इलाम : सन् १९७७ मा विश्वभर एउटा गीत छायो– ‘होटल क्यालिफोर्निया...’ । अमेरिकी रक ब्यान्ड ‘इगल्स’ ले क्यालिफोर्नियालाई ‘सच अ लभ्ली प्लेस’ भनेर चिनाएको केही वर्षपछि नेपालमा पनि ठाउँ विशेष गीतको चर्चा भयो । गंगाराज मुकारुङको शब्दमा बुलु मुकारुङ र कुन्ती मोक्तानले गाएको ‘इलामे सहर चियाबारी राम्रो...’ गीतले इलामको ख्य...
आजको तस्विर
-
-
जिर्णोद्वार गरिएको सिंहबाहिनी मन्दिरसँगै धर्मशालाको उद्घाटन
इलाम : जिल्लाको इलाम नगरपालिकामा जिर्णोदार गरिएको सिंहबाहिनी मन्दिरसँगै धर्मशालाको बुधबार विधिवत रुपमा पुजाआजा गरी उद्घाटन गरिएको छ । उद्घाटन गरिएको धर्मशाला र मन्दिरमा एक करोड १० लाख लगानी भएको मन्दिरका पुजारी बुद्धिप्रसाद दहालले जानकारी दिए । मन्दिरमा पित्तलको छाना लगाउने, गजुर राख्ने, त्रिशुल राख्ने र धर्मशाला नि...
-
दानपेटिका चोरीमा संलग्न कथित पुजारी घिमिरे निष्काशित
इलाम : विभिन्न घटनामा संलग्न रहेको तथ्य सार्वजनिक भएपछि इलाम नगरपालिका ४ का कथित माईली पाथिभराका स्वघोषित पुजारी झमकबहादुर घिमिरे पुजारीबाट निष्काशित भएका छन् । लाखौंको रकम ठगी गरेको सम्बन्धी समाचार कथित माइली पाथिभराको पुजारीको अर्को कर्तुत, ५७ लाख झ्वाम पारेर भागेको पर्दाफास (अडियो संवाद सहित) शीर्षकमा समाचार र मन...
-
ढापपोखरी महोत्सवमा पर्यटकको आकर्षण बढ्दो
इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ मा पर्ने साबिक जमुना गाविसमा अवस्थित ढापपोखरीमा भइरहेको पाँचौं महोत्सवमा सर्वसाधारणको आकर्षण बढेको छ । ढापपोखरी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नौला अनुभव हुनेगरी मनोरञ्जन दिन महोत्सव आयोजना गरिएको हो । चारदिनसम्म हुने ढापपोखरी महोत्सवमा सबै दिन दिनभर सांस्कृतिक कार्यक्रमहरू सञ...
-
पर्यटकको रोजाईमा ‘बोटिङ’ र ‘घोडसवार’
जमुना (इलाम) : इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ढापपोखरीमा आयोजित ‘ढापपोखरी पर्यटन महोत्सव’ मा पर्यटकको पहिलो रोजाईमा बोटिङ र घोडसवार परेका छन् । पर्यटन प्रर्वधन गर्ने उदेश्यले आयोजित महोत्सवको दोश्रो दिन अधिकाशंक पर्यटकहरु बोटिङ र घोडसवारमा व्यस्त देखिन्थे । आयोजकले पर्यटकका लागि दुई वटा डुङ्गाको व्यवस्था ग...
-
असिनासँग रमाउँदै बालबालिका
...
-
इलामको सुम्बेकमा असिना पानी लाखौंको क्षति
इलाम नगरपालिका २ सुम्बेकमा शनिबार परेको असिना । असिनाले लाखौंको क्षति पुर्याएको छ । तस्वीर : राम योङहाङ...
-
ढापपोखरी महोत्सवको सम्पुर्ण तयारी पुरा
इलाम : ढापपोखरीसहित सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्रको विकास गर्ने उदेश्यले भाेली बाट सञ्चालन हुने पाँचौ ढापपोखरी महोत्सवको तयारी पुरा भएकाे छ । अतिथि व्ययवस्थापन, फिसिङ, सांस्कृतिक कार्यक्रम, प्रचार, स्टल व्यवस्थापनलगायत एक दर्जन उप समिति गठन गरिएको छ । २०७२ सालमा स्थानीय प्रयासमा पोखरी संरक्षण र विस्त...
-
हावाहुरीले घरको छानो उडाँदा एक परिवार विस्थापित
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ प्रेमेजुङ्गमा हावाहुरीले घरको छानो उडाँदा एक परिवार विस्थापित भएका छन्। मंगलबार राती बर्षा सहित आएको हावाहुरीले स्थानीय धन बहादुर दर्जीको बाँस र जस्ताले छाएको घरको छानो उडाँदा उनको दुई जनाको परिवार विस्थापित भएको हो । सो घरमा दर्जीको आमाछोरा बस्दै आएका छन्। मध्यरातमा वर्षास...
-
झापामा सिरुवा पर्वको रौनक (फोटो फिचर)
झापा : झापा, मोरङ र सुनसरी जिल्लामा वसोवास गर्ने आदिवासीहरुले मनाउने सिरुवा पर्वको रैनक यतिवेला जहींत्यही देख्न सकिन्छ । आदिवासी समुदायका राजवंशी, ताजपुरिया, गनगाई लगायतका जातीहरुले यो पर्व विशेष उल्लासका साथ नजिकैको ग्रामथानमा गएर पुजाआजा गरी मनाउने गर्दछन् । सोहि पर्वको अवशर पारेर आज कमल गाउँपालिका–६ मा पनि सिरुवा...








































