• माङसेबुङमा धर्मगुरुको नाममा क्याम्पस स्थापना

    नयाँ बुलन्द माङसेबुङ : पश्चिमी इलामको माङसेबुङ गाउँपालिकामा पहिलोपटक स्नातक तहसम्मको पढाई सुरु भएको छ । किरात धर्मगुरु आत्मनन्द लिङदेनको नाममा स्थापित ‘आत्मनन्द बहुमुखी क्याम्पस’ मा चार बर्से शिक्षा संकायमा वीएडको पठनपाठन सुरु भएको हो । स्थानीय शैक्षिक अगुवाहरुको सक्रियतामा यसवर्ष उच्च शिक्षा अध्ययनका लागि माङसबेङमा क्...

  • चुनावको बेला चार दिन विद्यालय बन्द

    काठमाडौं : आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका  विद्यार्थीलाई चार दिन बिदा दिइनेछ। पहिलो चरणको...

  • मानसरोवरले अवैध शुल्क लिएको भन्दै विद्यार्थी संगठनको आपत्ति

    नयाँ बुलन्द झापा : झापाको दमकमा सञ्चालित मान सरोवर इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीले अवैध शुल्क लिएको भन्दै विद्यालय प्रशासन विरुद्ध विद्यार्थीले विरोध जनाएका छन् । शुक्रवार अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन मार्फत विज्ञाप्ती जारी गर्दै कार्वाहीको माग गरेको हो । संगठनका झापा जिल्ला अध्यक्ष कुमार खतिवडाद्वारा हस्...

  • रंगपुरमा लायन्सको आखाँ शिविर

    नयाँ बुलन्द झापा : झापाको कमल गाउँपालिका वडा नं ७ रंगपुरमा शुक्रबार निशुल्क आँखा परीक्षण शिविर तथा औषधी वितरण गरिएको छ । लायन्स क्लब लखनपुरको आयोजनामा भएको शिविरमा ९० बालबालिकासहित १ सय ४६ जनाको आँखा निशुल्क परिक्षण गरिएको थियो । शिविरमा आएका मध्ये १२ जनामा आँखाको शल्यक्रिया गर्नु पर्ने अवस्था रहेको पाइएको थियो भने ७० ...

  • दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय

    काभ्रे : हेर्दा पुरानो शैलीमा बनाइएको एक शताब्दी पुरानो एक विद्यालयमा जोसुकै पर्यटक होस् या नेपाली सबैको ध्यान आकर्षित हुने गर्छ ।विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र पर्छ । जुन ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै छ । यहाँ पुग्ने हर कोही यस विद्यालयको नजिक पुगेपछि विद्यालयभित्र गए...

  • दश यौनकर्मी विरुद्ध मुद्धा

    नयाँ बुलन्द झापा : झापाको बिर्तामोड आसपासको क्षेत्रमा सञ्चालित होटल तथा लजमा यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा दश जना यौनकर्मीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । होटल तथा लजमा अनैतिक क्रियाकलाप गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी जितेन्द्र ...

  • दुषित खानेपानीले सिंगो चौरासे टोलका बासिन्दा बिरामी

    नयाँ बुलन्द इलाम : दक्षिणि इलामको माइनगरपालिका वडा नम्बर १ को एउटा सिंगो टोलका बासिन्दा बिरामी परेका छन् । माइ नगरपालिका–१ चौरासे टोलका बासिन्दा दुषित पिउने पानीको कारण विरामी परेका हुन् । २५ घरपरिवार बसोवास गर्दै आएका उक्त टोलका अधिकाँश मानिसहरु बिरामी परेको बताइएको छ । सिंगो टोलका बासिन्दा नै बिरामी परेपछि स्थानीय द...

  • मरब क्याम्पसका थापाले पाए विद्यावारिधि

    नयाँ बुलन्द इलाम : महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका अध्यापक भुपालकृष्ण थापाले सहकारीका विषयमा विद्यावारिधि गरेका छन् । इलाम जिल्लाबाट सहकारीताकै क्षेत्रमा विद्यावारिधि गर्ने उनी पहिलो ब्यक्ति हुन् । ‘नेपालको सहकारी विकासमा नीतिगत प्रभाव’ विषयमा उनले विद्यावारिधि हासिल गरेका हुन् । महेन्द्र रत्न बहुमुखी क्याम्पस इल...

  • हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु

    काठमाडौं : साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् । असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा...

  • गौरादहमा कृषि क्याम्पस सञ्चालन हुदैं

    नयाँ बुलन्द झापा : झापाको गौरादहमा यसैवर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । तत्कालका लागि हाल कायम गौरादह बहुमुखी रहेका संरचनामानै कृषि क्याम्पस पनि सञ्चालन हुने जनाईएको छ । झापा क्षेत्र नं.६ का निवर्तमान सांसद दिपक कार्कीका अनुसार कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयक...