१८ औं सशस्त्र प्रहरी स्थापना दिवस आज मनाईदै

इलाममा रक्तदान कार्यक्रम(फोटो फिचर)

  नयाँ बुलन्द
0 Shares

इलाम :सशस्त्र प्रहरीले आज आफ्नो १८ औं स्थापना दिवस मनाइरहेको छ ।

१८ वर्ष अघि तत्कालीन माओवादी ससस्त्र द्धन्दलाई लक्षीत गरी स्थापना गरिएको ससस्त्र प्रहरी पछिल्लो समयमा भने हुलदंगा नियन्त्रण, प्रकृतिक प्रकोप लगायतका विषयमा काम गर्दै आएको छ ।

सोही  दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार इलाम नम्बर १ गण द्वारा रक्तदान कार्यक्रम गरिरहेको छ ।

नेपाल रेड्क्रस सोसाइटी इलाम जिल्ला शाखाको सहयोगमा बिहान ९ बजे बाट इलाम सदरमुकामको चोक बजारमा उक्त कार्यक्रम भइरहेको हो ।

तस्बिर सबै :नयाँ बुलन्द/प्रकाश नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार