• निजी स्कुलले बढेको शुल्क लिन नपाउने

    इलाम : विराटनगर स्थित उच्च अदालतको इलाम इजलासले निजी विद्यालयहरूले बढाएको शुल्क लिन नपाउने फैसला गरेकाे छ। निजी विद्यालयहरूले बढाएको शुल्क विरुद्ध परेको रिट निवेदन माथि सुनुवार्इ गर्दै अदालतले निजी विद्यालयले विद्यार्थीबाट बढेको शुल्क लिन नपाउने फैसला गरेको हाे। विद्यार्थी संघ–संगठनले संयुक्त रूपमा दायर गरेको निवेदनम...

  • आदिवासी जनजाती विद्यार्थीद्वारा दमक क्याम्पसमा तालाबन्दी

    झापा : झापाको दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले आइतबार क्याम्पसमा तालाबन्दी गरेका छन् । यसअघि क्याम्पस प्रशासनलाई दिएको ४८ घण्टाको अल्टिमेटम बितिसक्दा समेत क्याम्पस प्रशासनबाट कुनै जवाफ नआएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । आदिवासी जनजाति विद्यार्थी महासंघ, किरात राई विद्यार्थी संघ, ...

  • प्याव्सन सुर्योदय अध्यक्षमा लामा

    इलाम : नीजि तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) सुर्योदय नगरपालिका स्तरीय प्रथम अधिवेशनबाट लाकेल लामाको नेतृत्वमा नौ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा दिनेश घिसिङ, सचिव टेकु पुलामी, कोषाध्यक्ष किशोर राई र सदस्यमा पूर्णबहादुर राई, सविता लिम्बू, खेमकुमार गुरुङ, दिपक गुरुङ, रगुन गुरुङ रहेका छन् । 'ग...

  • बाल दिवसको अवसरमा ग्रीन बाल क्लबद्वारा विभिन्‍न कार्यक्रम

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित इभाङ माध्यमिक विद्यालयमा गठित ग्रीन बाल क्लबले विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको छ । बाल क्लबले आधारभूततह स्तरीय हाजिरीजवाफ र साँस्कृतिक कार्यक्रम सञ्‍चालन गरेको छ । हाजिरीजवाफमा सगरमाथा प्रथम, कञ्चनजङ्घा द्वितीय, माछापुच्छ्रे तृतीय र अन्नपूर्ण ग्रुप सान्तवना भए । सा...

  • सरस्वतीको सामाजिक परिक्षणको प्रतिबेदन सार्वजनिक

    रोङ : इलामको रोङ गाउँपालिका वडा नम्बर ६ जिर्मले स्थित सरस्वती माध्यामिक विद्यालयले गत आर्थिक वर्ष २०७४÷०७५ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालयले ६८ लाख ५५ हजार चौसठी रुपैयाँ रकम प्राप्त गरि ६५ लाख २३ हजार दुई सय पचासी रुपैयाँ रकम खर्च गरेको लेखा विवरण सार्वजनिक गरेको हो । सो विद्यालय माध्यमिक तह...

  • शिक्षकको परीक्षा तयारी पूरा

    काठमाडाै : शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल हुन परीक्षार्थीलाई समेत आग्रह गर्नुभएको छ । यही असोज ११ गते माध्यमिक तह, १२ गते निम्नमाध्यमिक तह र १३ गते प्...

  • जर्मन विद्यार्थीद्वारा शैक्षिक सामग्री हस्तान्तरण

    माइजोगमाई : जर्मनीको हाइड्रनवर्ग युनिभर्सिटीका विद्यार्थीहरुले इलामको माइजोगमाई गाउँपालिका १ लप्सीबोटेस्थित शारदा आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । सुनगाभा विकास संस्थाको पहलमा पिएसडी नेपाल काठमाडौं अन्तर्गत शान्तिदीप महिला कृषक समुहको सामुदायिक भवन निर्माणका लागि सहयोग गर्न माइजोगमाई आइपुगेका ...

  • बाल दिवसको अवसरमा अन्तरविद्यालय नृत्य प्रतियोगिता

    मिक्लाजुङ : सिंहदेवी माध्यमिक विद्यालय मिक्लाजुङ-५ सिक्तेम्बास्थित सिंहदेवी बाल क्लबले राष्ट्रिय बाल दिवस २०७५ खुला अन्तरविद्यालय नृत्य प्रतियोगिता आयोजना गरी मनाएको छ । प्रतियोगिमा चिसोपानी मावि माङसेबुङ-६ इलाम प्रथम, कुरुम्बा मावि मिक्लाजुङ-५ पाँचथर द्वितीय,  नव प्रतिभा एकेडमी माङसेबुङ-६ इलाम तृतीय र जनज्योति आवशी...

  • बाल दिवसको अवसरमा श्याम्बल माविमा विविध कार्यक्रम

    सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ माइमझुवास्थित श्याम्बल माध्यमिक विद्यालयले अन्तर आधारभूतस्तरीय  बालदिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३ वटा विधामा हाजिरिजवाफ, नृत्य र चित्रकला प्रतियोगिता सन्चालन गरेको थियो । हाजिरीजवाफमा सरस्वती आधारभूत विद्यायव १९ अङ्क ल्याएर प्रथम, श्याम्बल मावि १० अङ्क ...

  • विभिन्‍न कार्यक्रम गरी नन्द माविले मनायो राष्ट्रिय बाल दिवस

    इलाम :  इलाम नगरपालिका १० गोदकस्थित नन्द माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी २९ औं राष्ट्रिय बाल दिवस २०७५ मनाएको छ । नन्द माविले बाल दिवसको अवसरमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गर्‍यो ।   'सुखी नेपाली समृद्ध नेपाल,  बाल अधिकार सबैको सरोकार'  भन्ने मूल नाराका साथ नन्द माविले कविता लेखन तथा वाचन,...