फेरी सुरु भयाे टुँडिखेलमा दुवाे राेप्‍ने काम (फाेटाे फिचर)

नयाँ बुलन्द

इलाम : इलामकाे ठूलाे टूँडिखेलमा फेरी दुवाे राेप्‍ने काम सुरु भएकाे छ । माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघ इलामकाे अायाेजनामा दुवाे राेप्‍न थालिएकाे हाे । गत वर्ष पनि दुवाे राेपिएकाे भएपनि बेसिजन भएका कारण सखाप भएकाे थियाे। यहाँ वर्षेनी पूर्वी पहाडको सबैभन्दा बढी राशीको माइभ्याली गोल्डकप सञ्चालन हुँदै आएको छ ।

सबै तस्विर : राम योङहाङ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार