नयाँ बुलन्द काठमाण्डौं : सामाजिक सेवाको भावनाले अभिप्रेरित भै केही समय अगाडि स्थापना भएको सद्भाव युवा समाजले आफ्नो प्रथम कार्य नै रत्तदान कार्यक्रमको आयोजना गरेर संस्थाको औपचारिक कामको सुरुवात गरेको छ । संस्थाले आज माघ २७ गते राजधानीको रत्न राज्य क्याम्पसमा एक भव्य कार्यक्रम गरी केन्द्रीय रत्त संचार केन्द्र बालकुमारीक...
शिक्षा-स्वास्थ्य
-
-
सामुदायिक विद्यालय सुधार गर्न इलाममा इलेक्ट्रिक हाजिरी सुरु
नयाँ बुलन्द इलाम : इलाममा विद्यालय सुधार गर्न इलेक्ट्रिक हाजिरी सुरु गरिएको छ । पहिलो चरणमा जिल्लाको सुर्योदय नगरपालिकाले सामुदायिक विद्यालय सुधार अभियान अन्र्तगत इलेक्ट्रिक हाजिरी सुरु गरेको हो । नगरपालिकाले फिक्कल माध्यमिक विद्यालय फिक्कल, करफोक विद्या मन्दिर करफोक र कृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा बायोमेट्रिक...
-
माङसेबुङमा नेपाल विद्यालय कर्मचारी परिषद
नयाँ बुलन्द माङसेबुङ : नेपाल विद्यालय कर्मचारी परिषद माङसेबुङ गाउँपालिका स्तरीय समिति गठन भएको छ । शनिबार इलामको माङसेबुङ ३ चतुरेमा भएको कर्मचारीहरुको भेलाले मचिन्द्रराज लिम्बूको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । समितिका उपाध्यक्षमा गुञ्जकुमार राई, महिला उपाध्यक्षामा सन्तोषी परियार, सचिव डेविड सुनुवार, सहसचि...
-
शारदा आधारभूत विद्यालयमा बालक्लब गठन
नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका एक लप्सीबोटेस्थित शारदा आधारभूत विद्यालयमा एक कार्यक्रमका बीच सृष्टि घलेको अध्यक्षतामा १० सदस्यीय बाल क्लब गठन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा अंकित घिमिरे, सचिव राधिका तामाङ र सह-सचिव अप्सरा निरौला रहेका छन्। त्यस्तै सदस्यहरु क्यल्जुङ योल्मु,भोजराज थामी,भाष्क...
-
युएनटीओको अध्यक्षमा पुन: चौहान निर्वाचित
नयाँ बुलन्द इलाम : नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन (युएनटीओ) इलामको अध्यक्षमा पुनः राजेन्द्र चौहान निर्वाचित भएका छन् । इलाममा सम्पन्न संगठनको पाँचौ जिल्ला सम्मेलनबाट तेश्रो कार्यकालका लागि चौहान अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सम्मेलनले चौहानको अध्यक्षतामा ३९ सदस्यीय ज...
-
माङसेबुङमा शिक्षा क्षेत्रमा ३५ लाख
नयाँ बुलन्द माङसेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले विद्यालय सुधार कार्यक्रम तथा बालबालिका क्षेत्रमा ३५ लाख रुपैयाँ बजेट वितरण गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले एसइइ कक्षा सञ्चालन, अंग्रेजी माध्ययमा कक्षा सञ्चालनका लागि प्रोत्साहन, धार्मिक विद्यालयलाई अनुदान, विद्यालय दिवा खाजा र बालबालिकाका क्षेत्रका अन्य कार्...
-
किरातीको वनमा विद्यार्थीहरूको अध्ययन
अजय राई मोरङ : मोरङको बेलबारीमा रहेको किरात राई यायोक्खाको धार्मिक वनमा विद्यार्थीहरूले अध्ययन गरेका छन् । गोल्डेन गेट इन्टरनेश्नल कलेज काठमाण्डौँबाट आएका विद्यार्थीहरूले सो धार्मिक वनमा अध्ययन गरेका हुन् । वातावरण विज्ञान संकायका चौथो वर्षमा अध्ययन्रत विद्यार्थीहरूको समूहले अध्ययन गरेका हुन । अध्ययनका लागि २६ जना विद्...
-
शिक्षकलाई मोबाइल प्रतिबन्ध
कालिकोट : जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको खबर आजको कारोबारमा छ । शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो। गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत लगानी गर्ने शिक्षा नीति सार्वजनिक गरेको ...
-
झोले शिक्षकलाई कारवाही गर्ने शिक्षक संगठनको निर्णय
नयाँ बुलन्द काठमाडौं : एकीकृत अखिल नेपाल शिक्षक संगठनले दलको झोला बोक्ने तर कक्षाकोठामा नियमित उपस्थित नहुने शिक्षकलाई कारवाही गर्ने भएको छ । बिहिवार काठमाडौंको डिल्लीबजार कन्या माविमा सम्पन्न संगठनको पाँचौं जिल्ला सम्मेलनले नेताको झोला बोक्ने, कक्षाकोठामा नियमित उपस्थित नहुने, शिक्षकको कर्तव्य प्रति इमान्दार नबन्ने शि...
-
पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे
ब्रुसवाङ (धादिङ) : अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । आजको कान्तिपुरमा खबर छ । तर, बेनीघाट ब्रुसवाङका चेपाङहरूलाई नागरिकता र न्यानो कपडा वितरण गर्न जाँ...






























