नयाँ बुलन्द इलाम : अग्र्यानिक चियाको उचित मूल्य पाउन थालेपछि किसानले रासायनिक मल–विषादी प्रयोग घटाउँदै गएका छन् । केही वर्षअघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसानले रासायनिक मल तथा विषादीयुक्त चियाको अन्तर्राष्ट्रिय बजार नभएको बुझेपछि अग्र्यानिक चिया उत्पादनमा अग्रसर भएका हुन् । केही वर्षयता पूर्ण अग्र्...
पर्यटन
-
-
निर्यात गर्न महँगो परेको चिया किसानको गुनासो
इलाम : यहाँका कृषकको अर्थाेपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महँगो मूल्य तिर्नु परिरहेको छ । नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने गरेको छ । नेपाली चिया विदेश निर्यात गर्दै आएका व्यापारीले चिया विदेशी बजारमा पु¥याउन निकै महँगो मूल्य तिरिरहनुपरेको गुनासो गरेका छन् । चिया निर्यातमा महँगो ...
-
डढुवा रोग अवरोधक आलुको अनुसन्धान गरिदै
याम माबोहाङ लिम्बू इलामः पूर्वी इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले डढुवा अवरोधक आलु बिऊको अनुसन्धान थालेको छ । रोग प्रतिरोधात्मक क्षमता भएको जात छान्नका लागि केन्द्रले ८६ प्रकारको आलुको बिऊलाई परीक्षण सुरु गरेको हो । रोपेको आलु बारीमै डढुुवा रोगले सखाप हुन थालेपछि समाधानको खोजी गर्न अनुसन्धान थालेको केन्द्र...
-
पुरस्कार वितरण गर्दै तीन दिने कृषि मेला सम्पन्न
याम माबोहाङ लिम्बू इलाम ः उत्कृष्ठ कृषकलाई पुरस्कार वितरण गर्दै कृषि विकास कार्यालय इलामको तीन दिने कृषि मेला आज (मंगलबार) सम्पन्न भएको छ । प्रर्दशनिमा राखिएका उत्कृष्ठ बालीका चालिस किसान पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा खाद्यान्न बाली अन्तर्गत प्रकाश थापा, रुपनारायण प्रसाई, विवेक अधिकारी र गोमा चौहान छन् । दलह...
-
रेडपाण्डा संरक्षणमा कस्सिए पाँचथरका बासिन्दा
कृष्ण ओझा पाँचथर : पूर्व पाँचथरमा रेडपाण्डा पाईने स्थान भनेर पहिचान गरिएका जिल्लाका छ गाविसमा रहेका नौँ सामुदायिक बन उपभोक्ता समितिको सञ्जाल बनाई रेडपाण्डा संरक्षणमा जुटेका छन । समुदायमा आधापरत रेडपाण्डा कार्यक्रम अन्तर्गत यो सञ्जाल निर्माण गरीएको हो । रेडपाण्डा जगाउन स्थानिय समुहनै सक्रिय बनाउने उद्देश्यले सञ्जाल बना...
-
कृषि मेला समापनमा उत्कृष्ठ किसान पुरस्कृत
याम माबोहाङ लिम्बू इलाम : उत्कृष्ठ कृषकलाई पुरस्कार वितरण गर्दै कृषि विकास कार्यालय इलामको तीन दिने कृषि मेला सम्पन्न भएको छ । प्रदर्शनीमा राखिएका उत्कृष्ट बालीका चालिस किसान पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा खाद्यान्न बाली अन्तर्गत प्रकाश थापा, रुपनारायण प्रसाई, विवेक अधिकारी र गोमा चौहान छन् । दलहन तथा तेलहन बाली ...
-
पाथीभरा मन्दिरबाट दुई लाखभन्दा बढी रकम चोरी
ताप्लेजुङ : तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैयाँभन्दा बढी चोरी भएको छ। तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको सहयोगबाट प्राप्त दुई लाख २१ हजार रुपैयाँ चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए। मन्दिर परिसरम...
-
इलाम यी पर्यटकीयस्थल बारे तपाईं कतिको जानकार हुनुहुन्छ ?
भौगोलिक बनोट, चिया अम्लिसो, अदुवा, अलैँची, अकबरे खोर्सार्नी, ओलन जस्ता नगदेबालीले, सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, प्राकृतिक सुन्दरताले इलाम विश्वमा नै प्रख्यात छ । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरुको मौलिक संस्कृतिको...
-
चिराइतो बिक्री नहुँदा किसान चिन्तित
इलाम : चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमुना, माइमझुवा, माबु, पाँचथरको राँकेलगायतका जडीबुटी बजार अहिले चिराइतो नबिकेपछि सुनसान बनेका छन् । विगत वर्षमा प्रतिमन रु ३० हजारमा व्यापारीले खरिद गर्ने चिराइतो यस वर्ष मुस्किलले प्रतिमन ...
-
क्षमता बढाएको भन्दै बूढीगण्डकी आयोजनामा अख्तियारको हस्तक्षेप
काठमाडौँ : उर्जा उत्पादनमा राणनीतिक महत्व बोकेको बहुचर्चित बूढीगण्डकी जलाशययुक्त आयोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपले प्रभावित हुने भएको छ । तत्काल निर्माण अघि बढाउने सकिने विस्तृत आयोजना प्रतिवेदन –डिपिआएर) समेत तयार भइसकेको बूढीगण्डकी आयोजनालाई असर गर्ने गरी क्षमता विस्तारबारे अनुसन्धानका नाममा अख्त...

































