नरेन इलामेली माइजोगमाई : इलामको धार्मिक तथा पर्यटकीय स्थल माइजोगमाई १ नयाँबजार स्थित पलयुङ साङ्गेछोलिङ्ग गुम्बाको स्तूप एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। एतिहासिक रुपमा रहेको सो स्तूप आधुनिक डिजाइनका पुनर्निर्माण गरिएको डम्बर निरौलाले बताए । स्तुप प्रख्यात बौध धर्मगुरु खेम्पो साङ्गे रङजुङ रिम्पोचेले उद्घाटन गरेका ह...
ram@nayabulanda
-
-
आगामी ५ वर्ष नेपालका लागि असाधारण उपलब्धिको समय : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच वर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताएका छन् । ‘आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ’ प्रधानमन्त्री ओलीले भने, ‘यो समय सफलता, परिवर्तन र उपलब्धीको समय हुनेछ ।' नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको राजधानीमा उद्घाटन गर...
-
प्रतिवेदन लेखन तालिम सकियो
नयाँ बुलन्द इभाङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङमा आयोजित दुई दिने प्रतिवेदन लेखन तालिम विहीबार सम्पन्न भएको छ । वडाको महिला लक्षित कार्यक्रम अन्तरगत 'महिला क्षामता विकास' शीर्षक अन्तरगत कार्यक्रम माङसेबुङ गाउँपालिका वडा नम्बर २ ले आयोजनामा गरेको थियो । कार्यक्रममा सो वडाका ३२ बढि महिलाको सहभागिता रहेको ...
-
पत्रकार आक्रमणमा संलग्न ३ पक्राउ, कडा कारवाही गर्न विभिन्न सञ्चारसम्बद्ध संस्थाको माग
नयाँ बुलन्द इलाम : बुधबार राती इलामका दुई पत्रकारमाथि भएको आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय चियाबारी एफएममा कार्यरत कृष्ण पाठक र प्रकाश न्यौपानेलाई कुटपीट गरी फरारमध्ये तीन जनालाई प्रहरीले बिहीबार दिउँसो पक्रेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका ९ का १९ वर्षीय रविन मगर, इलाम नगरपालिका ६ का ...
-
सञ्चारकर्मी आक्रमणमा संलग्न मगरको खोजी भइरहेको प्रहरीको भनाई
इलाम : बुधबार राती इलाम नगरपालिका–९ गोलबस्तीमा २ जना संचारकर्मीमाथी कुटपिट भएको छ । राती १० बजेको समयमा एफएम बन्द गरेर कोठा तर्फ जाँदै गरेका चियाबारी एफएमका वजार ब्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई स्थानिय रविन मगर सहितको समुहले आक्रमण गरेको बताइएको छ । कुटपिटमा परेका पाठकको अबस्था गम्भिर रहेको प्रहरील...
-
इलाममा सुरक्षित प्रसुती भन्दा गर्भपतन गराउने धेरै
इलाम : इलाममा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या धेरै पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय इलामको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षमा चार हजार आठ सय ५ जनाले सुरक्षित गर्भपतन सेवा लिदाँ चार हजार एक ५४ जनाले मात्र सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ । यो संख्यामा सुरक्षित प्रसुती गराउने भन्दा गर्...
-
जैविक विषादी तथा गड्यौले मल निर्माण तालिम सम्पन्न
नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाका १ नयाँबजारमा एक दिने जैविक बिषादी तथा गड्यौले मल बनाउने तालिम सम्पन्न भएको छ । उन्नती समावेशी वृद्धि कार्यक्रम अन्तर्गत डेनमार्क सरकारको सहयोग तथा इलामेली चिया उत्पादक सहकारी संस्था सूर्योदय नगरपालिकाको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा किसानहरुलाई गड्यौले ...
-
जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाका वडा नम्बर १ नयाँबजारमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वडामा रहेका १५ पुरुष र १५ महिलालाई न्यानो कपडा वितरण गरिएको हो । पुरुषहरुलाई ट्र्याकसुट र महिलाहरुलाई स्विटर वितरण गरिएको हो । वडा नम्बर १ का वडा अध्यक्ष यामकुमार कार्कीको अध...
-
महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीर : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताएका छन् । अन्तराष्ट्रिय नारी दिवशको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभि...
-
अज्ञात समुहद्वारा इलामका सञ्चारकर्मीमाथी कुटपिट
इलाम : इलामको चियावारी एफएममा कार्यरत दुई जनासञ्चारकर्मीलाई बुधबार राती अज्ञात समूहले कुटपिट गरेको छ । राती करिव १० वजे रेडियो बन्द गरेर आफ्नो कोठातर्फ जाँदै गर्दा एफएमका प्राविधिक प्रकाश न्यौपाने र वजार ब्यवस्थापक कृष्ण पाठकलाई अज्ञात समूहले आक्रमण गरेको हो । कुटपिटमा परि कृष्ण पाठक गम्भिर घाइते भएको पारिवारिक श्रोतल...


































