• राष्ट्रिय बुद्धीचालमा शीर्ष बरियताका खेलाडीको जित

    नयाँ बुलन्द इलाम : इलाममा जारी १९ औ राष्ट्रिय बुद्धीचाल चेस च्याम्पियनसीप तथा चौथो महिला राष्ट्रिय चेस प्रतियोगितामा दोश्रो चरणको खेल सकिएको छ । दोश्रो चरणको खेल सकिदाँ प्राय खेलाडीले  जित हात गरेका छन् ।  खुल्लातर्फ साविक विजेता क्यान्डीडेट मास्टर केशब श्रेष्ठ, फीडे मास्टर मनीस हमाल, क्यान्डीडेट मास्टर भुपेन्द्र निरौल...

  • इलाममा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

    नयाँ बुलन्द इलाम : इलाममा १९ ‍औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल बुद्धिचाल संघ केन्द्रीय कमिटिको आयोजना तथा इलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका केन्द्रीय अध...

  • जेठ दोश्रो साता इलाममा टोलकपको तेस्रो संस्करण

    राम योङ्हाङ इलाम : विगत दुई वर्षदेखि इलाममा सञ्चालन हुँदै आएको टोलकप फूटबल प्रतियोगिताको तेश्रो संस्करण यसै साता सुरु हुने भएको छ । क्लब ओएसीस इलामको आयोजनामा जेठ ८ देखि १५ गतेसम्म फूटबल प्रतियोगिता सञ्चालन हुने आयोजक क्लब ओएसीसका अध्यक्ष डा. च्यान्द्रु लिम्बूले नयाँ बुलन्दलाई जानकारी दिए । सदरमकामस्थित ठूलो टुँडीखेलम...

  • पाँचथरमा युवा कप जेठ १ देखि

    नयाँ बुलन्द पाँचथर : पाँचथरको फिदिममा युवा कप भलिवल प्रतियोगिता हुने भएको छ । नेकपा एमालेको जनवर्गीय सङ्गठन युवा संघ नेपालले २६ औँ स्थापना दिवसको अवसरमा युवा कप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको हो । मंगलबार फिदिममा पत्रकार सम्ममेलन गरी संघकी अध्यक्ष बाबा मेन्याङ्बोले बताइन् । प्रतियोगितामा जिल्लाका विभिन्न गाविसबाट...

  • म्यानचेस्टर युनाइटेडका खेलाडी चढेको गाडीमा वेष्ट ह्यामका समर्थकबाट आक्रमण

    नयाँ बुलन्द काठमाडौं : इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका खेलाडी सवार गाडीमा वेष्ट ह्यामका समर्थकले गएराति आक्रमण गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका खेलाडी सवार गाडीमा वेष्ट ह्यामका समर्थकले आक्रमण गरेका हुन् । अपटन पार्कस्थित बोलियन मैदान जाँदैगरेका म्यानचेस्टर युनाइटेडका खेलाडी चढेको बसमा वेष्ट ह्यामक...

  • जब युवराज सिंहले सचिन तेन्दुलकरलाई ढोगे

    नयाँ बुलन्द : क्रिकेटका ‘युवराज’ ले आइतबार राति क्रिकेटका ‘भगवान’ लाई ढोग गरे । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत विशाखापटनममा भएको मुम्बई इन्डियन्स र सनराइजर्स हैदावादबिचको खेलपछि युवाराज सिंहले मास्टर ब्लास्टरको रुपमा परिचित सचिन तेन्दुलकरलाई ढोग गरेका हुन् । उनले सचिनबाट आशिर्वाद लिए । सचिनलाई उनका प्रशं...

  • रोनाल्डोको दुई गोलले रियल मड्रिड उपाधि होडमा

    नयाँ बुलन्द : क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा रियल मड्रिडले भ्यालेन्सियालाई हराएर स्पेनिस ला लिगाको उपाधि होड कायम राखेको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३–२ ले हरायो । २६ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । ४२ औं मिनेटमा करिम बेन्जि...

  • पन्ध्रौँ राष्ट्रिय आइटिएफ तेक्वान्दो : आर्मी र मध्यमाञ्चल च्याम्पियन

    अनिल मल्ल ठकुरी नुवाकोट : नुवाकोटमा भएको १५औँ सिनियर तथा ९औँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा शनिबार नेपाल आर्मी टिम शनिबार च्याम्पियन भएको छ । सिनियरतर्फको च्याम्पियन भएको आर्मीले १३ स्वर्ण, २ रजत र १ कांस्य पदक हात पा¥यो । उपविजेतामा भएको शसस्त्र प्रहरी बलको एपिएफ क्लबले ३ स्वर्ण र १ रजत जितेको थियो...

  • पूर्वमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरको रंगशाला

    नयाँ बुलन्द काठमाडौं : खेलकुदको बिकासका लागि मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशालाको आवश्यकता महशुस गरी सरकारले पूर्वको झापामा अन्तर्राष्ट्रिय रंगशाला बनाउने भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज संसदमा पस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सरकारले आगामी आर्थिक बर्षभित्रमा झापाको लखनपुरमा सुवि...