इलाम : इलाममा १२ दिने मेची क्षेत्र पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवमा विभिन्न ६६ वटा स्टलहरु राखिएका छन् । तीमध्ये स्थानीय उत्पादित सामग्रीहरु प्रदर्शनीमा राखिएका १२ वटा स्टलहरुका तस्वीरहरु कैद गरेका छौं । हेर्नुहोस् :
सबै तस्वीर : राम योङहाङ