नयाँ बुलन्द झापा : झापाको कमल गाँउपालिका–५ स्थित मंगलमय माध्यमिक विद्यालयका दिवंगत एक पूर्व विद्यार्थीको स्मृतिमा सोमबार एक सय बढी विद्यार्थीहरुलाई जाडोको लागि स्वीटर प्रदान गरिएको छ । विद्यालयमा एक कार्यक्रमका बीच कमल –५ का दिवंगत पूर्व विद्यार्थी बन्दना दुमी राईका श्रीमान खेमराज राईले विद्यालयमा अध्ययनरत १३० जना विद्...
शिक्षा-स्वास्थ्य
-
-
लिवि मञ्च माेर्डन क्याम्पस अध्यक्षमा इक्साहाङ
स्पर्श अतित याेङहाङ इलाम : लिम्बू बिद्यार्थी मञ्च शाखा कार्यसिमिति माेर्डन क्याम्पस इलामकाे गठन भएकाे छ । अाज भएकाे पुनर्गठन कार्यक्रमबाट इक्साहाङ नेम्बाङकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसिमित चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा साबित्रा जबेगु र तिलबिक्रम चयन भएका छन् । त्यस्तै समितिकाे सचिवमा विकेश चेम्जाेङ, सहस...
-
इलाम नगर शिक्षा नियमावली २०७४ संसोधन सहित पारित
नयाँ बुलन्द इलाम : इलाम नगरपालिका नगरकार्यपालिकाको आइतबार बसेको बैठकले इलाम नगरपालिकाको विद्येयक समितिबाट पेश भएको इलाम नगरपालिका शिक्षा नियमावली २०७४ लाई संसोधन सहित पारित गरेको छ । नियमावलीमा नगर प्रमुखको संयोजकत्वमा नगर शिक्षा शिक्षा समिति, वडाध्यक्षको संयोजकत्वमा वडा शिक्षा समिति, प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षत...
-
इलाममा विशेषज्ञ डाक्टरको अभाव
इलाम : जिल्ला अस्पताल इलाममा विशेषज्ञ डाक्टरको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन । विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिन आएका बिरामी उपचारका लागि जिल्लाबाहिर जाने गरेका छन् । ९ जना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पु¥याउनुपर्ने ५० शैयाको अस्पतालमा १ जना मात्र विशेषज्ञ डाक्टर कार्यरत छन् । यस्तै १५ जना नर्सक...
-
व्लड क्यान्सर रोगीलाई हन्ट ग्रुपको सहयोग
नयाँ बुलन्द झापा : गोकर्णेश्वर नगरपालिका वार्ड न १२ घर भई हाल काठमाडौं बसोबास गरिआएका कृष्ण भण्डारीको छोरी व्लड क्यान्सर रोगी कृष्टिना भण्डारीलाई गोर्खाली हन्ट ग्रुपले नगद सहयोग प्रदान गरेको छ । गत कार्तिकदेखि ब्लड क्यान्सर रोगबाट पीडित बालिकाको उपचारमा सहयोग पुर्याँउन गु्रपले ५७ हजार ५५५ रुपैया प्रदान गरिएको हो । गु्र...
-
हचुवामै मृतक घोषणा
बाँके : सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका छोरा क्रान्ति अभिलाषीको खोजीका लागि बैजनाथ गाउँपालिका–५ की राधादेवी देवकोटाले बेपत्ता छानबिन आयोगमा उजुरी दिइन्। आजको कान्तिपुरमा खबर छ । ०५८ पुस १५ मा तत्कालीन सुरक्षा फौजले क्रान्तिलाई पक्राउ गरी बेपत्ता पारेको परिवारको दाबी छ। ०७३ साउन ६ मा परेको उजुरीमा आयोगले छानबि...
-
दारी ग्याङको रक्तदान
नयाँ बुलन्द इलाम : जाडोयाममा रगत अभाव हुन नदिन दमकमा विहिबार खुल्ला रक्तदानमा ६० पिन्ट रगत संकलन भएको छ । स्थानीय गणतन्त्र चौंकमा आयोजना गरिएको रक्तदानमा ६ महिलासहित ६० जनाले रक्तदान गरेका थिए । दारी समूहले गालामा दारी काँधमा जिम्मेवारी भन्ने महान उद्देश्य राखेर रक्तदान कार्यक्रम गरेका हुन् । रक्तदान नेपाल रेडक्रस सोसा...
-
मन्त्रिपरिषद् बैठकः अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता
काठमाडौँ : सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । यसैगरी म...
-
लिम्बु विद्यार्थीहरूले एक विवादित पुस्तक जलाए
धरान : समुदायलाई अपमान गर्ने गरी लेखिएको भन्दै लिम्बु विद्यार्थीहरूले एक विवादित पुस्तक जलाएका छन् । कक्षा १२ को ग्रामीण अर्थशास्त्रको पुस्तकमा लेखक शिवहरि अर्यालले लिम्बु समुदायबारे गलत व्याख्या गरिएको जनाउँदै लिम्बु विद्यार्थी मञ्चले विरोधस्वरूप जलाएका हुन् । मङ्गलबार धरानमा एक विरोध कार्यक्रम आयोजना गर्दै मञ्चको अगु...
-
भवन बनेको पाँच वर्षमा पनि ब्लड बैंक सञ्चालन भएन
इलाम : सञ्चालन खर्च धान्ने आर्थिक स्रोत नहुँदा निर्माण भएको पाँच वर्षमा पनि इलाममा ब्लड बैंक सञ्चालनमा आएको छैन । बिभिन्न क्षेत्रबाट अर्थ संकलन गरेर इलाम नगरपालिकाको नारायणस्थानमा नेपाल रेडक्रस सोसाइटीको अगुवाईमा भवन बनेको हो । भवन निर्माणकैलागि साडे २७ लाख रुपैयाू खर्च गरेको रेडक्रले रक्तसंञ्चार केन्द्र चालउन भने सकेक...






























