नयाँ बुलन्द इलाम : जिल्लामा क्रियाशील पाँच विद्यार्थी संगठनले इलाम नगरपालिकाका विभिन्न नीजि तथा सामुदायिक विद्यालको अनुगमन गरेका छन् । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त अनुगमन गरेको हो । नीजितर्फ इलाम नगरपालिका ९ को हेरिटेज नेशनल एका...
शिक्षा-स्वास्थ्य
-
-
साहारा नेपालको आयोजनामा निःशुल्क आँखा शिविर समपन्न
नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजारमा तीन दिने आँखा शिविर समपन्न भएको छ। शिविर साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नयाँबजार सेवा केन्द्रको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोग मा समपन्न भएको हो। गत ४ बैशाखबाट शुरु भएको सो शिविर बिहिवार समपन्न भएको हो। शिविरमा जिल्लाका माइजोगमाई ,स...
-
प्रधानमन्त्री ओलीद्वारा विद्यार्थी भर्ना र अभिभावकत्व प्रदान
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन् । मुगुको मुगुम कार्मारोंग गाउFपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छात्रा थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरिदिएका ह...
-
स्वास्थ्य बिमा ‘विपन्न समुदायमा पुगेन’
इलाम : मुलुकलमै पहिलोपटक स्वास्थ्य बिमा सुरु गरिएको इलाममा ३६ हजार ५ सय जनाले स्वास्थ्य बिमा गराएका छन् ् सदरमुकाममा रहेको इलाम अस्पताल । ५० शय्यामा स्तर उन्नति भए पनि दरबन्दीअनुसारका विशेषज्ञ डाक्टरको अभावमा यो अस्पतालमा जिल्ला अस्पतालकै मापदण्डमा सेवासुविधा प्रदान गरिँदै आएको छ । सबै नागरिकमा स्वास्थ्य सुविधाको पहुँच...
-
किन खाने चुरोट ?
यो लेख चुरोट खानेका लागि पनि हो, नखानेका लागि पनि हो । चुरोट खाँदा के हुन्छ ? सबै खानेलाई पनि थाहा छ, नखानेलाई पनि थाहा छ । तैपनि एकपल्ट सरसर्ती हेराैं । खाँदा के हुन्छ ? खाँदा खोकी लाग्न सक्छ । श्वास गनाउँछ । अनावश्यक पैसा खर्च हुन्छ । नखानेले मनपराउँदैन, जसमा आफ्नै परिवार मुख्य पर्छ । क्यान्सर हुन सक...
-
इलाममा ३६ हजार भन्दा बढीको स्वास्थ्य बिमा
सुजता सुनुवार इलाम : इलाममा ३६ हजार भन्दा बढीले स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले स्वास्थ्य बिमा गराएका नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड इलामले जनाएको छ । बिमितमध्ये हालसम्म ३० हजार चार सय पाँच जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । सेवा लिए...
-
आर्थिक अभावमा १५ शैयाको अस्पताल बन्द
राम योङहाङ इलाम : इलाममा सञ्चालित एक मात्र सामुदायिक अस्पताल आर्थिक अभावमा बन्द भएको छ । इलाम नगरपालिका–८ स्थित सिङफ्रिङमा विगत १४ वर्षदेखि सञ्चालित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको सम्पूर्ण सेवा ठप्प भएको हो । दक्ष चिकित्सकको अभाव भएसँगै विरामीसमेत आउन छाडेपछि अस्पताल प्रशासनले सूचना प्रकाशन गरेरै अनिश्चितकाल...
-
एसईई परीक्षा सम्पन्न
भक्तपुर : कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा शनिबारबाट सम्पन्न भएको छ । गएको ८ गतेबाट सुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रणक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । देशभरका १ हजार ९ सय ५...
-
अस्थायी शिक्षकको परीक्षा स्थगित
काठमाडौं : आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा अायोगले एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो । अब परीक्षा कहिले हुन्छ भन्ने खुलाइएको छैन । अाजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्श...
-
साक्षरता अभियानमा प्रधानमन्त्रीले बालबालिका विद्यालय लैजाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एक जना बच्चालाई विद्यालय भर्ना गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवटारमा प्रधानमन्त्रीसँग राष्ट्रिय यूवा परिषद कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले आगामी बैसाख ५ गतेका दिन विद्यालय जाने उमेरको कु...






























