• प्रथम सूर्योदय नगरकपको तयारी पूरा

    अर्जुन गड्तौला सूर्योदय : सूर्योदय नगरपालिका १२ स्थित करफोक खेल मैदानमा सञ्‍चालन हुन लागेको प्रथम सूर्योदय नगरकप प्रतीयोगिता २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । सूर्योदय नगर खेलकुद विकास समिति र होटल व्यवसाही सङ्गको संयुक्त आयोजनामा सञ्‍चालन हुन लागेको प्तियोगिताको सबै तयारी पूरा भएको सूर्योदय नगर खेलकुद विकास समिति...

  • माङ्सेबुङमा पवित्रहाङ्‍मा गोल्डकप

    नयाँ बुलन्द माङसेबुङ : किरात धर्मगुरुआमा साँबा पवित्रहाङ्मा लिङ्देनको जन्मजयन्तीको अवसरमा गोल्डकप र अन्य खेलकुद प्रतियोगिता हुने भएको छ । लिङ्देनको ६२ औँ जन्मजयन्तीको अवसरमा माङ्सेब्ङ गाउँपालिका ५ मा प्रतियोगिता हुने भएको हो । सवै प्रतियोगितात्मक कार्यक्रममा महिलाले मात्र सहभागिता जनाउन पाउने छन् । आयोजक समितिका अध्यक्...

  • फुटबल संघको अधिवेशनमा तीन जना सम्मानित

    नयाँ बुलन्द इलाम : जिल्ला फुटबल संघ इलामको छैटौ अधिवेशन तथा साधारण सभाको अवसरमा तीन जना पुर्व खेलाडीहरुलाई सम्मान गरिएको छ । बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पुर्व खेलाडीत्रय इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इलाम नगरपालिका वडा नं. ७ का राम खत्री तथा सुर्योदय नगरपालिकाका बालकृष्ण राई रहेका छन् । उनीहरुलाई पु...

  • आहा रारा फुटबल प्रतियोगिता ९ माघदेखि हुने

    पोखरा : सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । यस वर्ष विजेता टोलीले रु सात लाख एक हजार र उपविजेताले रु तीन लाख ५१ हजार , ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत व...

  • सगरमाथा मल्टिमार्शल आर्टका विजेताहरु सम्मानित

    नयाँ बुलन्द झापा : सुनसरीको इटहरीमा हालै सम्पन्न १२ औ अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगीतामा विभिन्न पदक प्राप्त गर्ने खेलाडीहरुलाई बुधबार दमकमा सम्मान गरिएको छ । दमकमा केन्द्रीय कार्यालय रहेको सगरमाथा मल्टिमार्शल संघबाट प्रतियोगीतामा सहभागी भएर स्वर्ण,रजत,कास्य पदक पाउने खेलाडीहरुसहित प्रशिक्षक, टिम कोच र मेनेज...

  • फाल्गुनन्द गोल्डकपको उपाधि सुनसरीलाई

    नयाँ बुलन्द पाँचथर : पाँचथरको फिदिममा सञ्‍चालित नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि सुनसरी ११ ले जितेको छ । आइतवार फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनलमा मोरङ ११ लाई २-० गोल अन्तरले पराजित गर्दैै सुनसरीले उपाधी जितेको हो । खेलमा सुनसरीका तीर्थ बस्नेतले ६६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए...

  • भलिबलको उपाधि जनता माविलाई

    नयाँ बुलन्द चुलाचुली : इलामको चुलाचुली वडापालिका-२ स्थित जनता माध्यमिक विद्यालयमा आयोजित दुई दिने भलिबल प्रतियोगिताको उपाधि जनता माविले जितेको छ । विद्यार्थीहरूकाे पठनपाठन साथै उनीहरूकाे खेल प्रतिभाकाे क्षमतालाई प्राेत्साहन गर्ने उदेश्यले हातेमालाे बाल क्लवले अायाेजना गरेको प्रतियोगितामा चुलाचुली वडापालिका-४ का बाल ज्य...

  • इलाममा ‘प्याब्सन स्पोर्ट्स मिट’ हुँदै

    नयाँ बुलन्द इलाम : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल प्याब्सन इलामले शुक्रबारदेखि जिल्ला स्तरिय खेलकुद प्रतियोगिता गर्ने भएको छ । प्याब्सनले दुई चरण गरेर जिल्लाका दुई स्थानमा प्रतियोगिता सञ्चालन गर्ने भएको हो । ‘स्वास्थ्य, अनुशासन र प्रगतिका लागि खेल, शान र मानका लागि हामी सवैको मेल’ भन्ने नाराका साथ जिल्लाका...

  • रत्‍न-कटक अन्तरसंकाय भलिबल सुरु

    अतित याेङहाङ इलाम : महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा आइतबारदेखी रत्न-कटक समृती अन्तर संकाय भलिबल प्रतियाेगिता शुरु भएकाे छ । अनेरास्वियु र अखिल क्रातिकारी मरब क्याम्पस इलामकाे संयुक्त अायाेजना रहेकाे प्रतियाेगितामा क्याम्पसमा अधययनरत छात्र ५ र  छात्रा  ५ गरी जम्मा १० टिमकाे सहभागिता रहेकाे अायाेजकले जनाएकाे छ । प्र...

  • फाल्गुनन्द गोल्डकप सुरु, सुनसरीको विजयी सुरुवात

    नयाँ बुलन्द पाँचथर :  पाँचथरको फिदिममा शुक्रबारदेखि नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी ११ ले विजयी सुरुवात गरेको छ । ब्वाइज युनियन काठमाण्डौँलाई ३-० गोलको अन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो । सुनसरीका लागि खेलको तेश्रो मिनेट र ३३ औँ मिनेटमा तिर्थ बस...