पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पूर्व स्थानिय विकाशमन्त्री पूर्णकुमार शेर्माले उपलब्ध गराएको निशुल्क ४ आना जग्गामा वडा र बजार ब्यवस्थापन समितीको पहलमा सार्वजनिक शौचालय निर्माण गरिएको वडाअध्यक्ष सन्तोष शेर्माले बताउनुभयो । शाौचालय निर्माण पश्चात...
शिक्षा-स्वास्थ्य
-
-
सरकारी अस्पतालका निजी फार्मेसी बन्द गर्न सर्वोच्च अदालतको परमादेश
काठमाडौं : सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरभित्र निजी औषधि पसल बन्द गर्न सरकारका नाममा परमादेश दिएको छ । न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारी अस्पतालमा बिरामीलाई पर्याप्त हुने गरी आफ्नै सुलभ औषधि पसल सञ्चालन गर्न आदेश गरेको हो । वीर अस्पतालले निजी औषधि पसललाई सटर भाडामा दि...
-
कुष्ठरोग खोज्न गाउँ पस्दै स्वास्थ्यकर्मी
झापा : मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले ...
-
अब ९८ दिन सुत्केरी बिदा !
अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिन प्रस्ताव गरिएको छ । कुनै गर्भवतिलाई उक्त विदा अपुग भए स्वास्थयकर्मीको परामर...
-
शिक्षक महासंघले ज्ञापनपत्र बुझाउने
गोबिन्द पौडेल इलाम : नेपाल शिक्षक महासंघ जिल्ला समितिको निर्णय अनुसार भोली इलाम दशवटै स्थानिय तहमा ज्ञापन पत्र बुझाइने भएको छ । शिक्षकको पेशागत हक हित रशैक्षिक सुधारका लागि राष्टिय समितिबाट पारित र इलाम जिल्लाको हकमा थप पाच सुत्रिय माग जिल्लाको सबै स्थानिय निकायहरुमा बुझाइने भएको हो ।बिगतमा सरकार र शिक्षक महासंघ बिच भ...
-
इलामका चार स्वास्थ्यचौकी पुरस्कृत
सन्् २०१७ मा हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गर्ने यहाँका चार स्वास्थ्यचौकीलाई करुणा फाउण्डेशन नेपाल इलामले शुक्रबार पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा फाकफोकथुम गाउँपालिकाको लुम्दे स्वास्थ्यचौकी, माई नगरपालिकाको महमाई स्वास्थ्यचौकी तथा माईजोगमाई गाउँपालिकाका नामसालिङ र जोगमाई स्वास्थ्यचौकी छन् । तिनलाई रु २०...
-
शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो
काठमाडौं : सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलक...
-
अबदेखि विद्यालयले विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाइने
काठमाडौँ : सामुदायिक विद्यालयहरुले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । उक्त विधेयक कानुन् आयोगद्धारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ब...
-
नेपाल विद्यालय कर्मचारी परिषद गठन
नरेन इलामेली माइजोगमाई : सामुदायिक विद्यालयका कर्मचारी गरिएको हकहितका लागि इलामको माइजोगमाई गाउँपालिकामा नेपाल विद्यालय कर्मचारी परिषद गठन गरिएको छ। नयाँबजार श्रोत केन्द्रको भवनमा समपन्न कार्यक्रमले १३ सदस्य्यीय कार्यक्रम समिति चयन गरेको हो। नवगठित समितिको अध्यक्षमा वेद प्रदान सुवेदी, सचिव पदम भट्टराई र कोषाध्यक्ष गो...
-
लिम्बू विद्यार्थी मञ्चद्वारा सम्मान र शुभकामना
नयाँ बुलन्द धरान : लिम्बू विद्यार्थी मञ्चले भेखरै सम्पन्न संघीय विद्यार्थी युनियनको तेस्रो संघीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । लिम्बू विद्यार्थी मञ्चको विभिन्न ओहोदामा रहेर काम गरेका तथा काम गरिरहेका आफ्ना सहकर्मीहरु संघीय विद्यार्थी युनियनमा समेत निर्वाचित भएपछि लिम्बू विद्यार्थी मञ्चले बधा...






























