• सन्तान नभएकालाई सन्तान प्राप्ति हुने ‘गजुरमुखीधाम’ (भिडियो/तस्बिरहरु)

    इलाम : चिताएको पुग्ने देवस्थलको रुपमा इलामको गजुरमुखीधाम परिचित छ । बोली नआएकाको बोली आउने र सन्तान नभएकालाई सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । हिन्दु एवम् किरात धर्मावलम्बीहरूका लागि पवित्र धार्मिक स्थल मानिएको जगुमुखीधाम समुद्री सतहबाट ४ सय ८० मिटर उचाइमा अवस्थित छ । यहाँ प्रत्य...

  • नेपाल एकीकरणमा हिलिहाङ योङहाङ

    नेपाल एकीकरणका अभियन्ता बडामहाराजधिराज पृथ्वीनारायण शाहका समकालीन हुन् तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिङ योङहाङ। दुवै राजाको साझा सोच नै विशाल नेपालको परिकल्पना हो। तर, आपसमा १७औं पटकसम्मयुद्ध भयो। त्यसपछि सम्झौता गर्ने निर्णय गरेर १८३१ सालमा गोर्खाली र लिम्बुबीच ऐतिहासिक दूरदर्शी सम्झौता भयो। परिणाम, वर...

  • माईपोखरीमा हुने त्रिधार्मिक महोत्सवको तयारी तीब्र

    इलाम : इलामको धार्मिक तथा पर्यटकीय क्षेत्र ‍सन्दकपुर गाउँपालिकास्थित माईपोखरीमा हुने  त्रिधार्मिक महोत्सवको तयारी तीब्र बनाईएको छ । आउँदो १ देखि ८ मंसिरसम्म त्रिधार्मिक (हिन्दु, बौद्ध र किरात) महोत्सव आयोजना हुँदैछ । महोत्सवका लागि माईपोखरी क्षेत्रको सरसफाई, प्रवेद्वार निर्माण, मञ्च व्यवस्थापन, खाना, खाजा र आवास व्...

  • मनै लाेभ्याउने रोङको किरात पार्क

    राेङ : राेङ गाउँपालिकाभित्र पर्यटक तान्ने अनेकन स्थलहरुमा किरात पार्क पनि थपिएकाे छ । अनेकन प्राकृतिक,धार्मिक, पुरातात्विक महत्वकाे स्थानहरुकाे खाेजी र प्रवर्धन गरिँदै अाएकाे राेङ गाउँपालिका वडा नम्बर ५ काे चिसापानी डाँडामा बनेकाे किरात पार्क अहिले पुग्नै पर्ने गन्तब्य बनेकाे छ । गाउँ भरिनै राई समुदायकाे रहेकाे चिस...

  • पर्यटकको पहिलो रोजाई इलाम

    इलाम : पहाडी शृंखला, प्रकृतिले टप्पटप्प डाँडा टिपेर राखेको जस्तो प्राकृतिक सम्झनाहरू मनभित्रै पस्ने सुन्दरताको ठाउँ हो इलाम । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये उत्कृष्ट गन्तव्यहरूले भरिपूर्ण छ इलाम । पहाडकी रानी, झुल्केघाम र चियाबारीको जिल्ला आदि नामले चिनिने इलाम भौगोलिक बनोट, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय ...

  • इलामको माईपोखरीमा दर्शनार्थी बढ्दै

    इलाम : धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा परिचित इलामको माईपोखरीमा पर्यटक एवम् दर्शनार्थी बढ्न थालेका छन । त्रिधार्मिक महाउत्सवको प्रचारप्रसारसँगै यहाँ पर्यटक एवम् दर्शनार्थीको चाप बढ्दै गएको हो । नौवटा कुनामा फलिएको इलामको माईपोखरीलाई प्रकृतिको सुन्दरताका रूपमा लिइने गरिन्छ । बलिप्रथा निष...

  • माङसेबुङ गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु (भिडियो/फोटो फिचर)

    इलाम : विगतमा राज्यबाट ओझेल पारिएको मानिएपनि पछिल्लो समय विकासपथमा लम्किएको गाउँपालिका हो ‘माङ्सेबुङ’ । पर्यटकीय, प्राकृतिक, जैविक, धार्मिक, सांस्कृतिक विविधतामा अग्रणी यो गाउँपालिका जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा अवस्थित छ । यहाँ प्राकृतिक, ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलहरु थुप्रै छन् । गजुरमुखीधाम, माङमालु...

  • धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा त्रि-धार्मिक महाेत्सवको तयारी

    इलाम : इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महाेत्सवको तयारी थालिएको छ । विश्वशान्तिको कामनासहित आगामी मङ्सिर १ देखि ८ सम्म सनातन, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रुपमा महाेत्सव आयोजना गर्न लागिएको हो । रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताका रुपले महत्त्वपूर्ण मानिने माइपोखरीमा त्रि–...

  • माइपोखरी त्रिधार्मिक उत्सवका लागि सय रुपैयाँ अभियान

    सन्दकपुर : माइपोखरी कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुर गाउँपालिकामा पर्दछ । माईपोखरीमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि माईपोखरीमा धार्मिक उत्सव मंसिर १ गतेदेखि ८ गतेसम्म आयोजना हुँदैछ । धार्मिक तथा पर्यटन उत्सव सफल बनाउन सय रुपैयाँ सहयोग संकलनको अभियान गरिने भएको छ । धार्मिक तथा पर्यटन उत...

  • मौसम खुलेसँगै झुल्केघाम हेर्न श्रीअन्तुमा पर्यटकको घुइँचो

    इलाम : इलामको सूर्योदय नगरपालिका-५ स्थित श्रीअन्तुमा पर्यटकको घुँइचो लाग्न थालेको छ । मौसम खुलेसँगै झुल्केघाम हेर्न श्रीअन्तुमा पर्यटकको घुँइचो लाग्न थालेको हो । झुल्केघामको दृश्यावलोकनसँगै अन्तुपोखरी घुमघाम र चियाबारीले ढाकिएको ग्रामीण परिवेशको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकको चाप बढ्न थालेको हो । दैनिक हजारौंको ...