• कारोबार ठप्प घरघरमा नै थन्कियो चिराइतो

    ताप्लेजुङ : पूर्वी पहाडी जिल्लामा व्यावसायिक रूपमा उत्पादन भइरहेको जडीबुटी चिराइतोको कारोबार ठप्प भएको छ। उत्पादन शुरू भइसक्दा पनि कारोबार नहुँदा कृषक समस्यामा छन्। मुख्य बजार भारतले चिराइतोको विकल्प खोजेको र नेपालबाट जाने चिराइतोको गुणस्तर खस्केकाले समस्या भएको व्यवसायीहरू बताउँछन्। भारतमा निकासा रोकिएपछि चीनतर्फ केह...

  • किसानको आम्दानीको गतिलो स्रोत बन्दै बाँस

    इलाम : भीरपाखामा त्यसै खेर गइरहेको बाँस अहिले जिल्लाका किसानको गतिलो आम्दानीको स्रोत बनेको छ। मेचीलोकमार्ग र सडकको पहुँच पुगेका ग्रामीण क्षेत्रबाट बाँस काठमाडौँलगायत भूकम्प प्रभावित जिल्लामा बिक्री हुन थालेको छ। पाखाभित्तामा घरायसी प्रयोमा सीमित बाँसको माग भूकम्पपछि ह्वात्तै बढेको छ। शुरुमा अस्थायी टहरा निर्माणका लागि ...

  • इलामले नदेखेको, झापाले नहेरेको ‘बहुवन’

    इलाम : ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्षौंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो । झापा सीमावर्ती इरौंटार बहुवनका बासिन्दाले जहिले आफ्नो गाउँको परिचय दिँदा यो उक्ति भन्न छुटाउँदैनन् । फलफूल, नगदेबालीसहित अन्न भण्डा...

  • यसकारण नेपालमा हराउँछन् पर्यटक

    काठमाडौं : वैशाख मध्यमा चारैतिर फैलिएको एउटा समाचार सबैका लागि उत्सुकता र कौतुहलको विषय बन्यो । नेपालमा भएको घटनामा आधारित समाचारको पात्र भने विदेशी थिए । चामत्कारिक वृत्तान्तझैं प्रतीत हुने त्यो घटना हो, हिउँको खोँचमा परेर ४७ दिनपछि जीवितै भेटिएको पर्यटकका बारेमा । धादिङको रुबी भ्याली घुम्क्न हिँडेका २१ वाषर््ीय ताइवा...

  • नेपालका २३ जिल्लामा रेडपाण्डा पाइयो

    राम याेङहाङ इलाम : प्रकृति संरक्षण क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था आइयुसिएनको रातो पुस्तिकामा अति संकटापन्न सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) नेपालको २३ जिल्लामा पाइने तथ्य सार्वजनिक भएको छ । रेडपाण्डा नेटवर्कले गरेको पछिल्लो सर्वेक्षणले पूर्वी नेपाल र पश्चिम नेपालको पहाडी तथा हिमाली जिल्लाहरूमा रेड पाण्डा पा...

  • पर्यटकको संख्या बर्सेनि बढ्दै

    सुजता सुनुवार  इलाम : वर्षेनी पर्यटकको संख्या बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष ०७२/७३ को तुलनामा गत आव ०७३/७४ मा ७७ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि तथ्यांक सार्वजनिक भएको छ । ०७२÷७३ मा १४ हजार ८ सय ४० पर्यटकले मात्र इलाम भ्रमण गरेकोमा ०७३/७४ मा ६६ हजार २ सय ९९ पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका ...

  • रेडपाण्डाको प्रजनन समयमा आवातजावत बन्द

    इलाम : रेडपाण्डा पाइने इलाम र भारतको सीमा क्षेत्र सिंहलीला नेशनल पार्क तथा सन्दकपुर गाउँपालिकाको चोयाटार सामुदायिक वन उपभोक्ता समूहले रेडपाण्डाको प्रजनन समय भएको भन्दै सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको छ । पर्यटकको होहल्लाले रेडपाण्डाको प्रजनन र यौन प्रक्रियामा असर पुग्ने भन्दै आवतजावतमा प्...

  • आलु बिक्रि नभएपछि इलामका किसानलाई चिन्ता

    इलाम : इलामको उत्तरी क्षेत्रका किसानहरु आलु नविकेर समस्यामा परेका छन् । उत्तरी इलामको सन्दकपरर गाँउपालिका ५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीहरु मार्फत आलुको विऊ कृषकहरुलाई वितरण गरेको तर त्यसबाट उत्पादन भएको आलुमा भने समस्या देखिएकाले बिक्री नभएको कृषकहरुको गुनासो छ । इलामको सन्दकपुर गाँउपालिका पाँच जमुनामा अ...

  • मोरङमा चिया खेती फस्टाउँदै

    मोरङ : चियाको व्यावसायिक खेती भन्नेबित्तिकै आमनेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गरेको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । विकासको कुनै पूर्वाधार नभएका बेला १८ वर्षअघि राईले ५० रोपनीमा सुरु गरेको चियाखेती हा...

  • जामुनखाडीको आम्दानी २ करोड

    झापा : चर्चित पर्यटकीयस्थल जामुनखाडीमा यस आर्थिक वर्षमा २ करोड २८ लाख रूपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष ०७३/०७४ मा त्यहाँ २ लाख ३९ हजार बढी पर्यटकले भम्रण गर्दा टिकट बिक्रीबाट यतिका आम्दानी भएको हो । जामुनखाडीमा नेपालका विभिन्न जिल्ला र भारतका सिक्किम र बेस्ट बंगालबाट पर्यटक आउने गरेका छन् । खासगरी त्यहाँ दुर्लभ वन...