• अदुवा बिक्री नहुँदा किसान मारमा

    पाँचथर : उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै पाँचथरमा उत्पादन भएको अदुवा बिक्री नहुँदा किसान मारमा परेका छन् । भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन । मङ्सिर र पुस अदुवा खनेर बिक्री गर्ने समय हो । गतवर्ष यही याममा अदुवा प्रतिकिलो रु ८० सम्ममा बिक्री गरेक...

  • इलामको कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै

    गोविन्द लामिछाने इलाम : इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् । जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन् । समुद्र सतहदेखि एकहजार ९५० मिटर अग्लो यो डाँडालाई दृश्यावलोकनका लागि उपयुक्त थलो...

  • लेप्चा जातिको एेतिहासिक ज्यूठीको प्रवर्द्धन गरिदै

    याम माबोहाङ लिम्बू समाल्बुङ (इलाम) : बाह्य तथा आन्तरिक पर्यटक मार्फत इलामको समाल्बुङलाई चिनाउन ऐतिहासिक स्थलको प्रवर्द्धन थालिएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद समाल्बुङको सहयोगमा रोङ सेजुम ठी (लाप्चा उत्थान मञ्च) समाल्बुङको आयोजनामा कार्यक्रम थालिएको हो । समालबुङ-५ मा अवस्थित लाप्चा जातिको ऐतिहासिक...

  • पृथक विशेषताको पर्यटकीय स्थल ‘माङमालुङ’

    चारैतिर सुन्दर गाउँ । छेउमा माङमालुङ बजार । अनि लेकाली कटुसको घेराभित्र अवस्थित एउटा डाँडा । इलाम सदरमुकामदेखि करिब १५ कोष पश्चिममा जाँदा पुगिन्छ त्यो ठाउँ । एउटा बेग्लै पहिचान बोकेको त्यो ठाउँ हो  माङ्मालुङ । अन्य पर्यटकीय स्थलहरुभन्दा विल्कुल पृथक छ । धार्मिक तथा पर्यटकीय महत्वको माङ्मालुङ समुन्द्री सतहबाट झण्डै दुई...

  • इलामका किसान अर्ग्यानिक चियातर्फ आकर्षित

    नयाँ बुलन्द इलाम : अग्र्यानिक चियाको उचित मूल्य पाउन थालेपछि किसानले रासायनिक मल–विषादी प्रयोग घटाउँदै गएका छन् । केही वर्षअघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसानले रासायनिक मल तथा विषादीयुक्त चियाको अन्तर्राष्ट्रिय बजार नभएको बुझेपछि अग्र्यानिक चिया उत्पादनमा अग्रसर भएका हुन् । केही वर्षयता पूर्ण अग्र्...

  • निर्यात गर्न महँगो परेको चिया किसानको गुनासो

    इलाम : यहाँका कृषकको अर्थाेपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महँगो मूल्य तिर्नु परिरहेको छ । नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने  गरेको छ । नेपाली चिया विदेश निर्यात गर्दै आएका व्यापारीले चिया विदेशी बजारमा पु¥याउन निकै महँगो मूल्य तिरिरहनुपरेको गुनासो गरेका छन् । चिया निर्यातमा महँगो ...

  • डढुवा रोग अवरोधक आलुको अनुसन्धान गरिदै

    याम माबोहाङ लिम्बू इलामः पूर्वी इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले डढुवा अवरोधक आलु बिऊको अनुसन्धान थालेको छ । रोग प्रतिरोधात्मक क्षमता भएको जात छान्नका लागि केन्द्रले ८६ प्रकारको आलुको बिऊलाई परीक्षण सुरु गरेको हो । रोपेको आलु बारीमै डढुुवा रोगले सखाप हुन थालेपछि समाधानको खोजी गर्न अनुसन्धान थालेको केन्द्र...

  • पुरस्कार वितरण गर्दै तीन दिने कृषि मेला सम्पन्न

    याम माबोहाङ लिम्बू इलाम ः उत्कृष्ठ कृषकलाई पुरस्कार वितरण गर्दै कृषि विकास कार्यालय इलामको तीन दिने कृषि मेला आज   (मंगलबार) सम्पन्न भएको छ । प्रर्दशनिमा राखिएका उत्कृष्ठ बालीका चालिस किसान पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा खाद्यान्न बाली अन्तर्गत प्रकाश थापा, रुपनारायण प्रसाई, विवेक अधिकारी र गोमा चौहान छन् । दलह...

  • रेडपाण्डा संरक्षणमा कस्सिए पाँचथरका बासिन्दा

    कृष्ण ओझा पाँचथर : पूर्व पाँचथरमा रेडपाण्डा पाईने स्थान भनेर पहिचान गरिएका जिल्लाका छ गाविसमा रहेका नौँ सामुदायिक बन उपभोक्ता समितिको सञ्जाल बनाई रेडपाण्डा संरक्षणमा जुटेका छन । समुदायमा आधापरत रेडपाण्डा कार्यक्रम अन्तर्गत यो सञ्जाल निर्माण गरीएको हो । रेडपाण्डा जगाउन स्थानिय समुहनै सक्रिय बनाउने उद्देश्यले सञ्जाल बना...

  • कृषि मेला समापनमा उत्कृष्ठ किसान पुरस्कृत

    याम माबोहाङ लिम्बू इलाम : उत्कृष्ठ कृषकलाई पुरस्कार वितरण गर्दै कृषि विकास कार्यालय इलामको तीन दिने कृषि मेला सम्पन्न भएको छ । प्रदर्शनीमा राखिएका उत्कृष्ट बालीका चालिस किसान पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा खाद्यान्न बाली अन्तर्गत प्रकाश थापा, रुपनारायण प्रसाई, विवेक अधिकारी र गोमा चौहान छन् । दलहन तथा तेलहन बाली ...