• अब शैक्षिक प्रमाण पत्र राखेर ७ लाख रुपैयाँसम्म ऋण पाउने

    काठमाडौं : सरकारले शैक्षिक योग्यताको प्रमाण पत्र राखेर ऋण दिने भएको छ । संसद्मा मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शैक्षिक योग्यताको प्रमाण पत्र राखेर ऋण दिने व्यवस्था गरेको जानकारी दिएका हुन् । उनकाअनुसार ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने बताएका हुन् । शैक्षिक योग्...

  • बजेटको प्राथमिकता : पाँच कक्षासम्म पढ्ने विद्यार्थीले विद्यालयमै दिवा खाजा खान पाउने व्यबस्था

    काठमाडौं : सरकारले कक्षा पाँचसम्म पढ्ने विद्यार्थीलाई विद्यालयमै दिउसोमा खाजाको व्यवस्था गर्ने भएको छ। आज संसदमा बजेट प्रस्तुत गर्दै अर्भमन्त्री खतिवडाले स्थानीयस्तरमा उत्पादन हुने परिकारबाट विद्यार्थीलाई खाजा खुवाउने घोषणा गरेका हुन्। बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ भने विद्यालय भर्ना अभियान प्रभावकारी बनाउने,...

  • २ वर्षभित्रमा साक्षर नेपाल बनाउने

    काठमाडौं : सरकारले आउँदो २ वर्षभित्रमा साक्षर नेपाल बनाउने भएको छ ।अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आव ०७५र०७६ को बजेट संसदमा पेश गर्दै बजेट भाषणमा आगामी २ वर्षभित्र देशलाई साक्षर बनाउने कार्यक्रम सार्वजनिक गरेका हुन् । बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ भने विद्यालय भर्ना अभियान प्रभावकारी बनाउने, माध्यामिक तह...

  • संघीय विद्यार्थी युनियनको संघीय अध्यक्षमा चोङबाङ र प्रान्तीय अध्यक्षमा माबो निर्वाचित

    नयाँ बुलन्द धरान : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍चको विद्यार्थी संगठन संघीय विद्यार्थी युनियन नेपालको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । सुनसरीको धरानमा मंगलबार सम्पन्न अधिवेशनले संघीय विद्यार्थी युनियनको २१ सदस्यीय संघीय कार्यसमिति र २३ सदस्यीय प्रान्तीय कार्यसमिति निर्वाचित गरेको छ । संघीय विद्यार्थी युनियन संघीय क...

  • राजधानीमै भेटियो बर्डफ्लु, सर्तकता अप्नाउन निर्देशन

    काठमाडौं : राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि संत्रास फैलिएको छ।राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी र्फममा पालिएका कुखुरामा बर्डफलु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ। बिभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाख...

  • याक्थुङ भाषा तथा लिपि प्रशिक्षण सम्पन्‍न

    युद्धबहादुर बोहोरा पाँचथर : किराँत भाषा तथा लिपि सम्बन्धि दश दिने प्रशिक्षण पाँचथर फाल्गुनद गाउँपालिका मा सम्पन्न भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठान फेदेन पान्थरको आयोजनामा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जवेगुको अध्यक्षतामा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  प्...

  • साहाराको आयोजनामा निःशुल्क मोतिया विन्दुको फलोअप जाँच

    नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजारमा मोतिया विन्दुका बिरामीहरुको निःशुल्क फलोअप जाँच समपन्न भएको छ । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नयाँबजार सेवा केन्द्रको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा फलोअप जाँच समपन्न भएको हो । गत बैशाख ४, ५, ६ र ७ गते सञ्चालन भएको आँखा शिविरमा ...

  • बृद्धि भएको शुल्क तत्काल कार्यान्वयन नगर्न अन्तरीम आदेश

    इलाम : नीजि विद्यालयले इलाममा बढाएको शुल्क बृद्धि तत्काल कार्यान्वयन नगर्न उच्च अदालत बिराटनगर इजालस इलामले बिहिबार अन्तरिम आदेश दिएको छ । आन्दोलनरत पाँच बिद्यार्थी संगठनका तर्फाबाट अखिल इलामका जिल्ला अयक्ष इश्वरी तामाङ बैशाख ३१ गते उच्च अदालत इलाम इजालमा दायर गरेको रिटमा अन्तरिम आदेश दिदै ततकाल बढेको शुल्क नलिन भनीएको...

  • इलाममा कडा रोगका बिरामी बढ्दै

    नरेन इलामेली इलाम : पछिल्लो समय देशभर क्यान्सर, बल्ड क्यान्सर, मुटु रोग, मिर्गौला रोग जस्ता कडा रोगका बिरामीहरू दिन प्रतिदिन बढ्दै गएका छन् भने यस्ता कडा रोगका कारण ज्यान गुमाउनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ। इलाममा पनि यस्ता रोगका बिरामीहरुको सङ्ख्या बर्षेनी बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ। का...

  • बिरामीकाे उपचार गर्ने स्वस्थ्य केन्द्र अाफै मृत्यूशैयामा

     अर्जुन गर्ताैला सूर्याेदय : इलामकाे सूर्याेदय नगरपालीका वार्ड न. १० मा रहेकाे प्राथिमक स्वास्थ्य केन्द्र फिक्कलकाे भवन धरासाही बन्दै गएकाे छ। भवनकाे पूर्वपट्टीकाे भागमा पहिराे गएकाे कारण साे स्वास्थ्य केन्द्रकाे भवन धरासाही बन्दै गएकाे हाे। बिरामीकाे उपचार गर्ने स्वस्थ्य केन्द्र अाफै मृत्यूशैयामा पुगिसकाे स्थानियकाे ...