इलाम : सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघ इलामले चक्का जाम गरेको छ । गत दुई साता भन्दा अघि देखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले सदरमुकाम इलाममा हिजो दिउसो १ बजे देखि मरब क्याम्पसको मुल गेट अगाडि १ घण्टा सम्म चक्का जाम गरी यातायात सेवा ठप्प परेका ...
शिक्षा-स्वास्थ्य
-
-
माङसेबुङमा बालअधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण
नयाँ बुलन्द इलाम : बालअधिकार र बालमैत्री स्थानीय शासन समबन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम इलामको माङसेबुङ गाउँपालिका ३ चतुरेमा सम्पन्न भएको छ । स्थानीय स्तरमा बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयका प्रधानाध्यापक, संरक्षक शिक्षक र बालक्लबका प्रतिनिधिका लागि कार्यक्रमको आयोजना गरिएको थियो । मा...
-
इलममा नेविसंघले १२ मिनेट चक्का जाम गरी यातायात सेवा ठप्प(भिडियो सहित )
इलाम : सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघ इलामले इलाम सदमुकाममा चक्का जाम गरेको छ । गत दुई साता भन्दा अघि देखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले सदरमुकाम इलाममा आज दिउसो १२ बजे देखि बिच सडकमा बाइक राखेर १२ मिनेट सम्म चक्का जाम गरी यातायात सेवा ठप्प प...
-
यौनकर्मीहरुलाई लक्षित गरी कडा कानुन ल्याउने
काठमाडौं : सरकारले यौनकर्मीहरुलाई लक्षित गरी कडा कानुन ल्याउने भएको छ । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश सहरमा यौनधन्धा फैलिँदा समाजमा विकृति बढ्न थालेपछि सरकारले कडा कानुन ल्याउन लागेको हो । सहरका सार्वजनिक स्थलहरूमा नै खुलेआम यौनजन्य गतिवित्रि मौलाएपछि यसलाई रोक्ने गरी आउँदो भदौ १ गतेबाट लागू हुने गरी नयाँ कानुन ...
-
अस्पताल स्थापनाको एक शताब्दीपछि शिशु स्याहार कक्ष स्थापना
धनकुटा : स्थापनाको एक शताब्दीपछि जिल्ला अस्पताल धनकुटामा नव शिशु स्याहार कक्ष एस.एन.सी.यू स्थापना गरिएको छ । १९७० सालमा धनकुटा सदरमुकाममा स्थापना भएको अस्पतालमा पहिलो पटक नवजात शिशुको सुरक्षित उपचार र स्याहारका लागि नवशिशु स्याहार कक्ष स्थापना गरिएको हो । यो सेवा शुरु भएसँगै जन्मिएको १ महिनासम्मका शिशुलाई जन्डिस, स्वा...
-
एसईई परीक्षाको नतिजा प्रकाशित, जीपीए अनुसार यस्तो छ नजिता
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहँदा सफ्टवेयर समस्या देखिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको थियो । नतिजा सार्वजनिकको निर्णय लिन अपरान्ह ४ बजे बोर्डको वैठक डाकिएको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नि...
-
नेविसंघ जिल्ला कार्य समितिको बैठक सातबुँदे निर्णय गर्दै सदरमुकाममा सम्पन्न
इलाम : नेपाली काँग्रेसको भातृ संस्था नेविसंघ जिल्ला कार्य समितिको बैठक सातबुँदे निर्णय गर्दै आज सदरमुकाममा सम्पन्न भएको छ । बैठकले संगठनको गतिबिधि बिरुद्ध कार्य गर्ने छजना संघमा आबद्ध बिद्यार्थीलाई संघको दुईबर्ष सम्म साधारण सदस्य समेत नरहने गरी कार्वाही गर्न संघको केन्द्रिय समितिमा सिफारीस गर्ने निर्णय ...
-
एसर्इईको नतिजा अब ५ दिन पछि सार्वजनिक गरिने
काठमाडौ : २०७४ सालको माध्यमिक शिक्षा परीक्षा, एसर्इईको नतिजा अब ५ दिन पछि सार्वजनिक गर्ने तयारी भएको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अबको एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको र छ । परीक्षा नियन्त्रकका अनुसार नतिजा आउन कम्तिमा पनि ५ दिन पर्खनु पर्ने नतिजा आउन कम्तिमा पनि ५ दिन पर्खनु पर्ने छ । एसर्इ...
-
७४ प्रतिशत जारको पानीमा हैजाको जीवाणु
काठमाडौं : जारको पानीमा जीवाणु भेटीएका खबरहरू बाहिरिरहेका हुन्छन् । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) जीवाणु फेला परेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन, परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक अ...
-
इलाममा निः शुल्क स्वास्थ्य सेवा लिनेको संख्यामा वृद्धि , असारबाट बजेट सकिदै
सुजता सुनुवार इलाममा नि ः शुल्क स्वास्थ्य सेवा लिनेको संख्यामा वृद्धि भएको छ । जिल्लाको इलाम नगरपालिकामा रहेको इलाम अस्पतालमा ज्येष्ठ , गरिब, असहाय लगायत १२ प्रकारका समस्यामा परेका बिरामीलाई २५ देखि शतप्रतिशतसम्म अस्पतालबाट दिइने स्वास्थ्य सेवाहरु निःशुल्क पाउने सेवा लिने व्यक्तिको संख्या बढेर गएको हो । सामाजिक सेवा ए...






























