• नेपाल स्कटल्याडसँग ४ विकेटले पराजित, छनौट सम्भावना भने जिवितै

    काठमाडौं : विश्वकप क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो हारे व्यहोरेको छ । दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ ओभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वा्धिक ८८ रन बनाए । नेपाली बलरहरुले एकपछि अर्को वि...

  • विश्वकप क्रिकेट : आज नेपाल र स्कटल्याण्ड भिड्दै, यस्तो छ दुई टिमबीचको इतिहास

    काठमाडौं : जिम्बाबेमा जारी आइसीसी एकदिवशीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्ड विरुद्ध खेल्दैछ । आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो । समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने ...

  • कन्काई नगरपालिका क्‍वाटरफाइनल प्रवेश

    करफोक : इलामको सुर्योदय नगरपालिका-१२ स्थित करफोकमा जारी प्रथम सुर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगितामा कन्‍काइ नगरपालिका झापा क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा देउमाइ नगरपालिका इलामलाई ६-२ को सानदार जित निकाल्दै कन्काई आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको शुरुवाती तेस्रो मिनेटमा देउमाईका अमर ल...

  • महिला क्रिकेट खेलाडिलाई सम्मान

    नयाँ बुलन्द इलाम : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पुर्वाञ्चलबाट सहभागी भई उपविजेता भएका इलामका तीन खेलाडीहरुलाई सदरमुकाममा सम्मान गरिएको छ । राष्ट्रिय युवा परिषद्को स्थापना दिवशको उपलक्ष्यमा आइतबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरिएको हो । जिल्ला युवा समिति इलामको आयोजनामा भएको का...

  • मेयरकपमा सूर्योदय नगरपालिकाको विजयी सुरुआत

    नयाँ बुलन्द फिक्कल : इलामको सूर्योदय नगरपालिकामा शनिबार सुरु भएको प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिकाले जितको सुरुआत गरेको छ । उद्घाटन खेलमा माई नगरपालिकालाई ३–० गोलले सूर्योदय विजयी बनेको हो । खेलको दोस्रो मिनेटमा नै सूर्योदयका आशिष राईले गोलको खाता खोलेका थिए । उनको गोलसँगै अग्...

  • प्रथम सुर्योदय मेयरकप फूटबलको तयारी पूरा

    नयाँ बुलन्द इलाम : इलामको सुर्योदय नगरपालिकामा शनिबारदेखि सञ्चालन हुन लागेको ‘प्रथम सुर्योदय मेयर कप आमन्त्रण फुटबल प्रतियोगिता’ को तयारी पूरा भएको छ । प्रथम सुर्योदय मेयर कप आमन्त्रण फुटबल प्रतियोगिता आयोजक समितिले बुधबार पत्रकार भेटघाट गरी सबै तयारी पूरा भएको जानकारी गराएको छ । खेलकुदको माध्यमबाट विकास र पर्यटन प्रवद...

  • एस्पानियलसँग रियल मडिड्र पराजित

    नयाँ बुलन्द : स्पेनिस ला लिगामा रियल मडिड्र गएराति एस्पानियलसँग पराजित भएको छ । एस्पानियोलको जेरार्ड मोरेनोले खेलको इन्जुरी समयमा गोल गर्दै झण्डै एक दशकपछि रियल मड्रिड विरुद्ध जित दिलाएका हुन् । एस्पानियोलले सन् २००७ यता रियलमाथि जित हात पार्न सकेको थिएन । पछिल्लो २२ खेल मध्य तीनमा बराबरी गर्नु बाहेक अरु सबैमा हार ...

  • एपीएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट उपाधि

    धनगढी : नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पूर्वाञ्चललाई आइतबार ७ विकेटले हराउँदै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पियन बनेको हो । एपिएफले उपाधिसहित ५ लाख रुपैयाँ र पूर्वाञ्चलले २ लाख रुपैयाँ प्राप्त गर्यो । ६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिए...

  • राष्ट्रिय क्रिकेट टिमका खेलाडी ३/३ लाख सहयोग गर्ने ओलीको घोषणा

    नयाँ बुलन्द काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै जनही नगद तीन लाख दिने घोषणा गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन् । नामिवियामा हालै सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोग...

  • पवित्रहाङमा गोल्डकपमा माङसेबुङ युथ सोसाईटी च्याम्पियन

    राम योङहाङ माङसेबुङ : साविक विजेता माङसेबुङ युथ सोसाइटी इलामको माङसेबुङ गाउँपालिकास्थित माङसेबुङमा आयोजित पवित्रहाङमा रनिङ महिला गोल्डकप आठौं संस्करण फूटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । बुधबार सम्पन्‍न भएको फाइनलमा प्रतिष्पर्धी टिम लेटाङ फुटबल क्लब मोरङलाई टाईब्रेकरमा २-० ले पराजित गर्दै माङसेबुङले उपाधिमाथि कब्जा...