धादिङ : जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार...
शिक्षा-स्वास्थ्य
-
-
स्थानीय स्वास्थ्य संस्थामा प्रयोगशाला निर्माण सुरु
धनकुटा : सामान्य प्रकारका रोग परीक्षणका लागि धनकुटाका गाउँ तथा नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थामा प्रयोगशाला निर्माण सुरु गरेका छन् । धनकुटाकाको सहिद भूमि गाउँपालिकाले आखिसल्ला स्वास्थ्यचौकीमा, छथर जोरपाटी गाउँपालिकाले सिँदुवा र महालक्ष्मी नगरपालिकाले चानुवामा प्रयोगशाला स्थापना गरी सेवा दिन थालेका छन् । करिब चार ल...
-
ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढे
ताप्लेजुङ : ताप्लेजुङमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन् । पछिल्लो दुई साता यता आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने विरामीको घुईचो लाग्न थालेको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा दैनिक कम्तिमा १५ जनासम्म यस्ता बिरामी आउने गरेको उपचार केन्द्रका क्लिनिक ईन्चार्ज काजी गुरुङले जानकारी दिए । गुरुङका ...
-
१७ वर्षदेखि सञ्चालन हुँदै अाएकाे एम्बुलेन्स सेवा बन्द
भक्तपुर : जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो । तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । ग्रामीण भेगका बासिन्दाले अकालमै ज्यान गुमाउनु परेपछि जिविसले आन्तरिक स्रोतबाट एम्बुलेन्स ...
-
टोलटोलमा प्रहरी अभियान कार्यक्रम जारी
नयाँ बुलन्द इलाम : जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र इलामले सुरु गरेको टोलटोलमा प्रहरी अभियान कार्यक्रम जिल्लाको विभिन्न स्थानमा सञ्चालन भइरहेको छ । यही क्रममा आइतबार इलाम नगरपालसका १ स्थित नेपालटार, रक्से बजार, पुवाखोला लगायतका स्थानहरुमा टोलटोलमा प्रहरी कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा लागु औ...
-
सिद्ध बाबाद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान
युद्धबहादुर बोहोरा इलाम : इलामको पश्चिमी भेगको शैक्षिक क्षेत्रमा अब्बल रहेको सिद्ध बाबा आवासीय माध्यमिक विद्यालयले एसईई परीक्षा २०७४ मा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि फाकफोकथुम-१ का अध्यक्ष टेकवीर नेम्वाङले फाकफोकथुम गाउँपालिकामा सिद्ध बाबा आवसिय विद्यालय उत्कृष्ट विद्यालय ...
-
एक विषयकोमात्रै पूरक परीक्षा, २१ दिनपछिमात्रै प्रमाणपत्र
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–१२ का विद्यार्थीलाई एक विषयमामात्रै ग्रेडवृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ । कक्षा–१२ को नतिजा प्रकाशित गर्न बिहीबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा बढी विषयको...
-
कक्षा १२ को ग्रेडबृद्दि परीक्षा भाद्र १६ गते हुने
कक्षा १२ को ग्रेडबृद्दि परीक्षा यहि भाद्र १६ गते संचालन हुने भएको छ । क-कसले दिन पाउने ? राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई अन्य सबै विषयमा सी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा डी + वा कम ग्रेड...
-
कक्षा १२ को नतिजा प्रकाशित
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएकाे कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले पहिलो पटक नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो। परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। बोर्डका अनुसार ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१...
-
प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षणः कुन विषय धेरैको रोजाइमा ?
म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकास्थित कृषि प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । स्थानीय चन्दादाताको सहयोगमा संचालित शिक्षालयमा कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण बनाउने उद्देश्यका साथ विद्यार्थी आकर्षित भएका हुन् । जेटीए र आइएससी तहको पठनपाठन भइरहेको शिक्षालयमा तुलनात्मक रुपमा छात्राको आकर्षण ...






























