नयाँ बुलन्द इलाम : सार्वजनिक स्थलमा सुर्तीजन्य बस्तुको प्रयोग नगर्न तथा नगराउन इलाम जिल्लामा बिगत ११ बर्षदेखि काम हुँदै आएको छ । प्राथमिक स्वास्थ्य स्रोत केन्द्र नेपाल काठमाडौंको आयोजनामा जिल्ला स्तरमा गठन भएको स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल इलामले उक्त काम गरीरहेको छ । जसअनुरुप बि...
शिक्षा-स्वास्थ्य
-
-
नयाँबजारलाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा
नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर १ (साविक नयाँबजार गाविस) लाई बुधबार पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ । वडा अध्यक्ष यामकुमार कार्कीको अध्यक्षता, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख मोतिउर रहमानको प्रमुख आतिथ्यता तथा माइजोगमाई माइजोगमाई गाउँपालिकाका अध्यक्ष ज...
-
शिक्षा स्नातकोत्तर अध्ययन अनलाईन प्रविधिबाट
नयाँ बुलन्द चुलाचुली : आधुनिक सूचना र संचारका आधुनिक प्रविधिहरुको प्रयोग गरी उच्च शिक्षामा विद्यार्थीहरुको पहँच बढाउने उदेश्यले आज दमकको एसजी होटलको कार्यक्रम हलमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत “खुल्ला तथा दूर शिक्षा केन्द्र”ले पत्रकारहरुको भेलागरि कार्यक्रम सार्वजनिक गरेका छन् । सन् २०१५ बाट सुरुभएको खुल्ला तथा दूर ...
-
IELTS को प्रश्नपत्र आउट, १० हजारदेखि दुई लाख सम्ममा बिक्री गरेको खुलासा !
काठमाडौं : काठमाडौंस्थित ब्रिटिश काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा IELTSको प्रश्नपत्र आउट गराएर लाखौं असुल्ने गरेको तथ्य खुलेको छ । शुक्रबार महानगरीय प्रहरी परिसरले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न ४ जनासहित १२ जना परिक्षार्थीलाई पक्राउ गरेसँगै लामो समयदेखि यसरी प्रश्नपत्र बिक्री हुने गरेको तथ्य खुलेको हो । काठ...
-
जाडोले सामुदायिक विद्यालयहरु बन्द
नयाँ बुलन्द झापा : केहि दिनदेखि बढेको अत्याधिक चिसोका कारण जिल्लाको माइपश्चिम क्षेत्रका सामुदायिक बिद्यालयहरु आइतबारदखि माघ २ गतेसम्मका लागि विदा दिईएको छ । चिसो अत्यधिक बढेपछि कमल र गौरीगञ्ज गाउँपालिकाका ४५ वटा सामुदायिक विद्यालयहरु आजबाट विदा दिईएका हुन् । कमल गाउँपालिकाका स्रोत व्यक्ति केशव भट्टराईका अनुसार यस क्षेत...
-
मंगलवारेमा सार्वजनिक शौचालय निर्माण
नयाँ बुलन्द झापा : झापाको कमल गाँउपालिका-५ स्थित सगुन युवा क्लवमा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गरिएको छ । जिल्ला खानेपानी डिभीजन कार्यालय, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति र क्लवको साझेदारी रु ५ लाख ६० हजार रुपैयाको लागतमा शौचालय निर्माण गरिएको हो । नवनिर्मीत शौचालयको शनिवार एक कार्यक्रमका बीच कमल गाँउपा...
-
पशु विज्ञानमा विद्यार्थीको आकर्षण बढ्दो
इलाम : प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । प्राविधिक विषय अध्ययन गरेर चाँडो जागिर पाउनका लागि पनि विद्यार्थीको यसतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको हो । इलाम नगरपालिका-१ स्थित साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटमा पशु विज्ञान विषयमा विद्यार्थीको सङ्ख्या अघिक छ । पढाइ शुरु भएकै ...
-
गरीबका लागि बरदान बन्दै ‘स्वास्थ्य बिमा’
सुजता सुनुवार इलाम : इलामको सन्दकपुर गाउँपालिका २ का भूपाल गुरुङ्गलाई नर्मल ब्लड क्यान्सर भएको छ । चार जनाको घरपरिवार । त्यसैमाथि श्रीमती पूर्णमाया गुरुङ्गको पनि निरन्तर ब्लड विल्डिङ्ग भइरहने समस्या । दुई छोरीहरु भर्खर ११ र १२ मा पढ्दैछन् । निरन्तर स्वास्थ्योपचार गर्ने क्रममा ऋण काडेर खर्च गर्दागर्दै आफैलाई मात्र साढे ...
-
आगो ताप्दै विद्यार्थी …
...
-
स्वास्थ्य चौकीमा ल्याव सेवा
नयाँ बुलन्द झापा : झापाको शिबसतासीस्थित सतासीधाम स्वास्थ्य चौकीले मंगलबारबाट ल्याव सेवा सञ्चालन ल्याएको छ । स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालले ल्याव सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नगरपालिकाको रु ५ लाख अनुदान सहयोगमा ल्याव सञ्चालनमा ल्...






























