• रुकुममा अझै पुगेन पाठ्यपुस्तक

    रुकुम : पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् । आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले पनि शैक्षिकसत्रको अन्त्यमा हुने वार...

  • माइजोगमाईका दुई विद्यालयमा अनेरास्ववियु

    नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाकास्थित दुई विद्यालयमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरिएको छ। माइजोगमाई गाउँपालिका १ नयाँबजारस्थित अमर कल्याण माविमा र नामसालिङ्ग माविमा अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरिएको हो । अमर कल्याण माविमा विमा सुजन राईको अध्यक्षतामा ग...

  • विद्यार्थीको प्रश्न, प्रधानाध्यापकको प्रतिवद्धता

    नयाँ बुलन्द इलाम : सधैंजसो शिक्षकहरुले प्रश्न सोध्ने पाठशालामा हिजो भने शिक्षकहरुलाई नै प्रश्न सोधियो । प्रश्न सोध्ने संयोग विद्यालयले नभएर आदर्श माध्यमिक विद्यालयका अनेरास्ववियुले जुराएको थियो । शैक्षिक बहसको माध्यमबाट शैक्षिक क्षेत्रका सरोकारवालारुलाई जवाफदेयी बनाउदै, आगामी दिनमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्...

  • युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित

    नयाँ बुलन्द काठमाडौं : एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ऋषिराम चापागाई(चितवन), महिला उपाध्यक्ष नानुमाया पराजुली(लमजुङ) र खुला ...

  • शहिद परिवारका बालबालिकाले निःशुल्क अध्यन गर्न पाउने

    नयाँ बुलन्द धनुषा : प्रदेश नम्बर २ का शहिद परिवारका बालबालिकाहरु अब निःशुल्क अध्यन गर्न पाउने भएको छ । नीजि विद्यालय संगठन मधेश प्यावसन धनुषाको सोमवार बसेको बैठकले मधेश आन्दोलनको क्रममा शहिद भएकाहरुको बालबालिकालाई निःशुल्क अध्यापन गराउने निर्णय गरेको छ । मधेश प्यावसन अन्तर्गतका कुनै पनि विद्यालयमा शहिद परिवारका ती बालब...

  • २०७२ को भूकम्पले अझै छाडेन भगवती माविका विद्यार्थीलाई

    सुजता सुनुवार इलाम : भूकम्प गएको झण्डै ३ वर्ष पूरा हुनै लाग्यो । कतिले महाभूकम्पलाई बिर्सिसके । सम्झन त मन छैन, तर कतिलाई अझै महाभूकम्पको झ–झल्को सम्झन बाध्य बनाएको छ । सम्झन मन नभए पनि इलामको भगवती माविका विद्यार्थीलाई महाभूकम्पको झल्को दिने टहराबाट अझै टाढा बनाएको छैन् । हरेक दिन विद्यालयमा पठन पाठन गर्न आउँदा विद्या...

  • खान्द्रुङ माविको ६१ औं वार्षिक उत्सव सुरु

    नयाँ बुलन्द इलाम : इलामको देउमाई नगरपालिका वडा नम्बर ७ शिद्धिथुम्का स्थित खान्द्रुङ्ग माविको ६१ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रमको आयोजना गर्दै सुरु भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष युवराज खनालको अध्यक्षता तथा देउमाई नगरपालिकाका नगर शिक्षा अधिकारी रुपेन्द्र न्यौपानको प्रमुख आतिथ्यमा बार्षिक उत्सवको उद्घाट...

  • तामाङ समुदायले सोनाम ल्होछार धुमधामसँग मनाए

    राम योङहाङ इलाम : २८५४ औं सोनाम ल्होछार इलाम सहित देशभरका तामाङ समुदायले विभिन्न कार्यक्रम गरी हर्षोल्लासका मनाएका छन् । उनीहरुले चरा वर्षको विदाई गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । ‘ल्हो’ को अर्थ साल वा वर्ष र ‘छार’ को अर्थ नयाँ हो । यसर्थ, नयाँ सालको प्रारम्भ भएको दिनलाई नै तामाङ समुदायले ल्होछारका रुपमा मनाउने गरे...

  • इलामका पर्यटन क्षेत्र अब स्थानीय पाठ्यक्रममा समावेस हुने

    इलाम : अनौपचारिक शिक्षाको स्थानीय पाठ्यक्रममा इलामको पर्यटन समावेश गरिएको छ । चालु आर्थिक वर्षमा सुरू गरिएको उक्त पाठ्यक्रममा अनौपचारिक शिक्षा अन्तर्गत तह एक पूरा गरी साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमेर समूहका नागरिक पर्नेछन् । पर्यटन र बजारीकरणलाई बुझ्न इलाम र इलामको पर्यटनको बारेमा स्थानियले जान्न जरुरत भएकाले अनौप...

  • कर्तव्य पुरा नगर्ने शिक्षकलाई कारवाही गर्ने शिक्षक संगठन नै निर्णय

    नयाँ बुलन्द काठमाडौं : नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले कर्तव्य पुरा नगर्ने शिक्षकलाई कारवाही गर्ने भएको छ । कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराव नतिजा ल्याउने साथै दलको झोला बोकेर नेतागिरी गर्ने शिक्षकलाई कारवाही गर्ने संगठनले निर्णय गरेको हो । सवैभन्दा पहिले संगठनका सदस्यहरुबाट नि...