काउछो नेपालीमा काउछो भनेर चिनिने यो जडीबुटीको वैज्ञानिक नाम मक्युना प्रुरिन्स हो । संस्कृतमा यसलाई कपिकच्छु या आत्मगुप्ता भनिन्छ । नेपालको तराईदेखि चार हजार पाँच सय फिटसम्मको उचाइ भएको पहाडी क्षेत्रमा जताततै पाइन्छ । लहराजस्तो देखिने यसको फल झुप्पामा फल्छ । यसको फल सिमीजस्तो आकारको २–४ इन्च लामो र ०.५ इन्च चौडा हुन्छ ...
शिक्षा-स्वास्थ्य
-
-
नगर प्रमुखले रोके शिक्षक छनौटको परिक्षा
नयाँ बुलन्द इलाम : इलामको एक विद्यालयमा रिक्त रहेको शिक्षकको पदपूर्तीका लागि तयार गरिएको परिक्षा नगरपालिका प्रमुखले स्थगन गराएका छन् । करफोक विद्यामन्दिर माध्यमिक विद्यालयको वाली विज्ञान विषयको शिक्षक छनौट परिक्षा आफूसँग नसोधी तय गरेको भन्दै सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले परिक्षा रोकेका हुन् । नगरपालिकाका ...
-
सुत्केरी बिदा छ महिनासम्म पुर्याउने
काठमाडौँ : स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउने पहल गरेको हो । हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बि...
-
कक्षा १२ को विज्ञानको नतिजा सार्वजनिक
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विज्ञान समूहको नतिजा प्रकाशन गरेको छ । आज बिहान बसेको बोर्डको बैठकले १० बजे कक्षा १२ को नतिजा प्रकाशन गरेको हो । सार्वजनिक नतिजा अनुसार यो वर्ष ७९ दशमलब ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । गत बैशाखमा सञ्चालित उक्त परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी भएका...
-
पहिलो दिनको एसईई पूरक परीक्षा शान्तिपूर्ण
भक्तपुर : देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा आजदेखि शुरु भएको छ । देशभर एकैसाथ आज अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । कूल तीन लाख ८८ हजार परीक्षार्थीले पूरक अर्थात् ग...
-
कक्षा १२ को नतिजा भोलि
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा भोलि सार्वजनिक गर्ने भएको छ । बोर्डको परीक्षा समितिको बैठकले नतिजा शुक्रबार सार्वजनिक गर्ने निर्णय गरेको हो । निमित्त परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । उनका अनुसार शुक्रबार १० ...
-
फेरी सुरु भयाे टुँडिखेलमा दुवाे राेप्ने काम (फाेटाे फिचर)
नयाँ बुलन्द इलाम : इलामकाे ठूलाे टूँडिखेलमा फेरी दुवाे राेप्ने काम सुरु भएकाे छ । माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघ इलामकाे अायाेजनामा दुवाे राेप्न थालिएकाे हाे । गत वर्ष पनि दुवाे राेपिएकाे भएपनि बेसिजन भएका कारण सखाप भएकाे थियाे। यहाँ वर्षेनी पूर्वी पहाडको सबैभन्दा बढी राशीको माइभ्याली गोल्डकप सञ्चालन ह...
-
स्वास्थ्य बिमामा सरकारलाई फाइदै फाइदा
काठमाडौं : निजी निर्जीवन बिमा कम्पनीहरू स्वास्थ्य बिमा प्रवद्र्धन गर्न हच्किरहेका बेला सरकारले स्वास्थ्य बिमा कार्यक्रममार्फत एक वर्षमा तीन करोड रूपैयाँ प्रिमियम संकलन गरेको छ । यो अवधिमा ७० लाख रूपैयाँको स्वास्थ्य सेवाको दाबी भुक्तानीसमेत गरेको सरकारी तथ्यांक छ । सरकारले आठ जिल्लामा सञ्चालन गरेको स्वास्थ्य बिमा कार्य...
-
कहिल्यै नगर्नुस यस्तो गल्ती जसले अनुहारको सौन्दर्य बिगार्छ
मेकअप गर्नु सबैलाई राम्रो लाग्छ । तर, त्यसको हेरचाह गर्न सकिएन भने परिणाम विपरी पनि हुन सकछ । गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने तथा चमक पनि हराएर जाने सम्भावना बढ्छ । कतिपय अवस्थामा गुणस्तरीय ब्रान्डेट प्रोडक्ट प्रयोग भईरहेको छ भनेर हामी ढुक्क हुन्छौं । तर, त्यसको प्रयोेग सही तरिकाले हुन नसक्दा लत ...
-
रेडपाण्डा संरक्षणका लागि ३ विद्यालयमा पठनपाठन
राम योङहाङ इलाम : दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षणका लागि देशमै पहिलो पटक पूर्वी नेपालको ३ विद्यालयमा पठनपाठन सुरु भएको छ । इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न ३ विद्यालयमा वातावरण संरक्षणका लागि स्थानीय पाठ्यक्रम बनाएर पढाइ सुरु गरिएको हो । रेडपाण्डा (हाब्रे) को संरक्षणमा काम गर्दै आएको रेडपाण्डा नेटवर...






























