एसर्इईको नतिजा अब ५ दिन पछि सार्वजनिक गरिने

काठमाडौ : २०७४ सालको माध्यमिक शिक्षा परीक्षा, एसर्इईको नतिजा अब ५ दिन पछि सार्वजनिक गर्ने तयारी भएको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अबको एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको र छ ।

परीक्षा नियन्त्रकका अनुसार नतिजा आउन कम्तिमा पनि ५ दिन पर्खनु पर्ने नतिजा आउन कम्तिमा पनि ५ दिन पर्खनु पर्ने छ । एसर्इई परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार