• इलाम अस्पतालमा सामाजिक सेवा इकाई स्थापना

    नयाँ बुलन्द इलाम : जिल्ला अस्पताल इलाममा पहिलो पटक सामाजिक सेवा इकाईको स्थापना भएको छ । गरिब तथा असहायलगायत लक्षित समूहका बिरामीलाई आंशिक र पूर्ण छुटमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले इकाईको स्थापना गरिएको अस्पतालले जनाएको छ । आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने हकबाट नागरिकलाई वञ्चित हुन नदिन यस्तो ...

  • आजदेखि एसईई परीक्षा, परीक्षामा बाधा पुर्‍याउनेलाई एक लाखसम्मको जरिवाना

    भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । बिहीबार बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । कक्षा १...

  • लिम्बू विद्यार्थी मञ्‍चद्वारा इलाम नगरपालिकामा ६ बुँदे ज्ञापनपत्र पेश

    नयाँ बुलन्द इलाम : विभिन्‍न ६ बुँदे माग राखी लिम्बू विद्यार्थी मञ्‍च केन्द्रीय कार्यसमितिले इलाम नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नेपालको संविधानले व्यवस्था गरेको विभिन्‍न शैक्षिक तथा भाषिक अधिकारहरुको कार्यान्वयनको माग गर्दै मञ्‍चले नगरपालिकाका प्रमुख महेश बस्‍नेतलाई ज्ञापनपत्र बुझाएको हो । मञ्‍चका केन्द्रीय अध्यक्ष...

  • लिम्बू विद्यार्थी मञ्‍चले सुरु गर्‍यो पीएचडी स‌ंकल्प अभियान

    नयाँ बुलन्द झापा : लिम्बु विद्यार्थी मञ्‍चले पीएचडी संकल्प अभियान मङगलबारदेखि सुरु गरेको छ । मोरङको पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरे र झापाको दमक बहुमुखी क्याम्पस दमकमा अभियान एकैसाथ सुरु गरिएको हो । क्याम्पसका छात्र छात्राहरुले पीएचडी सङ्कल्प अभियान लेखिएको सेतो कपडाको ब्यानरमा हस्ताक्षर गरेका छन् । स्नातकोत्तर तहब...

  • इलाममा एसइई परीक्षाः एकसय ६१ जना परीक्षार्थी अयोग्य ठहर

    गणेश घिमिरे इलाम : यसवर्ष इलाम जिल्लाबाट एकसय ६१ जना बिद्यार्थीहरु एसइई परीक्षा लेख्नबाट बञ्चित भएका छन् । परीक्षाका लागि फारम भरेको भएपनि राजस्व नबुझाउने, पढ्दा–पढ्दै बिचैमा पढाई छाडेको र ७५ प्रतिशत हाजिरी नपुगेका एकसय ६१ जना बिद्यार्थी परीक्षा लेख्नबाट बञ्चित बन्ने भएका हुन् । उनीहरुलाई जिल्ला शिक्षा कार्यालय इलामले ...

  • कक्षा १ देखि ११ को पुस्तक यसै वर्ष फेरिने

    काठमाडौं : कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि संघीय संरचनाअनुकूल हुने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम बनाउन लागिएको हो । ‘संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम ल्याउन लागेका हौं,’ पाठ्यक्रम विकास...

  • एसईईको तयारी पूरा, दुईथरि प्रश्न सोधिने ?

    काठमाडौं : यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ। गत वर्ष कक्षा १० का सबै विषयको पाठ्यक्रम परिवर्तन भएकाले नयाँ विद्यार्थीलाई सोही पाठ्क्रमअन...

  • सामुदायिक अस्पताल बन्द, १७ हजार बढी स्थानीय सेवाबाट वञ्‍चित

    सुजता सुनुवार इलाम : इलामको एक मात्र सामुदायिक अस्पताल डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालका सम्पूर्ण सेवा ठप्प भएका छन् । आर्थिक अभावका कारण दक्ष चिकित्सकको अभाव भएसँगै विरामीहरु आउन छाडेपछि अस्पतालले आफ्ना सेवाहरु बन्द गरेको बताइएको छ । केही सेवा प्रदान गरिदै आएपनि भएको एक जना एमविविएस डाक्टर समेत अस्पतालबाट एक ...

  • इलाम क्याम्पसमा स्‍नातकोत्तर तह संकटमा

    विप्लव भट्टराई इलाम : पूर्वकै प्रतिष्ठित क्याम्पसका रूपमा रहेको महेन्द्ररन्त बहुमखी क्याम्पसको स्नातकोत्तरको कक्षा बन्द हुने भएको छ । निजी स्रोतबाट २०५९ वाट सुरु भएको स्नातकोत्तर कक्षा सञ्चालनका लागि कुनै पनि विषयमा विद्यार्थी संख्या नपुगेपछि अन्यौल भएको हो । पटकपटक उत्कृष्ट क्याम्पसका रूपमा पुरस्कृत हुँदै आएको यो क्या...

  • अब विदेशमा डाक्टरी पढ्न, नेपालमै इन्ट्रान्स

    काठमाडौं : नेपालमा प्रवेश परीक्षा (इन्ट्रान्स) पास गरेका विद्यार्थी मात्र चिकित्सा शिक्षामा पोस्ट ग्य्राजुएट र ग्य्राजुएट तहको अध्ययनका लागि विदेश जान पाउने भएका छन्। कमजोर विद्यार्थी पैसाको बलमा विदेश गएर चिकित्सा शिक्षा आर्जन गर्ने तर चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) मा फेल हुन थालेपछि मेडिकल काउन्सिलले न...