इलाममा भीषण असिना पानी (फोटो फिचर) नयाँ बुलन्द ४ फाल्गुन २०७५, शनिबार १८:४६ 0 Shares इलाम : शनिबार अपराह्न इलाम र आसपासका क्षेत्रमा असिनासँगै भीषण पानी परेको छ । असिनाले हिउँदे बालीमा व्यापक क्षति पुर्याएको छ । असिना पानीले यात्रीहरु गन्तव्यमा नपुगी अलपत्र परेका छन् । ँ