विद्यार्थीहरुले यसरी जलाए मरब क्याम्पस प्रमुखको कुर्सी (फोटो फिचर)

नयाँ बुलन्द

इलाम : नेपाल विद्यार्थी संघ निकट विद्यार्थीहरुले महेन्द्र रत्‍न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुखको कुर्सी जनालएका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई कुटपिट हुँदा समेत क्याम्पस प्रमुख मौन बसेको र घाइते विद्यार्थीको उपचारको वेयवस्था मिलाइदिन आग्रह गर्दा क्याम्पस प्रमुखले वेवास्ता गरेकाले कुर्सी जलाउनुपरेको नेपाल विद्यार्थी संघका कार्यबाहक सभापति प्रकाश भट्टराईले बताए ।

विस्तृत समाचार केही समयपछि अपडेट गर्नेछौं ।  

तस्विर : राम योङहाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार