इलाम : संघीय समाजवादी फोरम नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरमले संगठन विस्तारलाई तीब्रता दिएको छ । संगठनको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी जिल्लाका विभिन्न क्याम्पस तथा माविमा संगठन विस्तारलाई तीब्र बनाएको छ । सोही क्रममा मंगलबार इलाम सदरमुकामस्थित चारखोला माध्यमिक विद्यालयमा विपीन थापा मगरको अध्यक्...
शिक्षा-स्वास्थ्य
-
-
जितपुर मावि जिल्लाको सामुदायिक विद्यालयमा उत्कृष्ट
जितपुर : इलामको देउमाई नगरपालिका ९ स्थित जितपुर माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ जिल्लाकै उत्कृष्ट विद्यालय भएको छ । शैक्षिक गुणस्तर परिक्षण केन्द्रबाट तयार गरिएको परिक्षण साधन अनुसार शिक्षा विकास तथा समन्वय इकाईको मूल्याकंन सिफारिसको आधारमा सामुदायिक विद्यालयतर्फ जितपुर मावि उत्कृष्ट भएको हो । जिल्लाकै ...
-
३९अौ शिक्षा दिवस तथा ५२ अौ अन्तराष्ट्रिय साक्षरता दिवस सूर्योदयमा पनि मनाईयो
सूर्योदय : ३९अौ शिक्षा दिवस तथा ५२अौ अन्तराष्ट्रिय साक्षरता दिवस सूर्योदयमा पनि मनाइएकाे छ । दिवस काे अवसरपारेर सूर्योदय नगरपालिका स्थित फिक्कल मा बि मा सम्मान सहितको एक कार्यक्रम सम्पन्न भएको हाे। सूर्योदय नगरपालिकाका उपमेयर दुर्गादेबि भट्टराईको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत राजेन...
-
साङ्गरुम्बा माविमा समाजवादी विद्यार्थी फोरम
इलाम : समाजवादी विद्यार्थी फोरम नेपाल इलामले संगठन विस्तारको क्रममा आइतबार इलाम नगरपालिका १२ स्थित साङ्गरुम्बा माध्यमिक विद्यालयमा समिति गठन गरेको छ । टार्जन लिम्बूको अध्यक्षतामा ४९ सदस्यीय मावि कार्यसमिति गठन भएको समाजवादी विद्यार्थी फोरम नेपाल इलामका संयोजक रामकुमार लिङदमले जानकारी दिए । समितिका उपाध्यक्षमा पविना...
-
चुलाचुलीमा पनि ३९ औँ राष्ट्रिय शिक्षा दिवस मनाईयो
चुलाचुली : समाजवाद उन्मुख सम्वृद्ध राष्ट्रिय निर्माणको आधार दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पुर्वाधार भन्ने नाराका साथ चुलाचुली गाउँपालिले आज विभिन्न कार्यक्रम गरी ३९ औ राष्ट्रिय शिक्षा दिवस मनाएको छ । चुलाचुली गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गर्ने विद्यालय, शिक्षक, बिद्यार्थी...
-
रोङमा सम्मान सहित मनाइयो शिक्षा दिवस
रोङ : ३९ शिक्षा दिवस तथा अन्तराष्टिय साक्षरता दिवसको अवसरमा रोङ गाउँपालिकाले शिक्षक र उत्कृष्ट विद्याथीहरु सम्मान गरेको छ । यसरी सम्मानित हुने शिक्षकहरुमा आगामी सालको शिक्षा दिवस अगावै सेवा निबित्त हुन लागेका शिक्षकहरु मुक्तिनाथ गजुरेल, पिताम्वर शर्मा पौडेल, चन्द्रकुमार प्रधान, गृमराज खतिवडा, दिलकुमार मगर, चेतनकुमार...
-
इलाम नगरपालिका बन्यो शतप्रतिशत विद्यार्थी भर्ना नगर
इलाम : इलाम नगरपालिका शतप्रतिशत विद्यालय भर्ना नगरपालिका घोषणा भएको छ । जिल्लाको सबैभन्दा पुरानो इलाम नगरपालिका शनिबार जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी भर्ना स्थानीय तह घोषणा भएको हो । नगरपालिकाको १२ वटै वडाका सबै विद्यालयमा विद्यालय उमेर समूहका बालबालिका विद्यालय भर्ना भएपछि भर्नायुक्त नगर घोष्णा गरिएको नगर प्रम...
-
लिम्बू विद्यार्थी मञ्चले गर्यो एसईई उत्कृष्टलाई सम्मान
इलाम : २०७४ को माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट दुई जना विद्यार्थीलाई लिम्बू विद्यार्थी मञ्च इलामले सम्मान गरेको छ । शनिबार इलाममा लिम्बू विद्यार्थी मञ्च इलामद्वारा आयोजित ‘एक हप्ते किरात सिरिजङ्गा लिपि तथा लिम्बू भाषा प्रशिक्षण’ तालिमको समापनका अवसरमा सम्मान गरेको हो । सम्मानित हुनेहरुमा सामुदायिक विद्याल...
-
इक्साहाङ नेम्बाङको अध्यक्षमा फाउण्डेशनमा समाजवादी विद्यार्थी फोरम गठन
इलाम : पछिल्लो समय समाजवादी विद्यार्थी फोरम नेपाल इलामले संगठन विस्तारलाई तीब्रत दिएको छ । राष्ट्रिय महाधवेशनलाई लक्षित गरी जिल्लाका विभिन्न क्याम्पस तथा माविमा आफ्नो संगठन विस्तारलाई तीब्रता दिएको हो । यही क्रममा शुक्रबार सदरमुकामस्थित इलाम एजुकेसन फाउन्डेसन क्याम्पसमा इक्साहाङ नेम्वाङको अध्यक्षतामा ६९ सदस्यीय समाज...
-
गरीब विद्यार्थी पढाउन विद्यार्थीहरुद्वारा अक्षयकोष स्थापना
चितवन : पूर्वी चितवनको एक सामुदायिक विद्यालयमा पूर्व विद्यार्थीहरुको सक्रियतामा गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरिएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको मोहना माध्यामिक विद्यालयका २०५९ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले सो अक्षयकोष स्थापना गरेका हुन् । वडाको सबैभन्दा पुरानो...
































