काठमाडौं: यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो । यस बर्ष प्राविधिक धारको पनि ...
शिक्षा-स्वास्थ्य
-
-
स्थायी गर्नुपर्ने विद्यालय कर्मचारीको माग
नेपाल विद्यालय कर्मचारी परिषद्ले दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् । परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दी सिर्जना गरी निजामती कर्मचारीसरहको सेवा सुविधा पाउनुपर्ने माग गरेको हो । परिषद्का नवनिर्वाचित अध्यक्ष बहादुर खड्...
-
स्वास्थ्य बिमाको औषधी गुणस्तरीय नभएको इलामका सेवाग्राहीको गुनासो
सुजता सुनुवार : इलाममा स्वास्थ्य बिमा प्रभावकारी बन्दै गइरहेको छ । तर स्वास्थ बिमा गरेर सेवा लिइरहेका सेवाग्राहीले औषधी गुणस्तरीय नभएको गुनासो गर्न थालेका छन् । विगत एक वर्षदेखि निरन्तर स्वास्थ्य बिमाबाट औषधी खादै गर्नुभएका इलाम नगरपालिका वडा नम्बर ६ की बाटुलीमाया भट्टराईले बिमाको औषधी खाँदा समस्या झन बढेर गएको बताउन...
-
शैक्षिक गुणस्तरका लागि कार्यशाला
इलाम ः इलामको देउमाई नगरपालिका वडा नम्वर दुईमा दुईदिने कार्यशाला सम्पन्न भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उदेश्यले दुई नम्वर वडा कार्यालयको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । वडा भित्र रहेका बिद्यालयका प्रधानाध्यापक, शिक्षक÷शिक्षिका बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक ...
-
स्वर्गीय राईको स्मृतिमा विद्यालयलाई सहयोग
नयाँ बुलन्द इलाम : इलाम नगर पालिका ३, पुवामझुवा स्थित विणापाणी माध्यमिक विद्यालयलाई सेवा क्षेत्रको एक राई परिवारले स्वर्गीय पिताको नाममा आर्थिक सहयोग गरेको छ । सन्दकपुर गाउँ पालिका १ निवासी स्वर्गीय कटक बहादुर राईको सम्झनामा उनकी श्रीमती युगमाया राई र छोराहारु क्रमश गोपीबहादुर राई, भीमबहादुर राई, चक्रबहादुर राई, शुकबह...
-
लिम्बु कानुनी अभिलेख
काठमाडौँ : आधुनिक कानुनको आधार नै सामाजिक प्रथाको विकसित रूप हो । नेपालमा पनि प्रथाजनित कानुन छन् । जसलाई अंग्रेजीमा ‘कस्टोमरी ल’ भनेर चिनिन्छ । तर प्रथाजनित कानुन सीमित समुदायमा मात्र लागू हुने र कतिपय अवस्थामा आधुनिक न्यायप्रणालीको बर्खिलापमा रहने हुँदा प्राथमिकता दिने गरिएको छैन । यद्यपि प्रथाजनित कानुनअनुसार सम्बन्...
-
इलाम नेविसंघद्धारा विरोध
इलाम ः मुल्यबृद्धिको विरोध स्वरुप इलाममा आइतबार सिटी जुलुस निकालिएको छ । एक सय दिनमा पाँच पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भएको भन्दै नेपाल विद्यार्थी संघ इलामले विरोध स्वरुप सिटी जुलुस निकालेको हो । तोकिएको बृद्धभक्ता दिनुपर्ने, मुल्य बृद्धि अनुसार नै कर्मचारीको तलब कृद्धि ग...
-
इलाममा कडा प्रकृतिका रोगले संक्रमित हुनेहरुको संख्या बढ्यो
प्रकाश नेपाल इलाम : इलाममा कडा प्रकृतिका रोगबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार गत वर्षको तुलनामा कडा प्रकृतिका रोगबाट प्रभावितको संख्या १४ प्रतिशतले वृद्धि भएको छ ।जीवनशैली, सरसफाइ र हावापानीको कारण यस्ता बिरामीको संख्या बढेको पाइएको हो । पछिल्लो समय अस्वस्थकर खानपान...
-
आज र भोली हुने कोरियाली भाषा परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुँदै
काठमाडौँ : गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २...
-
सर्पको डसाईः लक्षण, असर र जोगिने उपाय
चिकित्सकहरुका अनुसार सर्पको डसाई र समस्यालाई चार वर्गमा विभाजित गरिएको हुन्छ । साइटोटाक्सिनले तन्तु क्षतिग्रस्त पार्छ । हिमोटाक्सिनले आन्तरिक रक्तस्राव हुने, न्यूरोटाक्सिनले स्नायुलाई र कोर्डियोटाक्सिनले मुटुमा असर गर्छ । गोमन, करेतजस्ता सर्पको विषले सिधै मष्तिस्कमा प्रभाव पार्ने चिकित्सकको भनाई छ । पहाडी क्षेत्र...






























