• १२ कक्षाको नतिजा आज आउने

    काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज प्रशाशित गर्ने तयारी गरेको छ । यसअघि बोर्डले बुधवार नतिजा सार्वजनिक हुने बताएको थियो । तर प्राविधिक समस्याका कारण हिजो नतिजा सार्वजनिक गर्न नसकिएकोले आज सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । कक्षा १२ मा करिब ४ लाख विद्यार्थी सहभागी छन् । यस पटक बोर्डल...

  • विद्यार्थीले महेन्द्र रत्‍न बहुमुखी क्याम्पस प्रमुखको कुर्सी जलाए (भिडियो सहित)

    नयाँ बुलन्द इलाम : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार साँझ सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । विद्यार्थी भोजराज जोशीमाथि छात्राबासमै कुटपिट हुँदा समेत क्याम्पस प्रशासन मौन रहेको भन्दै नेविसंघले क्याम्पस प्रमुखको कुर्सी जलाएको हो । आक्रोशित विद्यार्थीको समूहले क्याम्पस प्रमुख...

  • विद्यार्थीहरुले यसरी जलाए मरब क्याम्पस प्रमुखको कुर्सी (फोटो फिचर)

    नयाँ बुलन्द इलाम : नेपाल विद्यार्थी संघ निकट विद्यार्थीहरुले महेन्द्र रत्‍न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुखको कुर्सी जनालएका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई कुटपिट हुँदा समेत क्याम्पस प्रमुख मौन बसेको र घाइते विद्यार्थीको उपचारको वेयवस्था मिलाइदिन आग्रह गर्दा क्याम्पस प्रमुखले वेवास्ता गरेकाले कुर्सी जल...

  • माङसेबुङमा मोबाइलबाट पढाइ !

    इलाम : मोबाइलले विद्यार्थीको ध्यान अन्यत्र मोडिने र आदत विग्रने भन्दै अधिकांश विद्यालयमा लैजान मनाही छ । तर जिल्लाकै विकट मानिने माङसेवुङस्थित एक विद्यालयका विद्यार्थी भने कक्षा कोठामै मज्जाले मोबाइल चलाउँछन् । त्यही पनि विद्युत् सुविधा नपुगेको स्थानमा । माङसेवुङ ३ को जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीको विद्यालय अ...

  • खाने होइन त तपाई पनि ?

    मेची राजमार्ग अन्तर्गत रोंग गाउपालिकाको सडक किनारमा बेच्न राखिएको काक्रो प्रति गोटा २० देखि २०० सम्म  तस्बिर : बुलन्द  ...

  • सुध्रिँदै सरकारी विद्यालय

    इलाम : सूर्योदय नगरपालिका-८ पाल्टागेकी सीता खवासले कक्षा ८ सम्म निजीमा पढेकी छोरी सौजन्यलाई कक्षा ९ देखि सरकारीमा पढाउन थालेकी छन्। नगरपालिकाभित्रकै करफोक माविले कक्षा ९ देखि बालीविज्ञान विषय पढाउन थालेपछि धेरै अभिभावकको आकर्षण सरकारी विद्यालयतर्फ बढेको छ। गाउँकै बोर्डिङ स्कुल छाडेर दुई वर्षअघि करफोकमा भर्ना भएका सूर्य...

  • छिट्छिटै पिसाब लाग्छ ? पुवामाई टोल पुग्नुहोला नि !

    इलाम : तपाइँलाई यदि छिटो छिटो पिसाब लाग्ने बानी या रोग छ भने जस्तै इमर्जेन्सी काममा वा झुक्किएर पनि इलाम नगरपालिका ९ को पुवामाई टोल विकास संस्थाको क्षेत्रभित्र नपस्नु होला । त्यहाँ स्पष्टसँग सूचना गरिएको छ– टोल विकास संस्थाको क्षेत्र भरि पिसाब गर्न पाइँदैन भनेर । मेची राजमार्गको भञ्ज्याङ गोलाखर्क खण्डमा अवस्थित यो टोल ...

  • दादुराविरुद्ध खोप लगाएका बालबालिकाको २४ घन्टाभित्रै मृत्यु !

    सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।डोटीमा नौ वर्षअघि दादुराविरुद्ध खोप लगाएका बालबालिकाको २४ घन्टाभित्रै मृत्यु भएको थियो। उनीहरूलाई खोप लगाउनेबित्तिकै कामज्वरो, झाडापखाला र बान...

  • कस्तो अचम्म! तीन कक्षा, तीन शिक्षक, तीन विद्यार्थी, शिक्षक भन्छन् ‘पठाउदा रमाइलो हुन्छ’

    मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ।३ कक्षासम्म पढाइ हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि तीन तीन जना नै छन्। ‘पढाउँदा रमाइलो हुन्छ’, प्रधानाध्यापक सुन्दर बस्नेतले भने,‘कक्षा कोठामा पस्दा एक शिक्षक र एकै विद्यार्थी हुन्छन्।कहिलेकाँही त एकै ठाउँम...

  • पूर्वप्रधानाध्यापकद्वारा प्रधानाध्यापक कुटिए

    विराटनगर – विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने क्रममा विराटनगरमा एकजना प्रधानाध्यापक कुटिएका छन् । विराटनगर–१४ स्थित जनता बाल आधारभुत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रकुमार यादवलाई सोहि विद्यालयका पुर्व प्रधानाध्यापक एवम राहत शिक्षक समेत रहेका बिरेन्द्र यादवको समुहले कुटपीट गरेको हो । पीडित यादवले शनिबार नेपाल पत्र...