• स्वास्थ्य सम्बन्धी सचेतना गोष्ठी

    युद्धबहादुर बोहोरा फाकफोकथुम : पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ मा स्वास्थ्य सचेतना गोष्ठी सप्पन्न भएको छ । बालबालिकालाई पोषणयुक्त आहारा खुवाउने, सरसफाई रहने, शुद्ध पिउने पानीको प्रयोग गर्ने, झाडापखाला, भाइरल ज्वरो आदिबाट सावधानी रहन सचेत गराइएको थियो । कार्यक्रम मार्फत चेतनाको अभावमा कसैको अकालमा ज्यान जानब...

  • शिक्षा दिवसका लागि बन्यो यस्तो ‘नारा’

    काठमाडौँ : अठतीसौैँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवसको आदर्श वाक्य तय (नारा) गरिएको छ । आज बसेको दिवस मूल समारोह समितिको बैठकले ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ आदर्श वाक्य तय गरिएको शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती शर्माले जानकारी दिए। दिवस मनाउनका लागि मन्त्रालयका सच...

  • शिविरमा ४० जनाले सेवा लिए

    नयाँ बुलन्द चुलाचुली : इलामको चुलाचुलीमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट ४० जनाले स्वास्थ्य सेवा लिएका छन् । नरेन्द्र गिरी सामाजिक कल्याण प्रतिष्ठानले चुलाचुली-३ सुपारीबोटेमा आयोजना गरेको शिविरमा स्वास्थ्य चौकी प्रमुख दुस्यन्त दाहाल र अनमी विमली वस्‍नेतले स्वास्थ्य सेवा प्रवाह गरेका थिए । शिविरबाट २ देखि ८५ ...

  • भारतमा स्वाइन फ्लुले मर्ने हजार नाघे

    बीबीसी नयाँ दिल्ली : भारतमा स्वाइन फ्लुका कारण ८ महिनामा १ हजार ९४ जनाको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत तीन सातामा मात्रै भारतमा ३ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् । सन् २०१६ को तुलनामा यो संख्या तीनगुणा बढी भएको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । प्रतिवेदनअु...

  • अस्थायी शिक्षकको परीक्षा स्थगित

    काठमाडौं : अस्थायी शिक्षकको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । शिक्षक सेवा आयोगले १० भदौका लागि तय भएको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । बाढी पहिरोको कारण सृजना भएको असहज परिस्थिति अझै कायम रहेको र राज्यको सम्पूर्ण ध्यान त्यहीँ केन्द्रीत रहेको बहाना बनाइएको छ । तर, मुख्य कारण आन्दोलनरत...

  • स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो

    काठमाडौं : आगामी भदौ ४ गतेबाट सुरु हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा भदौं ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका कारण ११ गते भन्दा अघिको परीक्षालाई केहीदिन सारिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उनका अनुसार, भदौ ४ गते हुने परीक्...

  • दिल्लीमा एक नेपाली युवती ३० जनाबाट बलात्कृत

    काठमाडौ : दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् । करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार ती महिलालाई दिल्ली प्रहरी, दिल्ली महिला आयो...

  • अस्थायी शिक्षकको परीक्षा एक साता पछि सर्‍यो

    काठमाडौं : अस्थायी शिक्षकहरुको परीक्षा एक साता पछि सरेको छ । शिक्षक सेवा आयोगले भदौ ३ गतेलाई परीक्षा मिति तोकेको थियो ।सो परीक्षा अब भदौ १० गते हुने गरी एक साता पछि सरेको आयोगले जनाएको छ । बाढी पहिरोको कारण आवत जावत गर्न समस्या परेको भन्दै आयोगले परीक्षा स्थगित गरेको छ । परीक्षा केन्द्र र समय भने यथावत राखिएको छ ।अस्था...

  • दुई लाख घूस लिँदा लिँदै जनस्वास्थ्यका अधिकृत पक्राउ

    झापा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक अधिकृतलाई पक्राउ गरेको छ । जनस्वास्थ्यका अधिकृत रामप्रसाद साह दुई लाख रुपैयाँ घूससहित अख्तियारको फन्दामा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले अधिकृत साहलाई भद्रपुरस्...

  • पूर्वी नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो

    इटहरी : पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ । यही क्रममा केही दिन अघि पहाडी जिल्ला धनकुटामा स्क्रब टाइफस रोगबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । धनकुटा जिल्लामै अन्य तीन जना बिरामीमा पनि यो रोगको जीवाणु ...