• इलामको सूर्योदयमा सुरु भयो ‘अन्तु पर्यटन महोत्सव’

    इलाम : स्वदेशी पर्यटकको रोजाइमा परेको इलामको सूर्योदय नगरपालिकाको अन्तुडाँडामा अन्तु पर्यटन महोत्सव सुरु भएको छ। नयाँ वर्ष २०८१ सालको अवसरमा सूर्योदय नगरपालिकाले आयोजना गरेको अन्तु पर्यटन महोत्सव सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमसहित सुरु भएको हो। पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको नगरपालिकाले अन्तुमा थप पर्यटक भित्...

  • इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

    फिक्कल (इलाम) : अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए । उपप्रमुख बरालका अनुसार म...

  • भोलीदेखि घुर्बिसेमा सेहोनाम्लाङ महोत्सव शुरू, मन्त्री जवेगुले उद्घाटन गर्ने

    घुर्बिसे पञ्चमीः इलाम पाँचथरको सिमाना घुर्बिसे पञ्चमीमा एक हप्तासम्म लाग्ने सेहोनाम्लाङ औधोगिक तथा पर्यटन साँस्कृतिक महोत्सव भोली सोमबारदेखि संचालन हुने भएको छ । चैत्र २६ गतेदेखि २०८१ वैशाख २ गतेसम्म नयाँ वर्षको अवसरसंगै लाग्ने महोत्सवलाइ कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कमल प्रसाद जबेगुले उद्घाटन गर्ने कार्यक...

  • पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार

    फिक्कल (इलाम) : इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र १७ गते तेस्रो संस्...

  • संरक्षणको पर्खाइमा ‘चन्द्रपाल थेवे ढापपोखरी’

    फिक्कल (इलाम) : इलामको सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र ‘चन्द्रपाल थेवे ढापपोखरी’ संरक्षणको पर्खाइमा रहेको छ । सन्दकपुर–५ स्थित जमुनामा रहेको ढापपोखरीमा आवश्यक बजेट अभावमा संरक्षण र प्रवद्धन हुन नसकेको हो । चन्द्रपाल थेपे ढापपोखरी सिमसार संरक्षण समितिका अध्यक्ष युवराज भट्टराई (विप्लव) ले पर्यटकीय दृष्टिल...

  • चैत १६ र १७ गते इलाम साहित्य महोत्सव

    इलाम : आउँदो चैत १६ र १७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा इलाममा साहित्य महोत्सव हुन लागेको हो । प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङका अनुसार महोत्सव उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नेछन् । विद्वतमन्तव्य पूर्वप्रध...

  • पर्यटनः सिंगापुरबाट केही सिकौं

    हुनत सिंगापुर र नेपाल तुलना गर्न योग्य देश नै होइनन् ! खास गरी विज्ञान, सूचना, प्रविधि, सञ्चार, भौतिक विकास, व्यक्तिगत आयस्रोत, मानिसको जीवनस्तर, आर्थिक स्थिति, जनस्वास्थ्य, शिक्षा, व्यापार, मानिसको औसत आयु, सडक, जल र हवाई यातायातमा मारेको फड्को आदिलाई लिने हो भने नेपाल र सिंगापुरबीच तुलना गर्नु भनेको ‘फेद’सँग मिल्...

  • आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

    फिक्कल (इलाम) : इलामको माई नगरपालिका-१ र ९ को संगमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सुन्दरताले आन्तरिक पर्यटकलाई आकर्षण गरेको हो । स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगा...

  • फरक देशमा पर्यटनबाट जिडीपीमा फरक योगदान

    हो, विश्वका विभिन्नि देशमा पर्यटनबाट उनीहरुको देशको ‘कुल ग्रार्हस्त उत्पादन’ अर्थात् ग्रस डोमेस्टिक प्रडक्ट (जीडीपी) मा फरकफरक योगदान रहेको देखिन्छ । हुन पनि अहिले विश्वमा १९५ वटा स्वतन्त्र र अरु देशको छाता मुनी रहेका १५ वटा स-साना टापु देशहरु गरेर २२० वटा देश रहेको मानिन्छ । ती २२० देशहरुमध्ये केही देशको जीडीपीमा पर...

  • नगरको ऐतिहासिक स्थलको पूर्वाधार विकास हुँदै

    पाँचथर : ऐतिहासिक पर्यटन क्षेत्र विकास गर्न प्रदेस सरकार र फिदिम नगरपालिकाले बजेट विनियोजन गरेर सुम्हालुङ गढि यक निर्माण भइरहेको छ । विगत बर्षमा जिल्ला विकास समिति र सङ्घीय पुनसंरचनापछि प्रदेस सरकारबाट पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ४ को गढिमा रहेको ऐतिहासीक सुम्हालुङ निर्माण गरिएको हो । त्यस स्थान पुग्ने ...