेको समाजवादी पार्टी, नेपालका २५ जना पदाधिकारी घोषणा भएको छ । सोमबार आयोजित एकता कार्यक्रममा पार्टीका पदाधिकारी घोषणा गरिएको हो । पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । वरिष्ठ नेत...
-
मृत्यूसँग लड्दै सुनुवार, सहयोगको अपिल
इलाम : बिदेशमा पसिना बगाएर त्यो पसिनाको एक एक थोपाले स्वदेश फर्केर आफ्नो संसार सजाउने कसको मन हुदैन र ? हो मुलुकको अवस्था यस्तै छ । दैनिक लाखौँ युवा जनशक्ति खाँडिमा रोजगारीको खोजी गर्दै तातो घाममा रगत बगाउन तयार छन् यहाँ । आर्थिक अवस्था कमजोर र आम्दानीको राम्रो स्रोत नहुदा युवाहरु वैदेशिक रोजगारीमा पलायन हुने क्रम अझ...
-
चुलाचुलीका अधिकृत राईमाथि यौन दुर्व्यवहारको आरोप, न्याय नपाएको पीडितको गुनासो
चुलाचुली (इलाम) : गाउँपालिका परिसरमा सयौंको संख्थामा स्थानीयको उपस्थिती र बाक्लो सुरक्षाकर्मी । गाउँपालिकाको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथ, स्थानीयलाई गाउँपालिका प्रवेशमा रोक । स्थानीयबासीको चर्को नाराबाजी र प्रहरी प्रशासनको उच्च सतर्कता । यो दृश्य हो मंगलबार इलामको चुलाचुली गाउँपालिका र गाउँपालिक...
-
‘इलामे शहर चियाबारी राम्रो, घर पर्यो त्यही हाम्रो’ नसुन्ने कमै होलान् (फोटोफिचर)
इलाम : इलामको प्राकृतिक परिवेशलाई वर्णन गर्दै साहित्यकार गंगाराज मुकारुङले दशकौंअघि लेखेको गीत ‘इलामे शहर चियाबारी राम्रो, घर पर्यो त्यही हाम्रो’ नसुन्ने कमै होलान्। कालजयी यस गीत जति कर्णप्रिय छ, ‘पहाडकी रानी’ इलामको प्राकृतिक सुन्दरता वर्णन गरिसाध्य छैन। चियाबारीले हराभरा इलाम आन्तरिक तथा बाह्य पर्यटकहरुको अनिवार...







































