फिक्कल (इलाम) : इलाममा आज (आइतबार) देखि ‘आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सूर्योदय नगरपालिका-११ स्थित तीनघरेमा दुई दिने महोत्वस सुरु भएको हो । आदिवासीको मौलिक संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादन...
पर्यटन
-
-
इलाममा आजदेखि आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव
इलाम : इलाममा आज (आइतबार) देखि ‘आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव आयोजना हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सूर्योदय नगरपालिका-११ इलाममा दुई दिने महोत्वस आयोजना गर्न लागिएको हो । सोमबारसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न साँस्कृतिक झाँकी...
-
रोङ पर्यटन तथा कृषि महोत्सवको आयव्यय सार्वजनिक
इलाम : रोङ उद्योग वाणिज्य संघद्वारा आयोजित रोङ प्रथम पर्यटन तथा कृषि महोत्सव २०८१ को आयव्यय सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसरमा प्रसिद्ध धार्मिकस्थल पाथिभाराको हाँसपोखरीमा गत वैशाख ६ गतेसम्म संचालित महोत्सवमा छ लाख ९८ हजार दुई सय ८५ रुपैयाँ आम्दानी भएको छ । खर्चतर्फ भने नौ लाख ५८ हजार दुई सय २० रूपैयाँ भएको देखा...
-
इलाममा पर्यटक लोभ्याउने झोलुङ्गे पुल
इलाम । पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम नगरपालिका-६ र देउमाई नगरपालिका-६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ । इलाम नगरपालिका त्यसै पनि जिल्लाको पुरानो नगरपालिका हो । नेपाली ...
-
सेन्जेमा तालतिर बरालिदाँ (तस्बिरहरु)
भारतीय साहित्यका महापन्डित राहुल साँस्कृत्ययनको नियात्राको बर्णनले तानेर होला मलाइ पनि नयाँ - नयाँ ठाउँ पुग्न घुम्न मन लाग्छ । उनले आफ्नो उपन्यासमा यात्रा गरेका ठाउँको प्राकृतिक, आर्थिक र सांस्कृतिक जीवन र इतिहासको अन्वेषणका साथै यात्रामा आइपरेका कठिनाइहरूको वर्णनले मेरो भित्री मन खिचिरहन्छ । राहुलकै प्रभावको कारण ...
-
इलामको फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’
इलाम : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा सोमबारदेखि पाँचौ सूर्योदय सडक महोत्सव सुरु भएको छ । सूर्योदय होटल व्यवसायी संघ, युनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिसको आयोजनामा सुरु भएको दुई दिने सडक महोत्सवको उद्घाटन सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले गरे । महोत्सवको उद्...
-
किन नेपाल आउँदैनन् खर्चिला चिनियाँ पर्यटक ?
हो, नेपालमा मात्रै किन खर्चिला चिनियाँ पर्यटकहरुक आउँदैनन् ? अब हामीले यस विषयमा गम्भीर भएर विचार-विर्मश गर्नुपर्ने देखिन्छ । हुनत कम खर्च गर्ने चिनियाँ पर्यटक नै किन नहोस्, त्यस्ता चिनियाँ पर्यटकहरु सन् २०१९ को डिसम्बर महिनाको अन्त्यतिर सुरु भएको कोरोना महामारी पछि ९२-९३-९४ देखि ९७-९८-९९ प्रतिशत कम मात्रै नेपाल भ्...
-
नयाँ वर्षको इलामेली रमझमः अन्तुमा महोत्सव, कन्याममा भीड
इलाम : इलाम–२ मा उपनिर्वाचनको सरगर्मी बढेकाले एकातिर दलहरु आ-आफ्ना उम्मेदवार लिएर घरदैलोमा छन्। अर्कातिर आन्तरिक पर्यटकको ठूलो भीड इलाम उक्लिएको छ। जिल्लाका चर्चित पर्यटकीय स्थलमा भने नयाँ वर्ष मनाउँदै घुम्न जाने लहर चलेको हो। अन्तुडाँडामा जारी ‘अन्तु पर्यटन महोत्सव’ले घुमन्तेलाई तानेको छ। सूर्योदय नगरपालिकाको आयोजन...
-
नयाँ वर्षमा अन्तुसहितका पर्यटकीय क्षेत्र भरिभराउ
फिक्कल (इलाम) : नयाँ वर्षका अवसरमा शनिबार इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीय क्षेत्र अन्तुसहितका यहाँका पर्यटकी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन्। पर्यटकीय क्षेत्र अन्तु, कन्याम, फिक्कल, पशुपतिनगरलगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो। सूर्योदय नगरपालिकाले शुक्रबारदेखि ...
-
नयाँ वर्षमा घुम्न जाने हो? यी हुन् इलामका प्रख्यात ठाउँहरु (तस्बिरसहित)
इलाम : पहाडी शृंखला, प्रकृतिले टप्पटप्प डाँडा टिपेर राखेको जस्तो प्राकृतिक सम्झनाहरू मनभित्रै पस्ने सुन्दरताको ठाउँ हो इलाम । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये उत्कृष्ट गन्तव्यहरूले भरिपूर्ण छ इलाम । पहाडकी रानी, झुल्केघाम र चियाबारीको जिल्ला आदि नामले चिनिने इलाम भौगोलिक बनोट, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 60
- Next Page »











































