काठमाडौं : घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्...
ram@nayabulanda
-
-
तिलोत्तमा गोल्डकपको उपाधि थ्रीस्टारको कब्जामा
रुपन्देही : २० औँ तिलोत्तमा गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । एन्फा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा थ्रीस्टारले नेपाल पुलिसलाई २ शून्य गोल अन्तरले हराएको हो । थ्रीस्टारका लागि पहिलो गोल निराजन खड्काले गरे भने पुलिसका रविन श्रेष्ठले आत्मघाती गोल उपहारका रुपमा थ्रीस्टारले पाएको हो । विजेता थ्रीस्टारले ...
-
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बनेपा : बनेपा पनौती सडक खण्डमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा २ ख ५६७५ नम्बरको बसले विपरित दिशाबाट आएको बा ७२ प ४७८६ नम्बरको मोटरसाइकललाई बनेपा ११ मा ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप चिसापानीका बालकृष्ण श्रेष्ठको उपचारको क्रममा शिर मेमोरिय...
-
एजे क्रियुकाे भिडियो सेमिच्याेङ पर्यटन क्षेत्रमा
नयाँ बुलन्द चुलाचुली : धार्मिक तथा सिमसार पर्यटन क्षेत्रका रूपमा चिनिदै अाएकाे चुलाचुली गाउँपालिका वडा नम्बर ३ स्थित सेमिच्याेङ मन्दिर र सामाङ्ग पाेखरी अासपासका सुन्दर दृश्यहरूमा एजे क्रियू डान्सले `माछीले खाने खाेलिकाे लेउ...´ कभरभिडियाे छायांकन गरेका छन् । उक्त गित माथि नेपालकै चर्चित डान्स ग्रुप "काटुन क्रियु" ले प्...
-
दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा पुन निर्विरोध
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको प्रमुख विपक्षी दल कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी नदिएपछि पुन निर्विरोध भएका हुन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । उम्मेदवारी दर्ताको लागि दिउँसो २ बजेसम्मको समय निर्धारण ग...
-
बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने नगरको निर्णयप्रति आक्रोशः ‘के महिला मेसिन हुन ?’ (भिडियो)
इलाम : इलाम नगरपालिकामा जति धेरै बच्चा जन्मायो उति बढी प्रोत्साहन भत्ता पाइने भएको छ । आगामी २० वर्षभित्र इलाम नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनसंख्या वृद्धि गर्न नगरपालिकाले बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । नगरपालिकाले जनसंख्या वृद्धि गर्ने योजना अघि बढाएको छ । कार...
-
खर्च अभावमा ब्लड बैंक संचालनमा आएन
प्रकाश नेपाल इलाम : संचालन खर्च धान्ने स्रोत नहँुदा स्थापना भएको पाँच वर्ष वितिसक्दा पनि इलाममा ब्लड बैंक संचालनमा ल्याउन सकिएको छैन । बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरेर इलाम सदरमुकामको नारायणस्थानमा नेपाल रेडक्रस सोसाइटीको अगुवाईमा ब्लड बैंक भवन बने पनि त्यसले पूर्णता भने पाउन नसकेको हो । इलाममा भवन निर्माणकै ...
-
नयाँ ढंगले सोचौं, नयाँ कामको थालनी गरौं : प्रम ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन अब कुनै पनिबहानामा ढिला गर्न नसकिने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको बधाइ ग्रहणपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताए । ‘देशको विकास गर्ने कुरामा अब ढिलढाल गर्न स...
-
अतिक्रमण रोक्न गाउँपालिकाले कदम चाल्यो
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका कार्यालयले अबेवस्तीत बजारलाई ब्याबस्थीत गर्न चासो देखाएको छ । बजारको भीरालो र जोखिम युक्त सड्कलाई व्यबस्थीत गर्नका लागि कार्य बिधि बन्दै गरेको जनाउँदै आएको कार्यालयले पछिल्लो समयमा बजार प्रबेश गर्ने बैकल्पीक सडककाे व्यबस्था गरेको छ । बजारमा बैकल्पीक सडककाे प्रयोग नहुदा दुर्घटनाकाे ...
-
बालागुरु शिवालय धाममा श्रीमद देवीभागवत ज्ञान महायज्ञ प्रारम्भ
नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाका १ नयाँबजार स्थित धार्मिक तथा पर्यटकीय स्थल बालागुरु शिवालय धाममा श्री शतचण्डी धनधान्ञाचल तथा श्रीमद देवीभागवत ज्ञान महायज्ञ आजबाट प्रारम्भ भएको छ । नयाँबजार क्षेत्रको आर्थिक समुन्नति तथा समाज कल्याणका साथै शिवालय धाम परिसरमा यज्ञशाला एवम् अतिथि सदन निर्माण गर्ने ...


































