पदमार्ग बनाउँदै स्थानीयबासी …

  नयाँ बुलन्द
889 Shares

इलामको माङसेबुङ गाउँपालिका-४ मा अवस्थित पर्यटकीय क्षेत्र अन्धराजाबाट अधेंरी झर्ना जोड्ने पदमार्ग बनाउँदै स्थानीयबासी । गतिलो पदमार्ग नहुँदा झर्ना पुग्न सास्ती भोग्दै आएका पर्यटकलाई पदमार्ग निर्माण भएपछि सहज हुने भएको छ । तस्बिर : वडाअध्यक्ष नविन लिम्बूको फेसबुक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार