• के सेक्स र आकस्मिक हृदयघातबीच सम्वन्ध छ ?

    हालै भएको एक अनुसन्धानले सेक्स गरिरहेका बेला सडन कार्डियाक अरेष्ट (आकस्मिक हृदयघात) हुने सम्भावना महिलाको तुलनामा पुरुषमा बढी हुने देखाएको छ । तर यस्तो समस्या कहिलेकाँही मात्रै हुने अनुसन्धानले स्पष्ट पारेको छ । अमेरिकाको सीडर सायनाय हार्ट इन्स्टिट्यूटका डाक्टर सुमीत चुघले ४ हजार ५५७ वटा हृदयघात सम्वन्धी केशको जाँच गरे...

  • पुदिनाको फाइदै फाइदा

    हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिना स्वास्थ्यका लागि यति धेरै लाभदायक छ भन्ने कुरा सायदै थाह होला । तर आज हामी पुदिनाले स्वास्थ्यमा पुर्याउने फाइदाका बारेमा जानकारी दिन लागिरहेका छौँ । के हो पुदिना ? पुदिना जसलाई मुख र सास स्वच्छ राख्ने बस्तुको रुपमा लिइन्छ । पुदिना करीब दुई दर्जन प्रजातिमा भेटिन्छन भने क...

  • इलाममा अनेरास्ववियुको पाठशाला

    नयाँ बुलन्द इलाम : अनेरास्ववियु इलामले सदरमुकाममा “माक्र्स स्कुल” स्थापना गरेको छ । महान् दार्शनिक कार्ल माक्र्सको जन्म जयन्तीको २०० वर्षको अवसरमा शनिबार इलाममा “माक्र्स स्कुल” उद्घाट्न गरिएको हो । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुलाई अनौपचारिक पाठशालाको रुपमा यसको उद्घाट्न गरिएको अनेरास्ववियु जिल्ला कमिटीले जनाएको छ ...

  • निजि बिद्यालयमा सरकारका भातृ सँगठनको हस्तक्षेप गलत : सम्बाहाम्फे

    भक्तपुर : प्यावसनका केन्द्रिय अध्यक्ष बिजय सम्बाहाम्फेले सरकारमा रहेका पार्टीका भातृसँगठनहरुले बिद्यालयमा गएर तालाबन्दी गर्नु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सम्बाहाम्फेले निजि बिद्यालय सबै राम्रा नरहेता पनि राम्रो र नराम्रो पक्षको जानकारी बिनै जसरी बिद्यालयहरुमा तालब...

  • ५ विद्यार्थी संगठनद्वारा प्याब्सनमा तालाबन्दी (११ बुँदे मागपत्रसहित)

    नयाँ बुलन्द इलाम :  जिल्लामा क्रियाशील ५ विद्यार्थी संगठनले नीजि तथा आवसीय विद्यालय संगठन (प्याब्सन) इलामको कार्यालयमा तालाबन्दी गरेको छ । विभिन्न ११ बुँदे मागसहित अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनले बुधबार अनिश्चितकालीन तालाबन्दी गरेको हो । नयाँ शैक्षिक...

  • आधारभूत पत्रकारिता तालिम सम्पन्‍न

    युद्धबहादुर बोहोरा पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित पाँच दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोग र पब्लिक टाइम्स साप्ताहिक फिदिमको आयोजनामा तालिम संचालन भएको थियो । फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको अध्यक्षता र गाउँपालिका अध्य...

  • फाकफोकथुममा विद्यालय कर्मचारी परिषद गठन

    नयाँ बुलन्द इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा बासुदेव अधिकारीको अध्यक्षतामा गाउँपालिकास्तरीय नेपाल विद्यालय कर्मचारी परिषद गठन भएको छ । शुक्रबार सम्पन्न कर्मचारीहरूको भेलाले उपाध्यक्षमा सन्ध्या खतिवडा, सचिवमा धनबहादुर लुंगेली, कोषाध्यक्षमा भीमबहादुर लिम्वू, सहसचिवमा वविता कार्की (श्रेष्ठ), सहकोषाध्यक्षमा फूलमाया ताम...

  • कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी

    भक्तपुर :  माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँमा ११४ वटा...

  • इलाममा बढ्दै मुटुका बिरामी

    इलाम : पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला अस्पताल इलाममा भर्खरै सम्पन्न मुटुरोग परीक्षण शिविरमा १२० जना मुटुसम्बन्धी बिरामी पाइएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा इलाम उद्योग वाणिज्य संघको स्थानीय व्यवस्थापनमा सञ्चालित शिविरमा मुटु परीक्षण गराएका एक हजार २७ मध्ये १२...

  • लिम्बू विद्यार्थी मञ्‍चद्वारा प्रकाशित भित्तेपात्रो विमोचन

    नयाँ बुलन्द इलाम : लिम्बू विद्यार्थी मञ्‍च इलामले प्रकाशन गरेको शैक्षिक भित्तेपात्रो शुक्रबार विमोचन भएको छ । किरात याक्थुङ चुम्लुङ इलामको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले विमोचन गरे । लिम्बू विद्यार्थी मञ्‍च इलामले वार्षिक कार्यक्रम अन्तरगत भित्त...