स्पर्श अतित याेङहाङ
इलाम : लिम्बू बिद्यार्थी मञ्च शाखा कार्यसिमिति माेर्डन क्याम्पस इलामकाे गठन भएकाे छ । अाज भएकाे पुनर्गठन कार्यक्रमबाट इक्साहाङ नेम्बाङकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसिमित चयन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा साबित्रा जबेगु र तिलबिक्रम चयन भएका छन् । त्यस्तै समितिकाे सचिवमा विकेश चेम्जाेङ, सहसचिवमा अनुप लिङदम र काेषाध्यक्षमा रिना याेङहाङ चयन भएका छन् ।
समितिका सदस्यहरुमा रमेश नेम्बाङ, अनिसा चिलिक्चम, राेषन नेम्बाङ, कमला याेङहाङ, मनाेज तुम्बाहाङफे, अाकाश पराक, तिलबिक्रम मादेन, निरु येक्तेन, डिकवहादुर याेङहाङ, युवाना अाङदेम्बे र निशा याेङहाङ चयन भएका छन् ।
पुनर्गठन कार्यक्रम लिम्बू बिद्यार्थी मञ्च शाखा कार्यसिमिति माेर्डन क्याम्पस इलामका उपाध्यक्ष अातित्य याेङहाङकाे अध्यक्षता एवम् केन्द्रिय सदस्य राम लिङदमकाे प्रमुख अातिथ्यतामा भएकाे थियाे । कार्यक्रममा केन्द्रिय सदस्य गुल्सन अाङबुहाङ, तेस्राे जिल्ला अधिवेशन अायाेजक समितिका सदस्य सचिव अतित याेङहाङ र अार्थिक संयाेजक अस्मिता येक्तेनकाे उपस्थिति रहेकाे थियाे ।
लिम्बू विद्यार्थी मञ्च इलामकाे तेस्राे जिल्ला अधिबेनशन अागामी माघ १९ र २० गते इलाम सदरमुकाममा हु्न्दै छ । अधिवेशन सफल पार्नकाे लागि मञ्चले अाफ्ना शाखा कार्यसमितिहरुकाे विस्तार, गठन, पनर्गठन तथा प्रतिनिधि छनाेट कार्यक्रम तीव्र गराएकाे छ ।






















































