भद्रपुर : सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ । ऐतिहासिक महत्व बोकेको ६७ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ । “पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ...
शिक्षा-स्वास्थ्य
-
-
लिम्बू विद्यार्थी मञ्च सरस्वतीमा निङवा
माङसेबुङ : इलामको माङसेबुङ ५ स्थित सरस्वती माध्यमिक विद्यालयमा पुन: निङ्वा लावतीको अध्यक्षतामा १३ सदस्यीय लिम्बू विद्यार्थी मञ्च मावि कार्यसमिति गठन भएको छ । मंगलबार गठन भएको समितिको उपाध्यक्षमा सन्तोष लावती, महिला उपाध्यक्षमा आशा सावाँ, सचिवमा सेसेहाङ नेम्बाङ, सहसचिवमा नुमा बोखिम र कोषाध्यक्षमा आशा सावा लिम्बू चयन ...
-
अझै व्यवस्थित भएन सेमेस्टर प्रणाली
काठमाडौं : पर्वतका मनहरी शर्मा सेमेस्टर प्रणालीअन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो । दुई वर्षमा सकिने भनेको स्नातकोत्तर तहको अध्ययन अहिलेसम्म नसकिँदा उनी निकै चिन्तित छन् । हाल उनी अंग्रेजी विषयमा स्नातकोत्तर गर्दैछन् । सुरुमा भर्ना हुँदा उनमा ठूलो उमंग र उत्साह थियो, अहिले ...
-
समाजवादी विद्यार्थी फोरम इलामको संयोजकमा लिङदम
इलाम : समाजवादी विद्यार्थी फोरम नेपालको प्रथम एकताको महाधिवेशनलाई लक्षित गरी इलाममा रामकुमार लिङदमको संयोजकत्वमा ४५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन भएको छ । संघीय समाजवादी फोरम नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बिनोद नेम्वाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले दोस्रो जिल्ला अधिवे...
-
छोरी जन्माउने दुई सय आमालाई प्रोत्साहन भत्ता
बैतडी : छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक/एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी ज...
-
स्वास्थ्य चौंकीमा गर्भ जाँच गराए दशवटा अण्डा पाइँने
तेह्रथुम : स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउ...
-
भदौ २३ गतेभित्र माग पूरा नभए ४० हजार राहत शिक्षक सडकमा उत्रिने
काठमाडौं : पूर्व शिक्षामन्त्री एवम् उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य धनीराम पौडेलले राहत शिक्षकका मागहरु पूरा गर्नको लागि आफु प्रयत्नशील रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा राहत शिक्षक केन्द्रीय समितिले आयोजना गरेको राहत शिक्षकको पेशागत हतहित एवम् नीतिगत व्यवस्थापन विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार...
-
अमर ट्रुपका ४९ जना विद्यार्थीहरुलाई दीक्षान्त
इलाम : इलाम नगरपालिका ५ बरबोटेस्थित अमर माध्यमिक विद्यालय स्काउट दल समिति अन्तर्गत अमर ट्रुपका ४९ जना विद्यार्थीहरुलाई दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । स्वंयसेवी, जीवनउपयोगी, निस्वार्थी भावना भएका स्काउट विद्यार्थीहरुलाई आधारभूत पाठ्यक्रम पूरा गरेपछि दिक्षान्त दिएइको हो । स्काउट जिल्ला आयुक्त कृष्णकुमार घलेक...
-
शान्ति निकेतनको प्रयास
रोङ : सामुदायिक विद्यालयमा विद्याथीहरुको संख्या घट्न थालेपछि बिद्यार्थीहरुलाइ आर्कषण गर्न रोङ ३ मा रहेको शान्ति निकेतन माध्यमिक विद्यालयले भिन्नै प्रकाको प्रयासको थालनी गरेको छ । मसिना वालबालिकाहरु सानो उमेरमा निजी विद्यालयमा जान थालेपछि सामान्यतय फर्किएर सामुदायिक विद्यालयमा नआउने देखिएपछि निजी विद्यालयको सेवा र सुवि...
-
मोर्डन क्याम्पसमा पुन: इक्साहाङ
इलाम : इलाम सदरमुकामस्थित मोर्डन क्याम्पसमा पुन: इक्साहाङ नेम्बाङको अध्यक्षतामा १३ सदस्यीय कार्यकारी र ३७ सदस्यीय लिम्बू विद्यार्थी मञ्चको कार्यसमिति गठन भएको छ । कार्यसमितिका उपाध्यक्षमा उपाध्यक्षमा सुमिना शेर्मा र प्रकाश जवेगु चयन भएका छन् । सचिवमा नित्याहाङ सम्बाहाङफे, सहसचिवमा प्रविन नुगो र कोषाध्यक्षमा लाओमा नेम्...






























