नमिन ढकाल इलाम : विगतका वर्षमा इलाममा किसानलाई बारीमै सुन्तला कुहिने चिन्ताले किसानलाई सधैँ सताउने गर्थ्यो तर, यो वर्ष भने बगानबाटै सुन्तला बिक्री भएपछि किसान ढुक्क भएका छन्। इलाम नगरपालिका-८ सिङफिरिङका कृषक मुकेश शिवा भन्छन्– ‘व्यापारीहरु घरमै आएर बगानबाटै सुन्तला किनेर आफैँ टिपेर लान्छन् सुन्तला बिक्रीमा कुनै समस्या...
पर्यटन
-
-
पाखे अलैंची सलकपुरबाट व्यवसायीक रुपमा बिस्तार हुँदै जिर्मले जातमा नामकरण…
प्रकाश स्याङ्बो जीर्मले : अलैँची कच्चा डाँठ भएको बनस्पति अन्तर्गत पर्दछ,बिशेषगरी अलैची सामुन्द्रिक सतहबाट ७०० देखी २२०० मिटर सम्मको उचाईमा र ८ डिग्री सेल्सियस देखी २२ डिग्री सेल्सियस सम्मको तापक्रममा दोमट माटो साथै बार्षिक १५०० देखी ५००० मिलिमिटर बर्षा हुने सेपिलो, भिरालो ठाउमा हुने गर्दछ। अलैची घरेलु मसला तथा बिभिन्...
-
सिंगो साकफाराबासीको चासो चुली बाटो
चेतन आङथुपो साकफारा (इलाम) : पूर्व मावा खोला र पश्चिम नुनसरी खोलाको मध्यभाग तोरिबारी उकालो हुँदै गोरेटो बाटो भेटिन्छ, चुलीको पाखा हुँदै खनिएको बाटोको ट्रयाक ठाउँ–ठाउँमा खसेको पहिरोले अवरुद्ध बनाएको छ । यहि बाटो ५ देखि ८ घण्टा पैदल हिँडेपछि इलामको पश्चिम गाविस साकफाराको दुर्गम भूगोल पुगिन्छ । सुवासचन्द्र नेम्बाङले तीन ...
-
भारतले रोक्यो नेपालको अदुवा, करोडौंको अदुवा गोदाममा
नमिन ढकाल इलाम : ११ दिनदेखि भारत निकासी बन्द भएर नेपाली अदुवा गोदाममै थन्किएपछि पूर्वी पहाडी जिल्लाका किसान र व्यापारी समस्यामा परेका छन् । माऊ अदुवा झिकेर बिक्री गर्ने मुख्य सिजनमा भारतले प्रतिबन्ध लगाएपछि किसानहरुको करोडौं रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो । भारतले नेपाली अदुवामा प्रतिबन्ध लगाँउदा पूर्वी पहाडी जिल्...
-
उचित मुल्य नपाएपछि किसान निरास
गोविन्द पौड्याल जर्मले : उचित मुल्य नपाएपछि ब्यवसायिक रुपमा काँक्रा खेती गदै आएका जिर्मलेका किसानहरु निरास भएका छन् । अहिले अबिरल बर्षको कारण झापाका बजारहरुमा डुबान भएको र यहाँका सडकहरु समेत हिलाम्मे भएकोले सहजै बजारमा पुर्याउन नसकिएको कारण जिर्मले र आसपासमा उत्पादन गरिएको काँक्रा ब्यापारीहरुले अति कम मुल्यमा खरिद गर्न...
-
इलामको समालवुङ एक ऐतिहासिक दस्तावेज
नेपालको पुर्वी जिल्लाहरूमध्ये भौगोलिक एवं प्राकृतिक सुन्दरताको दृष्टिले इलाम अग्रपङ्तीमा उभिन्छ । यस जिल्लाभित्रका विविध प्राकृतिक सांस्कृतिक विविधताले भरिएका ४९ वटा गाविसमध्ये पनि प्राकृतिक सांस्कृतिक र ऐतिहासिक महत्वका दृिष्टले सहि मुल्याङ्कन भएको अवस्थामा सुदुर पुर्वी गाविस समालवुङ अग्रपङ्तीमा उभिन सक्छ । समालबुङ ना...
-
तीनकुने पोखरी संरक्षणमा जुट्दै स्थानीय
चेतन आङथुपो चुलाचुली : इलामको चुलाचुली-४ मा अवस्थित तीनकुने पोखरी संरक्षणका लागि स्थानीयबासी जुट्न थालेका छन् । पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उदेश्यले पोखरी स्तरोन्नतीको लागि तीनकुने पौखरी सिसार क्षेत्र संरक्षण समिति सक्रिय बनेको हो । चुलाचुली गाविसबाट१५ सय मिटर उत्तरमा रहेको प्रकृतिको मोहक तीनकुने पोखरी चुरे वनको ...
-
पत्ती अभावमा चिया कारखाना ठप्प
नयाँ बुलन्द इलाम : लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् । अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । “सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो”, साँखेजुङस्थित दाहाल बन्धु टी स्टेटका मोतीराम दाहालले भने – “योपटक एक महिनादेखि कारखाना चलेक...
-
पर्यटकीय स्थल सिद्धिथुम्का एक चिनारी
नयाँ बुलन्द इलाम : इलाम जिल्लाको मध्यभागमा अवस्थित एक गाविस इलाम जिल्लाको सदरमुकम देखि १५ कि.मि.मा अवस्थित रहेको छ । इलाम सदरमुकामबाट पश्चिमपट्टि अग्लो डाँडा -त्यही डाँडा हो - सिद्धिथुम्का सूर्योदय र सूर्यास्तका दृश्य, विभिन्न मनोरम हिमशृफ्ला तथा तराईका फाँटहरू हेर्नका लागि अति नै मनमोहक स्थल यो डाँडा उपेक्षित अवस्था...
-
माईपोखरी
नयाँ बुलन्द : माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका माइपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने एउटा धार्मिक महत्व बोकेको नौ कुने पाखरीको हो। यो तारा आकृतिको छ। १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ। मेची राजमार्गको विव्ल्याँटे भन्ने बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्...

































