नयाँ बुलन्द धरान : आदिवासी लिम्बूहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङले लिम्बुवान प्रदेश समिति समेत गठन गरेको छ । सुनसरीको धरानमा बिहीबार राती सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनले ध्रुवकुमार मेन्याङबोको अध्यक्षतामा लिम्बुवान प्रदेश तदर्थ समिति गठन गरेको हो । समितिका उपाध्यक्षमा प्रेमदीप थाम्सुहाङ, मुख्यसचिवमा नरबहादु...
ram@nayabulanda
-
-
किरात याक्थुङ चुम्लुङको अध्यक्षमा योगराज वनेम निर्वाचित (निर्वाचित विवरण)
राम योङहाङ धरान : लिम्बू आदिवासीहरुको छाता संगठन किरात याक्थुङ चुम्लुङको दशौं राष्ट्रि महाधिवेशनबाट योगराज लिम्बू वनेम निर्वाचित भएका छन् । विहीबार राती सुनसरीको धरानमा सम्पन्न चुम्लुङको महाधिवेशनले वनेमको अध्यक्षतामा ३२ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिवेशनले उपाध्यक्षमा तीनजना प्रेम येक्तेन, यामप्रसा...
-
चुम्लुङको महाधिवेशनद्वारा १९ बुँदे समसामयिक प्रस्ताव पारित
नयाँ बुलन्द धरान : लिम्बू आदिवासीहरुको छाता संगठन किरात याक्थुङ चुम्लुङ (कियाचू) को दशौं राष्ट्रिय महाधिवेशनले १९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । २८ फागुनदेखि १ चैतसम्म सुनसरीको धरानमा भएको चुम्लुङको महाधिवेशनले समसामयिक प्रस्ताव पारित गरेको हो । १९ बुँदे समसामयिक प्रस्ताहरु : १. लिम्बुवानका स्थानीय तहका नामाङ्...
-
चट्याङ लागेर १६ को मृत्यु
किगाली : रुवाण्डामा चट्याङ लागेर दुई दिनयता कम्तीमा १६ जनाको मृत्यु भएको समाचार छ । दक्षिणी रुवाण्डामा भएको सो घटनामापरी अरु दर्जनौँ व्यक्ति घाइते भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । “शनिबार बिहान ११ बजेतिर प्रार्थना गरिरहेका बेला ४५ जनालाई आकासबाट चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको ...
-
प्रधानमन्त्री ओलीलाई संसदको तीन चौथाई मत
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफूलाई समर्थन गर्न माग गर्दै राखेको प्रस्तावमा संसदमा उपस्थित २६८ जना सांसद मध्ये २०८ जना संसदले समर्थन जनाए । विपक्षमा ६० जना संसदले मत हालेका थिए । बाम गठबन्धनका साथै संघीय समाजवादी फोरम र राष्ट्रि...
-
चुम्लुङ र यायोक्खा एउटै मोर्चामा : पहिचानविरोधी नाम राखिए आन्दोलन
प्रदीप मेन्याङ्बो सुनसरी : प्रदेशको नामाङ्कन ऐतिहासिक पृष्ठभूमिको आधारमा गर्नु पर्ने विषयमा किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाबीच साझा सहमति भएको छ । चुम्लुङ र यायोक्खाले प्रदेश १ को नामाङ्कनको सन्दर्भमा प्रमुख ‘स्टेकहोल्डर’ भएको दाबी गर्दै आफूहरुसँग राय सुझाव नलिइ प्रदेशसभाको दुइतिहाइ बहुमतले पहिचानविरोधी नाम ...
-
विश्व साइकल यात्रीको नेपालमा इलामबाट यात्रा सुरु
नयाँ बुलन्द इलाम : विश्व साइकल यात्रीद्वय फ्रान्सका क्रिष्टोफ र कोरिनलाई मालापथ सामुदायिक होमस्टेले यात्रा सफलताको कामना गर्दै विदाई गरेको छ । हङकङ, चीन, म्यानमार, लाओस, थाइल्याण्ड र भारतको साइकल यात्रापछि काकरभिट्टा हुदै इलाम आइपुगेको जोडिले नेपालको लागि इलामबाट शनिबार विहान यात्रा शुरु गरेका हुन् । उनीहरुले धरान, काठ...
-
भुटानी शिविरमा आगलागी
झापा : झापाको दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा शुक्रबार साँझ आगलागी भएको छ । आगलागीका कारण ८ वटा छाप्रामा क्षति पुगेको छ । आगोले तीनवटा छाप्रा जलेर नष्ट भएको छ भने अन्य ५ वटा छाप्रा भत्काइएको छ । भुटानी शरणार्थी दिलीप राईका अनुसार बमबहादुर गुरुङको बेलडाँगी-२ सेक्टर ई–वान हट नम्बर ५० र ५१ तथा विशाल ...
-
छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै तम्सिएपछि…!
राजविराज : काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन् । ‘आफ्नी छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै अगा...
-
‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’ : ३ काे मृत्यु : उद्धारमा समस्यै समस्या
द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवार...


































