इलामको भालुढुङ्गामा नयाँ वर्षको रौनक (फोटो फिचर)

  नयाँ बुलन्द  315 पटक हेरिएको

इलाम : यो कुनै मेला हैन । न कि कुनै महोत्सव नै । यो भिड त आज २०७६ साल नयाँ वर्षको पावन अवसरमा पर्यटकीय स्थल भालुढुङ्गामा घुम्न आउने पर्यटकहरूको हो ।

धेरै मेहनत र अथक प्रयास पछि यति छोटो समयमै भालुढुङ्गालाई इलाममा एक प्रख्यात पर्यटकीय स्थलको रूपमा स्थापना गर्न सफल इलामेलीहारु  ।

तस्बिर सबै : प्रबिन श्रेष्ठ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार