इलाम : नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा पत्रकार राम योङहाङले उम्मेद्वारी दिने भएका छन् । आउँदो २८ मङ्सिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् । विगत १७ वर्षदेखि इलाममा व्यावसायिक पत्रकारिता गर्दै आएका योङहाङलाई प्रेस सेन्टर नेपाल प्रदेश समितिक...
ram@nayabulanda
-
-
माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो
इलाम : माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । ध...
-
धर्मले मानव जातिलाई अनुशासित बनाएको छ : मन्त्री राई
माङसेबुङ (इलाम) : रक्षामन्त्री मानवीर राईले सबै धर्मले मानव जातिलाई अनुशासित बनाएको बताएका छन् । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१ औँ जन्मोत्सव समारोहमा मन्त्री राईले मानव जगतलाई अनुशासित बनाइराख्न धर्मले भूमिका निर्वाह गरिरहेको बताए । ‘यदि धर्म छैन भने लगामबिनाको घोडाजस्तै हुन्छ, एक्...
-
आज किरात धर्मगुरु लिङदेनको ७१ औं जन्मोत्सव, उद्घाटन गर्न रक्षामन्त्री राई माङसेबुङ आउँदै
इलाम : आज (मङ्गलबार) १८ मंसिर, किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सव मनाइदैछ । किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा विभिन्न कार्यक्रम गरि जन्मोत्सव मनाइदैछ । माङसेबुङ गाउँपालिक-५ माङसेबुङ (लारुम्बा) मा दिउँसो १ बजे किरात धर्मगुरु लिङदेनको ७१ औं जन्मोत्सव उद्घाटन, सावायेहाङ नोमाङगे...
-
धर्मगुरु लिङदेनको जन्मोत्सवमा मङ्गलबार माङसेबुङ र माईमा सार्वजनिक विदा
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवमा मङ्गलबार (१८ मंसिर) सार्वजनिक विदा दिएको छ । गाउँपालिका र नगरपालिकाले आफ्नो पालिकाको तर्फबाट सूचना जारी गर्दै धर्मगुरु लिङदेनको जन्मोत्सवमा १८ मंसिरमा माङसेबुङ क्षेत्रभित्र स्थानीय बिदा दिइएको जानकारी दिएका छ...
-
सामाजिक सञ्जालः दुरुपयोग रोक्न नागरिकता, फिंगर प्रिन्ट र सक्कली फोटा अनिवार्य गरौं !
लगभग महिनाअघिको कुरो हो । त्यो वेला नक्कली फेसबुक आईडी बनाएर सामाजिक सञ्जालमार्पmत गीतेन्द्रबहादुर (जीबी) राईको हत्या भई सकेको (मरिसकेको) भन्दै, जीबी राई हत्या सम्बन्धमा छानबिन होस् भन्दै नेपाल प्रहरीको वेबसाईटमा भिडियो राखिएको थियो । स्मरणीण छ, जीबी राई हाल फरार छन् । उनी मलेसियामा रहेको समाचारमा जनाईएको छ ।...
-
प्रधानमन्त्रीको चीन भ्रमणमा देशको शिर झुक्ने सम्झौता नहोस्
विश्वशक्तीका रुपमा उदयमान राष्ट्र चीनले आफ्नो रणनीतिक महत्वको परियोजना बिआरआइलाई कुनैपनि हालतमा नेपालमा कार्यान्वयन गराउन चाहिरहेको छ । सन् २०१७ मा नेपाल र चीनबिच बिआरआई लागु गर्ने सहमती भइसकेको छ, तर यो परियोजना कार्यान्वयनको चरणमा अघि बढ्न सकिरहेको छैन । नेपालका दलहरुको आन्तरिक किचलो तथा भूराजनीतिक चलखेलका ...
-
२ दशकमा नेपालमा एकल महिलाको सङ्ख्या दोब्बरले बढ्याे, सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि
काठमाडौं : नेपालमा एकल महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६ सय ६२ जना एकल महिला रहेको देखाएको छ । तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालका अनुसार २०५८ सालको जनगणनामा एकल महिला ३ दशमलव ७ प्रतिशत मात्र रहेकामा २०७८ सालमा झन्डै दोब्बरले वृद्धि भएको जान...
-
पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
इलाम : पालिका उपचुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३७ वटा पदको नतिजा सार्वजनिक भएको छ । दुई अध्यक्ष, एक उपमेयर, दुई उपाध्यक्ष र ३२ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो । गाउँपालिकाका दुई अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जङ्गबहादु...
-
दोस्रो संस्करणको देउमाई नगर तरुण कप फुटबल प्रतियोगिता पुषमा
इलाम : देउमाई नगर वडा स्तरीय तरुण कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी पुष १ गतेबाट हुने भएको छ । ‘हाम्रो गोल, लागुऔषध दुर्व्यसनी विरुद्धको बोल’ भन्ने मूल नारा सहित प्रतियोगिता नेपाल तरुण दल देउमाई नगर कार्य समितिले आयोजना गरेको हो । प्रतियोगिताको विजेतालाई नगद ५५ हजार पाँच सय ५५ सहित नगद सहित ट्रफि, मेडल र प...
- 1
- 2
- 3
- …
- 934
- Next Page »