यस्तो देखियो माइजोगमाईमा गणतन्त्र दिवस विशेष कार्यक्रम (फोटो फिचर)

  नरेन इलामेली  116 पटक हेरिएको

माईजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले १२ गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । माइजोगमाई गाउँपालिकाको आव्हान, जनसहभागिता र जनश्रमको सम्मान भन्ने नाराका साथ आयोजित कार्यक्रमको विहानी सत्रमा प्रभातफेरी सहित बजार परिक्रमा गरिएको थियो ।

कार्यक्रममा ५ हजार मिटर खुल्ला पुरुष तथा दौड प्रतियोगिता, हस्तलेखन प्रतियोगिता नृत्य प्रतियोगिता र विभिन्न जातजातिको सांस्कृतिक नृत्य समेत सम्पन्न गरेको छ भने चालु आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गर्ने उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी, उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार