झापा : डेंगु संक्रमणले भयावह स्थिति भएपछि झापाका मुख्य नगर बिर्तामोड, भद्रपुर र अर्जुनधारामा लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ (फगिङ) छर्किन थालिएको छ । स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे नै मारेर सखाप पार्ने उद्देश्यले फगिङ विधिमार्फत विषादी छर्किन थालेको हो । धुवाँ फैलेपछि लामखुट्टे मर्छन् । भद्रपुर नग...
शिक्षा-स्वास्थ्य
-
-
प्रभावकारी बन्दै सामाजिक स्वास्थ्य बिमा
पोखरा : कास्कीमा सामाजिक स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ । आधारभूत स्वास्थ्य सेवालाई संविधानले नै सर्वसाधारणको मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । यसै अनुरुप सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने ब्यवस्थासहित निश्चित वर्गका लागि थप सेवा व्यवस्था गरेको छ । अहिले...
-
आम्दाका सघन कक्षको उद्घाटन
नयाँ बुलन्द झापा : आम्दा नेपालद्वारा सञ्चालित आम्दा अस्पतालमा निर्माण भएको ६ बेड क्षमताको सघन उपचार कक्षको पनि उद्घाटन गरिएको छ । आम्दा नेपालको एक करोड र जापान सरकारको एक करोड गरि दुइ करोडको लागतमा उक्त सघन कक्षको निर्माण गरिएको आम्दा अस्पतालले जनाएको छ । उक्त सघन कक्षको आइतबार जापानीज राजदुत मासासी ओगावाले गरे । यसैबी...
-
विजयपुर दरवार क्षेत्रबारे लिवि मञ्चद्वारा धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण
नयाँ बुलन्द धरान : लिम्बू विद्यार्थी मञ्चले लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुर क्षेत्रमा खानेपानी आयोजना निर्माणका लागि भन्दै गरिएको वन विनाश बारे पुनः धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । लिवि मञ्चले यसअघि नै २०७३ चैत २ गते तत्कालीन धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालालाई विजयपुर क्षे...
-
धार्मिक पुस्तकको लोकार्पण
नयाँ बुलन्द झापा : झापाको दमक-३ स्थित रामचन्द्र मन्दिर संरक्षण समितिले धार्मिक पुस्तक प्रकाशित गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि श्री राम बचनामृत २०७३ नामको धार्मिक पुस्तकको लोकार्पण गरेको छ । सो धार्मिक पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ गंगा प्रसाद उप्रेतीले सार्वजनिक गरेका थिए । त्यस अवसर...
-
हेल्मेट लगाएर खटिए चिकित्सक !
काठमाडौं : सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर उपचार गरेको देख्दा बिरामी आश्चर्यमा परेका छन् । बुधबार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सि...
-
नवमीमा स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न
विमल अधिकारी नवमी : देउमाइ नगरपालिका-९ नवमीमा स्वयंसेविकाहरुलाई क्षमता अभिवृद्धि तथा स्वास्थ्य सम्बन्धी तीन दिने तालिम आज सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी सामुदायिक उथान्सिल परियोजना इलामको आयोजनामा सञ्चालित उक्त तालिममा साबिक जीतपुर गाबिस भित्रका स्वस्थ्य स्वयंसेबिका हरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास, पो...
-
के तपाईमा सेतो पानी बग्ने समस्या छ ? यसरी हटाउनुहोस्
सेतो पानी बग्ने समस्या धेरै महिलामा देखिन्छ । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा सेतो पानी बग्ने समस्या सुरु हुन्छ । कतिपयले लाजका कारण समस्या लुकाउँदा अन्य विभिन्न रोग लाग्न सक्छ । यौनसम्पर्कबाट योनिमा संक्रमण भयो भने गनाउने हुन्छ । योनिबाट पिपजस्तो सेतो पदार्थ बग्छ र माछाजस्तो गनाउने पानी बग्छ । यौनसम्पर्कविना...
-
पञ्चमी माविमा समाजवादी विद्यार्थी
नयाँ बुलन्द पाँचथर : पाँचथरको फाल्गुननन्द गाउँ पालिका-५ फाक्तेपस्थित घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयमा समाजवादी विद्यार्थी फोरम नेपालको समिति गठन भएको छ । समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रीय सचिवालय सदस्य रुद्र सुब्बाको प्रमुख आतिथ्यतामा भएको विद्यार्थीको भेलाले गोपाल चेम्जोङको अध्यक्षतामा ३५ सदस्य समिती गठ...
-
शिक्षाको रकम दुईतिर, तलब खुवाउन समस्या
तेह्रथुम : स्थानीय तह गठन भएपछि सरकारले शिक्षा क्षेत्रको बजेट स्थानीय तह र जिल्ला शिक्षा कार्यालय दुवैतिरबाट पठाउने व्यवस्था गरेको छ । तर यो व्यवस्थाले काम गर्न झन्झटिलो भएको सरोकारवालाले बताएका छन् । शिक्षा मन्त्रालयले दुईतिर रकम पठाउँदा समस्या निम्तिएको जनप्रतिनिधि र कर्मचारीले बताएका हुन् । स्थानीय तह कार्यान्वयनमा...






























