• लिबि मञ्‍च मरब क्याम्पस अध्यक्षमा शुक्रराज निर्वाचित

    अतित याेङहाङ इलाम : लिम्बू विद्यार्थी मञ्च शाखा कार्यसमिति महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामकाे ११ अाैँ अधिवेशन तथा मुखपत्र फक्ताङलुङकाे अाठाैँ अंक विमाेचन कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । अधिबेशनले शुक्रराज लिम्बूकाे अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । कार्यसमितिकाे उपाध्यक्षमा सर्मिला लिम्बू, चन...

  • नवनिर्मित बर्थिङ्ग सेन्टर भवनको उद्घाटन 

    युद्धबहादुर बोहोरा पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५, स्थित घुर्बीसे पन्चमीमा नवनिर्मित स्वास्थ चौकी भवनको उद्घाटन भएको छ। वडा अध्यक्ष अबिन्द्र चेम्जोङको अध्यक्षतामा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्बाङको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी बर्थिङ्ग सेन्टर सहितको स्वास्थ चौकी भवन उद्घाटन गरिएको हो।...

  • इलाममा ८८ वर्ष पुरानो जीर्ण भवनमा उपचार

    इलाम : नेपाल-भारत सीमावर्ती क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा दिन ८८ वर्षअघि खुलेको इलाका स्वास्थ्य केन्द्र पशुपतिनगर अहिले आफैं बिरामीजस्तो बनेको छ। यो केन्द्र राणाकालमा १९८६ सालमा खुलको थियो। त्यसबेला भारतको पर्यटकीय क्षेत्र दार्जि्लिङका मानिस पनि उपचार गर्न पशुपतिनगर आउँथे तर अहिले अवस्था ठीक उल्टो भएको छ। यताका ...

  • इलाममा तीन दिने जिज्ञासोन्मुख प्रदर्शनी हँदै

    सुजता सुनुवार इलाम : इलाममा तीन दिने जिज्ञासोन्मुख प्रदर्शनी कार्यक्रम हुँदैछ । जिल्लाको जुविलेन्ट इलाइट एकाडेमी वोर्डिङ्ग स्कुलले पुस शुक्रबारदेखि विद्यालयको वार्षिक उत्सवको अवसरमा तिन दिने जिज्ञासोन्मुख प्रदर्शनी कार्यक्रम सञ्चालन गर्न लागेको हो । सैद्धान्तिक शिक्षणविधि भन्दा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका...

  • लिम्बु विद्यार्थी मञ्‍चकाे अधिवेशन माघ तेस्रो साता

    नयाँ बुलन्द इलाम : लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिति इलामकाे एेतिहासिक तेस्राे जिल्ला अधिवेशन अागामी माघ १९ र २० गते इलाम सदरमुकाममा सम्पन्न हुने भएकाे छ । जिल्ला अधिवेशन अायाेजक समितिकाे बुधबार बसेकाे वैठकले अधिवेशनकाे मिति तय गरेकाे हाे । अधिवेशन छिटै गर्नु पर्ने तर विभिन्न कारणले गर्दा अधिवेशन लम्बिएकाे अाया...

  • विद्यार्थी कुटपिट गर्ने शिक्षक तथा संचालकलाई कालोमोसो

    झापा : झापाको दमकमा सञ्चालित गायत्री बिद्या पिठले शिक्षा ऐन विपरित अराजक र अनैतिक गतिबिधि गरेको भन्दै विद्यालयका संचालक गणेश प्रधानलाई नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध संगठन अखिल क्रान्तिकारी झापाले कालोमोसो दलेर कार्बाही गरेको छ । अखिल क्रान्तिकारीले एक विज्ञप्ती जारि गर्दै पैसा र बलको आडमा घटनालाई गुपचुप राखेर दबाउन ख...

  • जोगीचौनमा स्वास्थ्य शिविर

    नयाँ बुलन्द झापा : झापाको कमल गाउँपालिका र गौरादह नगरपालिकाको १ नम्बर वडा स्थित जोगीचौनमा सोमबार लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । दमकस्थित विभिन्न स्वास्थ्य संस्थाहरुको सहयोग र स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापनमा बिहान ७ बजेदेखि शुरु गरेको शिविर बेलुकी अबेरसम्...

  • गायत्री विद्यापीठकी छात्रामाथि कुटपिट

    नयाँ बुलन्द झपा : प्रश्नको जवाफ नदिएको भन्दै दमक–६ स्थित गायत्री विद्यापीठका एक शिक्षकले कक्षा–५ मा अध्ययनरत १५ बर्षीया छात्रा कुसुम निरौलालाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट घाईते छात्राको कम्मर मुनीको भाग नचल्ने अवस्थामा पुगेकी छन् । गत मंसिर २७ गते स्कुलको कक्षाकोठामा कम्प्यूटर शिक्षक प्रनय दुतराजले छात्रालाई ...

  • मस्तिष्कघात पीडितलाई सहयोग

    जापान : आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ । काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई जापानवासी नेपालीले रकम सहयोग गरेका हुन् । आचार्यका नाममा जापानमा संकलित रु दुई लाख ११ हजार ३९० जापानी यान न...

  • लिम्बू विद्यार्थी मञ्‍च जितपुरमा माेराेहाङ

    स्पर्श अतित याेङहाङ  इलाम : इलामकाे देउमार्इ नगरपालिका ९ जितपुर माविमा लिम्बू विद्यार्थी मञ्चकाे पुन:र्गठन भएकाे छ । लिवि मञ्च शाखा कार्यसमितिकाे १३ सदस्यीय नयाँ कार्यसमितिकाे अध्यक्षमा राजकुमार माेराेहाङ लिम्बू चयन भएका छन् । समितिकाे उपाध्यक्षमा दिपा लिम्बू र सिर्जना नेम्बाङ लिम्बू, सचिवमा पवित्रा माेराेहाङ लिम्बू, स...