इलाम : आदर्श माध्यमिक विद्यालयमा एलेक्स चेम्जोङको अध्यक्षतामा १३ सदस्यीय कार्यकारी र ८८ सदस्यीय लिम्बू विद्यार्थी मञ्च शाखा कार्यसमिति गठन भएको छ । शाखाको १२ औं अधिवेशन तथा पुनर्गठनबाट उपाध्यक्षमा भूमिका लिङदम र दिपेश नेम्बाङ, सचिवमा विनिता वेघा, सहसचिवमा प्रिति एभेङ र कोषाध्यक्षमा फुङलाती नेम्बाङ चयन भएका छन् । सदस्...
शिक्षा-स्वास्थ्य
-
-
पुदीनाको नियमित सेवनबाट चट हुने यी रोग
काठमाडौँ : पुदीनाको सेवन स्वास्थ्यको लागि अत्यन्त लाभदायक हुन्छ । यूरोप, अमेरिका, एशिया, अफ्रीका लगायतको देशहरुमा पनि खानामा पुदीनाको सेवन गर्ने गरेको पाइन्छ । पुदीनाले खाना पचाउन सहयोग पुर्याउँछ । तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ। स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त...
-
यौन दुर्व्यवहारले विकराल रुप लिँदै, तीन महिनामा १ सय १८ बालबालिका बलात्कृत
काठमाडौं : बालबालिकामाथि हुने यौन दुव्र्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १ सय २० जना बालबालिका यौन दुव्र्यहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् । केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुर्जजना ब...
-
चार शिक्षक सम्मानित
रोङ : इलामको रोङ गाउपालिका शिक्षा शाखाले गाउपालिका भरीको उत्कृष्ठ शिक्षकहरु मध्ये ४ जना लाई सम्मान तथा पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुने हरुमा शान्ति निकेतन माबि रोङ ३ का चन्द्रकान्त आचार्य, मोतीराम माबि रोङ ६ का कुमार मगर, देबीगञ्ज आबि रोङ १ बमसन्त कुमार कटुवाल र शंकर आधारभूत बिद्यालय रोङ ३ का हरीबहादुर भूजेल रहेक...
-
त्रिविको लापरबाहीः ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रि...
-
शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवलासग अन्र्तक्रिया
गोबिन्द पौडेल रोङ : शैक्षिक क्षेत्रमा रहेको समस्याहरुलाइ स्थानिय तहबाट निराकण गरि गुणस्तरीय बनाउन सकिन्छ भनेर सरोकारवलाहरु सगको एक दिने शैक्षिक अन्र्तक्रिया कार्यक्रम गरिएको छ । रोङ गाउपालिका वडा नं ६ को आयोजनामा वडा कार्यलयमा भएको कार्यक्रममा वडा भित्र रहेको सबै बिद्यालयका शिक्षकहरु , ब्यवस्थापन समितिका पदाधिकारीहर...
-
पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा पुगेर विरोध
इलाम : इलाम नगरपालिकाको आर्दश माध्यमिक विद्यालयको कक्षा ११ र १२ को प्रभातकालीन कक्षालाई दिउसो लगाउन नगर शिक्षा समितिले निर्देशन दिएपछि पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा पुगेर विरोध जनाएका छन् । स्थापनाकाल देखि नै विहानी कक्षा लगाइ रहेको विद्यालयको भखभैतिक अवस्थालाई ध्यान नदिई नगरपालिकाले दिवा कक्ष...
-
सन्दकपुरमा शिक्षक भेला सम्पन्न
बिबिसी हाम्खिम सन्दकपुर : इलामको सन्दकपुर गाउपालिकामा गाउपालिका स्तरीय बिध्यालय कर्मचारी भेला सम्पन्न भएको छ। कार्यलय सहयोगीलाइ नेपाल सरकारका श्रेणीबिहिन कर्मचारी अनुसार सेवा सुबिधा उपलब्ध गराउनु पर्ने कार्यलय सहायकलाई खरिदारलाई प्राथमिक तहका शिक्षकहरु र लेखापाल सुब्बालाई निम्न माध्यमिक तहका शिक्षक सरहको ब्यब...
-
विद्यालय कर्मचारी परिषदद्वारा स्थानीय तहमा ध्यानाकर्षणपत्र
नयाँ बुलन्द माङसेबुङ : नेपाल विद्यालय कर्मचारी परिषद माङसेबुङ समितिले विभिन्न माग राखी विहीबार माङसेबुङ गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएको छ । सामुदायिक विद्यालयको कर्मचारीको समस्या समाधानका लागि विभिन्न माग समेटिएको ध्यानाकर्षणपत्र समितिका तर्फबाट सचिव डेविड सुनुवारले बुझाए । गाउँपालिका तर्फबाट अध्यक्ष र उपाध्यक्षको...
-
एसईइ सम्म निशुल्क पढाउने विषयमा सम्झौता
इलाम : दुर्घटनामा बुबा गुमाएका दुई छात्रको एसईईसम्मको मासिक शुल्क इलामको माइभ्याली फुटवल क्लबले ब्यहोर्ने भएको छ । इलाममा सञ्चालन हुनु पूर्व गत कात्तिकमा माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण फुटवल कपको तयारीका लागि रोलर ल्याउने क्रममा ट्रक दुर्घटनामा परि मृत्यू भएका चालक भिम नेम्वाङका दुई छोराहरुको पढाईको मासिक खर्च माइभ्...






























