आगो ताप्दै विद्यार्थी … २१ पुष २०७४, शुक्रबार १९:३४ 0 Shares केहिदिन यता तराईमा जाडो बढेपछि झापा दमक-५ दिपेनी आधारभूत विद्यालयका विद्यार्थीहरु दाउरा बालेर आगो ताप्दै । विद्यालयले खाली समयमा त्यहाँ दाउरा जोहो गरेर आगो ताप्ने व्यवस्था गरिआएको छ । तस्विर : नयाँ बुलन्द