• माथिल्लो मुस्ताङः फेरि पर्‍यो घुम्नैपर्ने उत्कृष्ट सूचीमा

    हालसालै आएको समाचार अनुसार अमेरिकाको न्यु योर्कबाट प्रकाशित हुने ‘द न्यु योर्क टाईम्स’ नामक पत्रिकाले सन् २०२४ मा विश्वका घुम्नैपर्ने देशमा नेपाललाई पनि राखेको छ । अझ प्रस्टसँग भन्नु पर्दा नपालको पनि माथिल्लो मुस्ताङ क्षेत्रलाई त्यसरी सन् २०२४ (हालको चालू वर्ष) मा विश्वको घुम्नैपर्ने सूचीमा राखेको हो । हुन पनि आर्थिक...

  • माथिल्लो मुस्ताङ र निषेधित क्षेत्रहरु खोलौं

    नेपालका केही हिमाली जिल्लाहरुलाई नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको अवस्था रहेको छ । सो क्रम विगत (पञ्चायी व्यवस्था छँदै) देखि नै कायम रहेको छ, हो । अझ श्री ३ महाराजहरुको (१०४ वर्षे राणा शासन) शासनकालमा त नेपालमा विदेशीहरुलाई खुल्ला रुपमा हिँड्न, घुम्न प्रतिवन्ध नै लगाईएको थियो । जे भए तापनि नेपाल सरकारले त्यस...

  • पर्यटन ऐन २०३५ संशोधन अन्तिम चरणमा

    काठमाडौं : पर्यटन ऐन २०३५ व्यपक संशोधन गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन संशोधनका लागि तयार पारेको मस्यौदामाथि बुधबार सातै प्रदेशका पर्यटन मन्त्री र सचिवहरुसंग छलफल चलाइएको थियो । करिब पाँच घण्टा लामो छलफलमा संघ,प्रदेश र स्थानिय तहविचको समन्वयका बारेमा समेत छलफल गरिएको छ । यससँगै अधिका...

  • इलाममा तेह्रकुने सिमसार महोत्सव सुरु

    इलाम : इलाममा ‘तेस्रो तेह्रकुने सिमसार महोत्सव’ आज बुधबारदेखि सुरु भएको छ । माई नगरपालिका-१ र ९ को संगम स्थलमा पर्ने तेह्रकुने सिमसार क्षेत्रमा पर्यटक भित्र्याउन वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिले महोत्सव आयोजना गरेको हो  । महोत्सवको उद्घाटन गर्दै माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बूले तेह्रकुने सिमसार क्षेत्...

  • पर्यटनः १० लाख नाघेको संख्या र एक रुपैयाँमा एक रात बास अनि दुई छाक खाना !

    विश्वका प्रायः सबै देशले हरेक वर्षको नयाँ वर्ष (नेपाली तथा विदेशी नयाँ वर्ष, विभिन्न चाडबाड, उत्सव तथा मेला पर्वहरु आदिको अवसरमा) देशका विभिन्न क्षेत्रका खासगरी पर्यटनसँग सम्बन्धित रहेर व्यवसाय गर्ने ट्रेकिङ एजेन्सी, टुर तथा ट्राभल एजेन्सी, तारे होटेल तथा पर्यटकस्तरीय होटल, कटेज, सामान्य होटेल, गेस्ट हाउस, होमस्टे, र...

  • पर्यटन प्रवर्द्धन गर्न तेह्रकुने सिमसार महोत्सव हुँदै

    इलाम : इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा पुस तेस्रो साता महोत्सव हुने भएको छ । माई नगरपालिका-१ र ९ को संगम स्थलमा पर्ने सिमसार क्षेत्रमा आउँदो पुस १७ देखि २० गतेसम्म ‘तेस्रो तेह्रकुने सिमसार महोत्सव’ हुन लागेको हो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिक...

  • पर्यटकको रोजाईमा श्रीअन्तु (भिडियोसहित)

    इलाम : इलामको प्रमुख पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटकको घुइँचो लागेको छ । सूर्योदय नगरपालिका-५ मा अवस्थित श्रीअन्तु पर्यटकको रोजाईको क्षेत्र बनेको हो । यहाँ हिजोआज आन्तरिक र बाह्‍य पर्यटकको चहलपहल बढेको छ । सूर्योदयको दृश्यावलोकनसँगै अन्तुपोखरी, हरियाली चियाबारी, चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय श्रो...

  • राजदूतहरूको रोजाइमा सूर्योदय

    इलाम : इलामको सूर्योदय नगरपालिका पर्यटनमा अब्बल छ । स्वदेशी पर्यटकको रोजाइमा रहेका कन्याम र अन्तुमा विदेशी पर्यटकको समेत नजर पर्न थालेको छ । नमुना नगरको रूपमा विकास भइरहेको सूर्योदयमा अवलोकन भ्रमण आउनेको ताती लाग्ने गरेको छ । पछिल्लो समय सूर्योदय नगरपालिका विभिन्न देशका राजदूतको समेत गन्तव्य बनेको छ । मङ्सिर महिनामा...

  • माईपोखरी त्रिधार्मिक पर्यटन महोत्सवमा ३६ लाख संकलन (पूरा विवरण)

    सन्दकपुर : इलामको प्रमुख पर्यटकी गन्तव्य माईपोखरीमा आयोजित माईपोखरफ त्रिधार्मिक पर्यटन महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । रामसार क्षेत्र माईपोखरी क्षेत्रमा गएको १ देखि ८ मंसिरसम्म संचालित त्रिधार्मिक पर्यटन उत्सवको आयव्यय सार्वजनिक गरिएको हो । सन्दकपुर गाउँपालिकाको कार्यालयको सभाहलमा जनप्रतिनिधिहरुको उपस्थिति...